sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - भाग ४७

[Please view other pages to see the rest of the postings. Total posts: 612]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 163860 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 02-23-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्


चौतारी - भाग ४७



chautari

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

sanokanchha

target=new href="http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40599">चौतारी-४२</a>
<a target=new href="
http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40838">चौतारी-४३</a>
target=new href="
http://www.sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41075">चौतारी-४४</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41336">चौतारी-४५</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41906">चौतारी-भाग ४६</a>


(Copy from Chautari - 46)
 
Posted on 02-26-07 12:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्ले हरु।
औरिका तिर का गाम्ले हरु त सबै ढलि सके होलान क्यारे।
 
Posted on 02-26-07 12:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ ! सबैलाई कुशल मंगलै होला के रे !
 
Posted on 02-26-07 12:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐया!! हरिशरणम!!
नमस्ते अरे है सप्पैलै

म एक्लै हुन्छु कि अस्तो लाग्या थ्यो यि र'चन बरै सप्पै गाम्लेहुर।

अहम !!!

त्यो के जाती चिन्डेले कुनै नि धागाँ एउबाजी मात्रै नि लेख्यो कि धागो नि हराम्ने रे"च के रे हन ए तालू खुइलिया मुन्छे ऐरेलु खा'अस्तो बोलित निकै टर्रो आम्ने रे'छ नि ।माथि टुप्पाँ टाँसेओ कुरोले माथ्लाघरे बूढाबा ले भुनेको कुरो स्वाट्ट्ट्ट दिमागाँ आयो के --तालु फुले मान्छे विवेकी हुन्छ तालु खुइलिए मुन्छे बिकृत हुन्छ '
हुन नि होला त जो केरे तालु फुल्यो भूने मुन्छे पाको दिमागाँ
का नेर के बोल्ने नि मेसो पाउदो हो के रे अब तालु खुइलिएको विक्षिप्त विकृत गिदियाँ
गतिलो कुरो कसरी पसोस त ??
मया लाउछ भुनेर चिन्दै नचिनेको मुन्छेलै म्वाँइ गर्न मुन लायो भून्ने ?!! के जमाना आयो बा।
<<<<<के तिमि आफ्नो भाई, दिदि, बहिनि अनि दाजु अनि आमा बुबा लाई माया गर्दैनौ?
>>>>>
मर्यादाको कुरो पनि जानेओ र'छन बरै यि तालु खुइलिएका बाजे ले जाउ न त तिम्रो आफ्नै भाई, दिदि, बहिनि अनि दाजु अनि आमा बुबालाई 'किस' गर । तिम्रो माया गर्ने तरिका तेहि देखाउ । तिम्रो अभद्र भाषामा कुनै विषेश मिठास आएन यहाँ ।
दाजु-भाइ र दिदी-बहिनीको माया तिमीले के सिकाउन सक्छौहोलार ? गौतमजीलाइ चौतारिभन्दा पहिले मैले चिनेकि थिएन तर उहाँकोभाषा दाजूको भावना अनि आत्मिएताले ओतप्रोत छ जहाँ बहिनीलै माया देखाउन 'किस' गर्नै पर्दैन।

चौतारिमा लेख्न थालेको एक वर्ष भयो। यहा सुस्ताउन आउने सबै मलाइ उत्तिकै राम्रो र नजिक लाग्छ नेपाल को संझना आफन्तीको मायाको राहात दिएकोछ चौतारीले मलाइ। जहाँसम्मलाग्छ मलाइ नदेखे पनि कतै भेट्दा यो नै मास्टर्नीनानी-दिदी हो भनेर चिन्न सक्ने परिचय दिएकिछ छु मैले । ओपन थ्रेडमा खुलेर आफ्नो परिचय दिने मान्छे कमै मात्र हुन्छ----त्यैसैले म चिन्डेलै एउटा चूनौति दिन्छु--ठिस त तिमीरहेछौनै

---Chindeहैन साँचो नाम बड आउ बारिको डिलमा तिमिले कुर्ने हैन बरु

तिहारको सप्तरंगी माला सहित म मेरो संघार म तिमीलाई स्वागत गर्नेछु

यो पहिलो पटक हो कसैले मलाइप्रहार गरेको :(
विषेशत: ग्वाचे,चित्रैभाइ र नमेजीले दिनु भएको प्रत्यक्ष सहानूभुतिको लागि निकै आभारी भए --धन्यवादको सानो टोकरीमा सिमित राख्न चाहान्न म यो मित्रतालाइ र मौन बसेर सकभर कुरो अन्तै मोडिदिनेहरुलाइ धेरै धेरै धन्यबाद
:) :)
 
Posted on 02-26-07 12:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तारेमाम, मन्तयेक ला?
राते, यो पनि जदौ भने जस्तै "
Chilim tanne ki (Newari ma k ho?)
 
Posted on 02-26-07 12:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो तस्बिर हेरेर कति बसु म ।
अनि कस्को बाटो कुरि बसु म ।।

कल्पना मा जति नै डुबे पनि ।
माया गर्ने ले डाडा काटि गय पछि ।।

सायद.................
म पनि अरुको नै भैसक्ने थिय होला ।
तिम्रो आस मा न बसेको भय ।।
 
Posted on 02-26-07 1:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

कस्तो हुँदैछ आइतवार? यो चनेले त व: (बारा) बनाएर नि खान भ्याइसकेछ, हाम्लाइ नि देउ न यौटा!

हरी, ग्वाँचे, निले, राहुलदाइ, , राते सबैलाइ जदौ।
 
Posted on 02-26-07 2:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँधिखोला उर्लेर आयो
जाने बेला मायाले बोलायो !!

छुसुक्क छिर्या हो है उकालो चड्दा चड्दा थकाइ लाग्यो र यसो चौतारीमा थकाइ मार्न पर्यो भनेर । निकै हुल रहेछ चौतारीमा । सायद साझाको पर्यबचि बनेजस्तो लाग्यो चौतारी ।

ओहो पल्लो गाउँ तिर हेर्या राम राम के जाती र कु जाती भनेर कस्ता कस्ता शब्द प्रयोग गर्न सक्ने हुन् गाठे । घोर कलिउग पुगेछ नेपाली बिचमा पनि । चौतारी को सदस्य हुन के कसो गर्नु पर्छ ? बरिष्टतम ब्यक्तित्वहरुले सुझाब दिनुहुने छ भन्ने आशा गरेको छु ।

घर छोडेर बिदेशिए पछि घरको धेरै याद आउदो रहेछ । सायद यहि चौतारी ले त्यो तिर्सना पनि मेटिदेलाकि भन्ने आशा छ ।


सोमबारे जदौ ।
 
Posted on 02-26-07 2:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निले, चौतारीको सदस्य बन्न टिकट काट्नु पर्दैन! जो यहाँ आयो, मित्रताको भाका गायो, सबैसंग रमायो, उसले चौतारीको आजीवन सदस्यता पायो!
 
Posted on 02-26-07 2:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम जि धेरै धेरै धन्यबात मेरो उपस्थितिलाइ सहर्स स्विकार दिनु भएकोमा ।

म पनि कोशिस गर्छु मित्रताको भाका कोर्ने ।

पछि आउनुहुने सबैलाइ नमस्कार
 
Posted on 02-26-07 3:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

सोमबारे जदौ !!!!!!!
 
Posted on 02-26-07 4:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमबारे झ्याउ लाग्दो जदौ!!
फेरी पुरै हफ्ता जोतीनुछ, शुक्रबार कैले आउला भन्ने भइसको!

गोताएँ दाइ सँचै होला भन्ने मानिछु क्यारे ।

यामे क्यार्दै हो, बिहान बिहानै गोरु नारिसक्या हो ?

निलेलाइ चौतारीमा हृदयदेखि नै स्वागत छ, तपाईं कै चौतारी हो यो, भिसा सिसा केइ लाग्दैन याँ छिर्न । अरु त माथि चौतारीको आदरणिय सदस्य गोताएँ दाइले भनिहालुभयो, मैले के भनिरनु परो र!

अब पाल्नु हुने सप्पै गाम्लेरुलाइ नि अगृम ज दौ!!
 
Posted on 02-26-07 4:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

सोमवारे जदौ मेरो पनि!
 
Posted on 02-26-07 5:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्री मिस् लाई जिस्काउने कुन साले चिन्डे हो कि टक्लु हो? सालIलाइ पिटाइ नपुगे जस्तो छ!
खुईलिएको चिन्डे टाउकोमा भेट्लास् तरवार्!
ँँँँँँँँँँँँँँँँँँँँँँं
जदौ गाम्लेहरु
सरी,
माथिको धम्किपूर्ण शब्दहरुका लागि! असभ्य मानिस् लाई सभ्य गालीले असर गर्दैन!
 
Posted on 02-26-07 5:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्नु ग्वाँचे बिहानै मेलोमा नपसिकन परिवार पाल्न, छाक टार्न पनि धौ धौ हुने तेसैले बिहानै चिरबिर चिरबिर सुरु हुना साथ मेलोमा निस्कि सक्नु पर्छ ।

सबैलाइ सन्चै होला के रे ।
 
Posted on 02-26-07 5:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

malaai swaagata ko laagi gwaa**Chelaai dhanyaabaata
 
Posted on 02-26-07 7:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरुउउउउउउउउउउउउउउउ ताआआआआआआआआआआआअ
 
Posted on 02-26-07 7:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली के छ हालखबर? विकेन्ड कस्तो भो ताआआआआआआ?

तिम्रोमा हिउँ परेको छ हो आज?
 
Posted on 02-26-07 7:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमबारे झ्याउ लाग्दो जदौ!!

हजुरलाई नमस्कार,
तपाईंलाई नमस्कार,
तिमीलाई नमस्कार,
तँलाई नमस्कार!
हजुरलाई, तपाईंलाई, तिमीलाई, तँलाई, सबलाई नमस्कार!
आईसक्या हरु, आउने वाला हरु, सबलाई नमस्कार!!
 
Posted on 02-26-07 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, ह्यारी, चित्रे, निले,भिदे, ग्वाचे, यामे, गोतामे, चिन्डे,दादा...के छ हालखबर? विकेन्ड कस्तो भो ताआआआआआआ?
 
Posted on 02-26-07 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे ह्यारी, चित्रे, निले,भिदे, ग्वाचे, यामे, गोतामे, चिन्डे,दादा...के छ हालखबर? विकेन्ड कस्तो भो ताआआआआआआ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters