[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १९५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 197]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 98668 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 07-08-10 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १९५ ~

 

 


 

 

   

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा
आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९५ औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम
लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
 
VS
"चौतारी बरको त्यो
रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै
छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप







सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 195 editions.

 
Last edited: 08-Jul-10 09:47 AM

 
Posted on 07-12-10 12:51 PM     [Snapshot: 967]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
तारेमाम बैरे डाकु ।


हैन पूण्टे बुढा फूटबल हेर्न गाको कि जाँड पिउन ? अझ मस्की मस्की झस्की झस्की फोटो सोटो नि खिच्न भ्याए छ ।


 पहिले नै यस्तो हुने जानकारी पाएको भे टिरेन चढेर भे नि आउथे नि बुढा ।


 
Posted on 07-12-10 1:28 PM     [Snapshot: 1007]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोस्रो राउण्डको जदौका साथमा तारेमाम



 
Posted on 07-12-10 1:50 PM     [Snapshot: 1026]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है गाम्ले हरु
निक्कै भई सकेछ या त ।।।लु लु पुन्टे दाजु र रिट्ठे भाजु ले निक्कै मोज गरेछन बियर गार्डनाँ


लहरे यान्ड बिस्टे भेटघाट कार्यक्रम को केही झलक हरु।


शनिबार तोकेको समयमा लहरे आईपुग्यो, तातिएर आको लहरे लाई एक्छिन ठन्डा खुवाएर सेलाए पछी गेम सुरु भो शनिबार को
तेस्पछी अर्को राउन्ड साथीभाइ आए तेस्पस्चात भोजन सुरु भो,खाइयो मजा ले लहरे ले चाइ अली लाज मान्या हो कि डाइटिङ मा हो त्यो चै
अली बुझ्न सकिएन, जे होस् ज्यान अन्सार चै नखाको हो।
तेस्पची गफ गाफ एक्चिन हाम्रो गाउ घुम्न हिडियो पैदल, फर्केर आएर म्:म: बेलान कार्यक्रम, ठुल्दाइ ले भन्या पुर्याउन पिठो मुछेरै म्:म: खाने निधो गरेको ले,सुक्रबार राती नै पिठो मुछेर राखे,तेस्पची बेल बाल सुरु,लहरे  चाइ अछ्छ म्:म्: बटर्दो राइछ जे होस्।

तेस्पस्चात खाइ पियाई कार्य्क्रम लहरे नि सारो पिइुने रछ,भरे आफु एक्लै पारीयो,अरु साथी गएसी लहरे र बिस्टे दाजु भाई बार्दली मा बसेर लहरे ल्या को सुर्य सुर्काउदै गफ हाँक्न थालेउ,भए भरको गाउले गाउली को कुरा काटी सकेर, १ बजे तिर सुत्न गएम होला
आईतबार नि ब्यान अम्रिकान इस्ट्याइल बिरेक्फास्ट तेस्पची चौतारी इस्टाइल गफ गाफ एक्छिन गाम घुम्न गएर आएर फुट्बल सुरु, बिच्मा हिजो को बचेँकुछेको लन्च कार्यक्रम अनी गेम सकिन साथ लहएर हुइकियो म चाइ ब्याक तो काउच्मा सुइकिएे.


 


 
Posted on 07-12-10 1:57 PM     [Snapshot: 1034]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धुट बिस्टे ..... त्येस्तो नि झलक हुन्छ  ? त्यो त बर्णन भयो नि ...... फोटो भये पो झलक नि .... उ पून्टे बुढाले राखेको पो झलक भयो त ... 

 
Posted on 07-12-10 2:20 PM     [Snapshot: 1046]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे गुरु जदौ है !


यसो बुझ्दै ल्याउदा त दुई भाई मिलेर निक्कै रमाइलो गरेछन त्यता पनि !


लहरेले लाजैले नखा' होला टन्न ! खुराक नि त हुनु पर्‍यो नि लाज नलाग्ने खाल्को


रामे तिमी चाँही खोइ कैले टास्छौ हँ फोटो ! हाइकिक्ङ गरेको माइकिङ गर्दै हिड्छौ त फोटो चाँही टास्नु पर्दैन, आर्कालाई मात्रा भन्दो रछ ए


 
Posted on 07-12-10 3:29 PM     [Snapshot: 1085]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे ,


दुइभाइ भेट को बर्णन सुनियो। ज्यान अनुसारको लन्च पो न खाएको लहरेले । म:म: टन्न हसुर्नलाई पेटमा खाली ठाउँ राख्नु परेन ? म: म: कती खायो त्यो चाँही हिसाब गर्न भुलेछ जस्तो छ । कम्ता चलाख छ त्यो लहरे ?  स्वयम्भू घर भाको त्यसइ होइन ।


लोल रिट्ठे लोल
लोल रामे लोल।


हाइकिङ गरेको माइकिङ गरे पछी राइटिङ पनि चाहियो, मखुला रिट्ठे ??


 
Posted on 07-13-10 8:09 AM     [Snapshot: 1158]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!


मंगलबारे मंगलमय + झरिमय जदौ ।


के हो गाम्लेहरु, पहिरो जाला, सिमसिमे पानी परी राख्या छ, उठ जाग, घर गोठ हेर ।


गज्जब छ बा,मैले हिजो पोस्ट गरेको १६ घण्टा ३९ मिनेट पछी म आँफै पोस्ट गर्दै छु , के भाको के भाको ?


 
Posted on 07-13-10 8:32 AM     [Snapshot: 1171]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!


मंगलबारे मंगलमय + झरिमय जदौ ।


 
Posted on 07-13-10 8:34 AM     [Snapshot: 1171]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते ठुल्दाइ,


हाम्रो यता नि पानी पर्ला पर्ला जस्तो छ, तर परेको छैन।


ल आजको दिन यो जोकबाट शुरु गरौं।


हमजाएगा :- सरदार जि, तपाईं को जन्म कहाँ भएको नि ?

सरदार :- पन्जाब मा

हमजाएगा :- which part ?

सरदार :- ओये, के पार्ट पार्ट को कुरा गरेको , म त सिङै जन्मेको पन्जाब मा ।

Last edited: 13-Jul-10 08:39 AM

 
Posted on 07-13-10 8:38 AM     [Snapshot: 1176]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste lahare!


la arko joke pani!


 


हमजाएगा पुलिस मा भर्ती भएछ, जवान मा . एकदिन उसको हाकिम ले एकदम रिसाएर भनेछ ।
हाकिमा : मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउदै खुब हल्ला मच्चायौ रे , यस्तो चर्तिकलाले हाम्रो पुलिसको के नाम रहन्छ ? तिमीले सोचेको छौ ?

हमजाएगा : यो त मलाई भन्दा बढी तपाईं लाई नै थाहा होला नि , ठेलामा त तपाईं सवार ...हुनु हुन्थो त ।


 
Posted on 07-13-10 8:49 AM     [Snapshot: 1183]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-13-10 8:52 AM     [Snapshot: 1184]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलबारे जदौ ठुल्दाइ, क्रेजी र लहरे बौचा लाई !


क्रेजीको जोक्स दामी ! अरु अरु नि जावोस न त क्रेजी !


ठुल्दाइ को जोक्स चाँही के भएछ नि अचेल? पहिला पहिला त दिनको एउटा जोक्स राख्नु हुन्थ्यो ! चली आएको परम्परा नि छोड्ने हो त?


लहरे के छ हौ?  खान पिन भो?


 
Posted on 07-13-10 8:55 AM     [Snapshot: 1186]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे, परमात्मा क्रेजी , रिट्ठे ।



ब्यापक बर्षा भै राख्या छ यता त । बढी आउँला जस्तो छ । हिजो सम्म अधर्मि गर्मिले सतायो आज फेरी बर्षाले ।


 
Posted on 07-13-10 9:00 AM     [Snapshot: 1193]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste ritthe,


स्कुल मा सरदार मास्टर जि :-
1. Name two days of the week that begin with "T".
2. How many seconds are there in a year?
सरदार :- 1. The two days of begin with "T" are Today and Tomorrow.
2. There are 12 seconds in a year.
...मास्टर :- I will agree with Today and Tomorrow, even it's not the answer I expected, . But how did you get only 12 seconds ina year?
सर्दार :- "Well, January 2nd, February 2nd,March 2nd, ...."



 
Posted on 07-13-10 9:10 AM     [Snapshot: 1196]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

paranaam!

aaja dekhi ta sudhrane kassam khaako chhu ke re...world cup ni sakiyo...

sudhrena bhane homeless shelter maa internet access hunna holaa, feri aapat! :D

ritthu...paako holaa ke re 2ta emails? :)

 
Posted on 07-13-10 9:13 AM     [Snapshot: 1203]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चिंकी- यार, गाड़ी इतनी तेज क्यों चला रहे हो? 
बिट्‍टू- ताकि हम एक्सीडेंट होने से पहले घर पहुँच जाएँ। 
चिंकी- पर क्यों? 
बिट्‍टू- हमारी गाड़ी के ब्रेक फेल हो गए हैं.

 
Posted on 07-13-10 9:15 AM     [Snapshot: 1206]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



संता अपनी मां की समाधि पर फूल चढ़ाने गया था। 
उसने देखा बगल की समाधि पर बंता रोते हुए बोल रहा है : तुम क्यों चले गए। तुम्हारे जाने से मेरी जिदंगी कष्टों से भर गई है। 
संता ने पूछा : यह किसकी क़ब्र है, तुम्हारे पिताजी की? 
बंता बोला : नहीं, मेरी बीवी के पहले पति की।

 
Posted on 07-13-10 9:20 AM     [Snapshot: 1216]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दै क्रेजी अनी रिट्ठे


के हुँदैछ त -



यहाँ त घाम लागिराछ मज्जाले


 
Posted on 07-13-10 9:21 AM     [Snapshot: 1201]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL Crazy !


पून्टे दाई जदौ !


पुन्टे दाई सुध्रेको रे? तेसो त बिग्रेकै कैले हो र? अनिखेरी सुध्रेको भनेर पत्याउनु भन्या त कुकुरले उ खान छोड्यो भनेर पत्याउनु उस्तै उस्तै हो नानु !


२टा ईमेल पाये दाई ! बिहे चाँही २५ तारिक नै रछ अब त सुध्रिनु परीगो नि दाई


 
Posted on 07-13-10 9:52 AM     [Snapshot: 1234]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका जम्मै अवतारीलाई मङलबारे झरी परी रहेको बिहानी को जदौ।
बिर्खे पुराण पढेर एक धार्नी हासियो। ठुल्दाइ लगायत रिट्ठे, लहरे, पून्टे दाई, क्रेजी, रामे, बिस्टे अनी सम्पूर्ण गाम्ले लाई ठुल्दाइ इस्टाइल को तारेमाम।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters