[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १९९~

[Please view other pages to see the rest of the postings. Total posts: 179]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 103885 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 08-10-10 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~  चौतारी १९९ ~


आउनुहोस् आउनुहोस् आगामी अंकमा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्!!!!

 

 

हाँसो, ठट्टा,  खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९९ औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ ।  सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात, धर्म्, लिंग, राजनिति, भाषा, ब्यक्तिगत रिसिबि जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले हार्दिक स्वागत गर्दछ!

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Perfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते, spoken- स्पोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 199 editions.

Last edited: 10-Aug-10 08:43 AM

 
Posted on 08-12-10 1:01 PM     [Snapshot: 878]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
 
लोल चिप्ले लोल । भाग चाइ माग बमोजिम न भाको ले यस्तो भाको हो ।


 बुढाको भाग मा ओखर हो कि क्या हो ??


जिते यस्तै हो नेपाल र नेपाली को चाला ।


नेपाली र नेपाल भन्ने बित्तिकै कत्ती गौरब हुन्थ्यो कुनै बेला अहिले दुबै कौरब हुन कि जस्तो लाग्न थाल्यो ।



मेरो छिमेकी को चाला देख्नु भयो क्या रे। वाइ फाइ को connection मागी मागी, मेरै कन्ट्याक्ट् ब्लक (डिलिट ) गरी दियो।


 
Posted on 08-12-10 1:09 PM     [Snapshot: 909]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे ,
कस्तो स्लिम भाको केटो त , अघी देख्दै  न देखेको ।


ॐ ह्रिम बगलामुखी सर्व दुस्टानाम वाचम मुखम पदम स्तम्भय् जिह्वआ किलय् बुद्धी विनाशाय् ह्रिम ॐ स्वाहा ।। बंगलामुखी माताकि जये ....................


 
Posted on 08-12-10 1:12 PM     [Snapshot: 908]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाइ फाइ को connection मागी मागी, मेरै कन्ट्याक्ट् ब्लक (डिलिट ) गरी दियो।


म त हाँस्दा हाँस्दै मर्छु कि क्या हो ए रातै


 
Posted on 08-12-10 1:16 PM     [Snapshot: 915]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ धन्न कसो वाइ फाइ को कनेक्सन मागेर आफ्नै ईन्टरनेट कनेक्सन बाट दुई धारनी भाईरस पठाएनछ !

जिम्मी सुड्ढो ले ल्याको मिठाइ त हरिप मिठो छ जस्तो छ ! त्यो मोटिचुर (लहरे स्टाईलमा) चाँही म लिनु पर्‍यो है चेली?


 
Posted on 08-12-10 1:16 PM     [Snapshot: 898]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१) पहिले आँफैबाट सिरी गणेश गरम् न। मलाई शाकाहारी भोजन किन? दुई दुई वटा खसीलाई त सँगै गएर सफाया दिएर चुल्हे तथा थाले कारवाही गरे जस्तो लाग्छ।


माथि भनिए जस्तै, संगै गएर खसि सफाया कार्यक्रम गरौँ र त्यसो गर्दा, बुधुनो दाँत लिएर हैन, टिलिक्क टल्कने धारे दाँत लिएर जाँदा चोक्टा मजाले धुलो पर्ने भएकोले श्री चिपलकान्त चापागाईँको दाँतबाट मासु नचिप्लिई टुक्रा टुक्रा परोस भन्ने हेतुले शाकाहारी व्यञ्जन परोसिएको हो र यसरि व्यञ्जन परोसनुमा केवल मात्र केवल दाँत तिखार्ने अभिप्राय रहेको व्यहोरा जानकारी गराऊन चाहन्छु।



२) हर्क्या भागमा बङूरको मासु खोइ?


श्री हर्कबहादुर हाडा आजकल पाडातिर बढुवा भएको कुरा डढुवा बाँदरले सुनाएको हुँदा सम्पूर्ण अमेरिखर्क र केनडाँडाभरि आफूले जाने बुझेको पोखरीहरु डुल्दा पनि पाडा नभेटिएकोले धेरै बोसो खाएर ठोसो परेको ज्यानमा पाडा खाना दिइएको हो। फेरि पाडा खै त भन्नुहोला, हजूर त्यहि शाकाहारी खाना नै पाडा(पातलो डाइट) हो।



३) ठुल्दाइको भागमा त wrapper मार्का मम परे जस्तो देखिन्छ।


ठूल्दाईको भागमा र्यापर मार्का म:म परेको भन्ने कुरा नितान्त कपोलकल्पित् तथा 'ठूल्दाई भड्काऊ, चौतारीको ठालु पद पड्काऊ' भने जस्तो कुरा हो। उक्त म:मलाई घेरेको सेतो आवरण यहि बुढो तथा चाउरिएको कालो हातले ठसठसि कनेर मुछेको पिठोबाट बनेको कुरा पनि जनसमूदाय सामू जानकारी गराऊन चाहन्छु।


४) रिट्ठेको भागमा दालभात नभएर चिया र बिस्कूट (बिबिध पुरियाका) हुनुपर्ने।


रिट्ठेलाई चिया र बिस्कुट दिन खोज्दा हाम्रो पालाका चमेना, खाजा र सुपर बिस्कुटहरु लोप भएर गैसकेका र नयाँ बिस्कुटको स्वादमा रिट्ठे अलमलिएर बाटामा हिँड्ने तरुनिहरुको चच्छु स्वाद समेत लिन नसक्ने होला बजिया भनेर, राम्रो स्वास्थ्यवर्धक दाल भात तरकारि दिइएको हो, भनिन्छ नि, 'दाल भात तरकारी जिऊ धन सरकारी'।


५) लहरेको भागमा मकैका घोगाहरु हुनुपर्ने (स्मरण रहोस्, संस्क्रीत पढ्दा "बानरम् मर्कट्टानम् खादति, बाँदरले मकै खान्छ" भनेर हामी सबैले रटेका थियौं)


लहरेको भागमा मकैका घोगा नभै हामिले नरिवल दिने निर्णय गरेका थियौँ तर नरिवलको अभावका कारणले गर्दा हामि बाध्य भयौँ। भैगो लहरेको बिषयमा धेरै कुरा नगरौँ।


६) आफ्नो भाग चाँही फोटो नखिची हत्तपत्त खाइहालेको हो? चौतारीको एक नम्बर हन्तकाली को हो भन्ने आज थाहा भयो। आफ्नो त खायो खायो जीतेको मासुमा समेत आँखा लगाएको (नत्र माइनस मासु किन भनेको) देखियो। मेरो भाग त उहिले ह्याप्स दिएको जस्तो छ।


आफ्नो भाग सबैलाई दिएपछि हसुरेको व्यहोरा उल्लेख गर्न चाहन्छु। जितेको मासु सुकुटि बन्दै गरेको कारणले गर्दा हमि घटाऊन बाध्य भएका थियौँ। मासु सुकेर केहि ब्याक्टेरिया र केहि औँसाहाहरु परेर पूर्णरुपमा सुकुटी बनेपछि सबैलाई एक एक छटाक दामासाइले भाग लगाएर दिइने छ।


 
Posted on 08-12-10 1:27 PM     [Snapshot: 925]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी हाजिरी जवाफ प्रतियोगिता


१. लहरेको हातमा नरिवल थमाइदियो भने के गर्छ लहरेले? _____१०


(सहि उत्तर दिने लाई त्यो माथिको म:म १ पिलेट पुरस्कार स्वरुप प्रदान गरिनेछ)


 


 
Posted on 08-12-10 1:36 PM     [Snapshot: 933]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१. लहरेको हातमा नरिवल थमाइदियो भने के गर्छ लहरेले? _____१०


उत्तर: हातले नरिवल समातेर आँखिभौँ खुम्च्याउँदै एक पटक सुइँक्क गरेर सिङगान माथि तान्छ र न्वारन देखिको बल लगाएर उक्त नरिवलले रिट्ठेको निधारमा बजाउँछ!


लु म:म पुरस्कार पाम!


 
Posted on 08-12-10 1:47 PM     [Snapshot: 943]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बिर्खे बा लोल
अझ "हातले नरिवल समातेर आँखिभौँ खुम्च्याउँदै एक पटक सुइँक्क गरेर सिङगान माथि तान्छ र न्वारन देखिको बल लगाएर उक्त नरिवलले रिट्ठेको निधारमा बजाउँछ" को लागि महा लोल ।

 
Posted on 08-12-10 1:53 PM     [Snapshot: 950]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



लोल बिर्खे बा लोल
Last edited: 12-Aug-10 02:21 PM

 
Posted on 08-12-10 2:14 PM     [Snapshot: 947]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



लोल जिम्माल लोल ..... "हातले नरिवल समातेर आँखिभौँ खुम्च्याउँदै एक पटक सुइँक्क गरेर सिङगान माथि तान्छ र न्वारन देखिको बल लगाएर उक्त नरिवलले रिट्ठेको निधारमा बजाउँछ!" ........... लोल महा लोल ..

दिम दिम ........ जिम्माल लाई  म म १ हैन ४-५ प्लेट नै दिम .....
Last edited: 12-Aug-10 02:14 PM

 
Posted on 08-12-10 2:52 PM     [Snapshot: 991]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-12-10 2:55 PM     [Snapshot: 995]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



ढ्याऔुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउ।।। तन्न राज्मा र भात पेलेर आएँ।

हैन यो समर्थन भन्या फेरी कस्को मुकुन्डो हो? जैलेइ आउँछ प्याच्च मुख देखाउँछ अनी जान्छ। एस्सो दुई चार शब्द कोरे त्यो लहरे जस्तो बदमाश त होइयिन्न होला केरे

 
Posted on 08-12-10 3:11 PM     [Snapshot: 1007]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर पुरे धेरै निहु खोज्ने हैन -

अहिले चुप लार बस्या छु म

कुनै जिन झोक चल्यो भने ड्याम कि ड्याम बजाउला नी

होस् गर है 
 
Posted on 08-12-10 3:14 PM     [Snapshot: 1009]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



अबुई म डरायो,डरायो!! अबुईीई

लहरेको हावा धम्की सुनेर म डरायो बै, क्यार्नी होला अब।

हि हि हि हि हि हि हि हि हि हि हि हि हि हि
 
Posted on 08-12-10 3:20 PM     [Snapshot: 1011]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर केटाकेटी को ताल ।


निहु सिउ खोज्ने होइन, लड्की खोज्ने । मक: जन्म लेला अनि थाहा पाउछ तिमीहरुले।


बेलाई मा ठुल्दाइले भन्या थ्यो भन्दै पुर्पुरोमा हात मात्र होइन खुट्टा राखेर बस्नु पर्ला।


 
Posted on 08-12-10 3:34 PM     [Snapshot: 1023]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ त्यो पुरे चा सम्झाइदिनुस्


क्या मान्छे छ के यो पुरे चा - एक हन्यो भने पुग्दैन दुई हान्यो भने बढी हुन्छ -


फेरी प्याँssssssssss रोएर जाला - फेरी ठुल्दाइ ले नै फकाउनु पर्ला
 
Posted on 08-12-10 8:50 PM     [Snapshot: 1053]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-12-10 9:29 PM     [Snapshot: 1069]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-13-10 7:25 AM     [Snapshot: 1106]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो आर्काको माल्दाइले जिन्दगीमा पैलो चोटी देको मिठाई "मोटिचुर" (लहरे स्टाइलमा) लड्डुमा  आखाँ लाउन नि कसरी सक्या होला  ?  कसैलाई एक टुक्रो नि दिन्न आफै खान्छु ...

नमस्ते समस्ते नि भन्दिन म त !!
 
Posted on 08-13-10 7:47 AM     [Snapshot: 1110]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
नमस्ते चेली
आज कता बाट ब्यान ब्यानै,हिजो को लड्डु खोपामा लुकार,कसैले खाइदेलान भनेर ब्यान ब्यानै आको जस्तो छ् नि ?
ठुल्दाइ उतै धुर्ब्या पसलाँ आउनुस् है।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters