[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ४८~~

[Please view other pages to see the rest of the postings. Total posts: 592]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE






[VIEWED 169034 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-08-07 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ४८ --


चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 547 days (as of 03-08-07) since 7 Sept 2005 with more than 17,000 messages in a total of 47 editions.Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा







 
Posted on 03-13-07 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे, नमे, मास्टर्नी दिदी , nVidia, हरी, थाप्ले, चतुरे,चित्रेभाइ , नेप्चेभाइ राहुलदा.ज्योती सबैलाइ सन्चैहोला के रे
 
Posted on 03-13-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली NiLGIrI लाइ भनेको खैत ? मेरो भाइ हरु कहिले देखि तिम्रो नि भाइ भए? ?
गर्र्र्र्र्र्र्र्र!!!!
 
Posted on 03-13-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होत ए ठुली खै मलाइ ता सन्चो बिसन्चो पनि न सोध्ने

मिसले ठिकै भन्नु भयो ।

किन हो ठुली ? :P
 
Posted on 03-13-07 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

opsssssssss लौ sorry NiLGIrI हजुर लाइ त देख्दै न देखेको ।
NiLGIrI हजुर लाइ कस्तो छ ताआआआआआआआआअ ?
मिस् हजुर को भाई हरु मेरो साथीहरु हुन्न्न्न्न्न्न्न । :P

धरै दिन् भि निस् दाइ दिङो जुत्ता बजाउदै चौतरि न आउनु भाको। एएएएएएएएएएएए निस् दैईईईईईईईईईईइ। कता हो हजुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्। झत्तै आउपरो चौतरि माआआआआआआआआअ :D
 
Posted on 03-13-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूळी,
साथि त हुन्छन नि किन नहुनु । बरु भाइ पनि हो कि भनेर पो डाहा लागेको नि , :P :D
 
Posted on 03-13-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बाऽऽऽ बाऽऽऽ ब्ल्याक शीप
हाव्यु यानी ऊल?
यास सार यास सार
थिरी ब्याग फूल
वान फर माइ मास्टर
वान फर म्याडम
वान फर माई लिटिल ब्वाई
हू प्लेज राउन्ड द ग्राउन्ड
लऽऽऽ लऽऽ लऽऽऽ
लऽऽऽलऽऽऽलऽऽ


ए तूली, के च तिम्लो हालकबल? हामी दुबैजना यो गीत गाएर नाचूम अब। ;) :P
 
Posted on 03-13-07 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'वान फर माइ मास्टर
वान फर म्याडम '

गुन्टु खैत मेरो लागि?:D
 
Posted on 03-13-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुन्ते तिमी आयोउ । के त तिम्रो हाल खबर । लु चम चम गर्दा नाचुम ।
 
Posted on 03-13-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्याडम ‍= मास्टल्नी दिदी :D
 
Posted on 03-13-07 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्च तुली नाचूम् नाचूम्। ;)

(Please don't mind for the pic, hai! :P)

 
Posted on 03-13-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुन्टे मोरो नि कत्रो भै सकेच! ठुली संग नाच्ने रे!

गुन्टे, मास्टर्नी दिदी, ठुली, निले सप्पै सञ्चै त होला नि, निले लाई किर्केट देखाईदेकोमा धन्नेबात है ;)
धेरै हेर्न त पा हैन, बेला बेलाँ चियाउन भा को छ।
 
Posted on 03-13-07 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, चौतारी को गफ त थानकोट काटे छ । आफु त निले ले देखाइदिएको कृक्रेट् को गुलियो मा भुलियो। गुन्टे राहुल्दा लाई नमस्ते खै?
सबैलाई मन्तयक् ला?
 
Posted on 03-13-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के बिचार छ त ठुल्दाइ, पाकिस्तानले पुराउछ त २४२?
 
Posted on 03-13-07 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यारी, भन्न सकिन्न, पाकी को भरोसा छैन । तर मेरो अन्दाज चाँही २४२ मात्र भएको ले जित्छ होला । अरुको कुरामा त्यो जाती सँग कुरा न मिले नि कृक्रेट् मा चाहि समर्थन् छ। हाम्रो कुछिमेकि को टीम् राम्रो भएर् के गर्नु सुर्ति खाए भन्दा बढि फुर्ति गर्छ, मनै पर्दैन। १ म्याच् जित्यो भने ५ दिन् सम्म टी भि मा छाएको हुन्छ, १ म्याच् हार्यो कि फेरि सत्तो सराप्छ।
अरु राम्रो टीम् भनेको अष्ट्रेलिया हो, तर जितोस् भन्ने चाह छैन, अति जित्यो । साउथ् अफृका पनि अच्छा टीम् हो। यसपालि चाहि झूर् नै भए नि इङ्ग्ल्याण्ड् ले जितोस् जस्तो लाग्छ। धेरै फाइनल् खेले कहिलेइ जितेन। मैले मात्र चाहेर भएन क्या रे। खेल्ने ले खेल्नु पर्यो, जित्नु पर्यो। हामी हेर्नेलाई त टेन्सन्, खेल्ने लाई कस्तो होला त्याहा। आफ्नो जामाना खूब् खेलियो, वर्ल्ड कप् खेल्ने छा अधुरै भयो, ह्यारि।
 
Posted on 03-13-07 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा ठुल्दाइ, आफु त सिरिलङ्काको पंखा परियो, जल्ले जितेनि खासै केई छैन यसमा, ईन्जमाम र लारा दुईटै मन पर्छ क्या फसात।

खोई अरु कोई छैन जस्तो छ, कोही छ भने हात उठाम है :-)
 
Posted on 03-13-07 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार् सबैलाई।

गुन्टेले टांसेको फोटो सारै मन् पर्यो आफुलाई त।
 
Posted on 03-13-07 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर कस्तो रमाइलो भइराखेको रैच । ल म त पौरेर आको अब यसो खाजा खान गए ।
 
Posted on 03-13-07 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गण पति बार को नमस्कार है मेरा सबै आफ न्तहरुलाइ !
यो टुक्रा सहित,

हुन्छ रे भन्छन मायाको सागर हरेक मान्छे सित
रुन्छन रे फेरी तीनैहरु नै नपाएर माया मान्छे सित
हुन्न रे भन्छन द याको निशाना खोज्दा नि मान्छे सित
खोज्छन रे फेरी मान्छेहरुनै माया नपाउदा नि मान्छे सित
 
Posted on 03-13-07 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारि का सब आफन्त लै नमस्ते!!टाम नभयेर जात्रा छ,क्यार्नु येता कृकेट उता काम अनि मिस को पेपर त डल्लै बाकि!!राहुल दाजु को गाम नि पसियो,फिला डे फिया काइदा रैछ,मैले नि दाजु कै नाम मा एक चिलिम हान्दे दाउनटाउन मा:)अर्कै सन्सार पुगियो,लु त रमाइलो गर्दै गरुम,पछि आउने लै पनि अगृम जदौ,सबै को जय होस,टा टा।।।।।।
 
Posted on 03-13-07 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याँ अँउरिकातिर ता खुपै house-warming party हुनि रैछ, साँच्चि के लिएर जानु पर्ला? खालि हात जाने चलन त छैन होला नि?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
nrn citizenship
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters