[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कोमल ओलि र धिरेन्द्र बिचको अफेयर

[Please view other pages to see the rest of the postings. Total posts: 42]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 122414 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 06-03-18 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मैले कता कता कोमल ओलि र धिरेन्द्र बिच अफेयर थियो भन्ने सुनेको थिएँ
धिरेन्द्रलाइ सम्झेर ओलिले अहिलेसम्म बिहे नगरेको पनि भन्थे मान्छेहरु

हुन त कोमल ओलिले दरवार हत्याकाण्ड हुँदा कपाल पनि खौरेकि पनि थिइन
(फोटो कता देख्याथें, खोजेर पछि शेयर गरुला)

यो बारेमा तपाइले पनि सुन्नु भएको थियो ?

अपडेट : खासमा म धिरेन्द्रको बारेमा धारावाहिक रुपमा चर्चा गर्दैछु - तेसैले कसैलाइ थाह भएमा भनिदिनुभएमा तपाइको नाम सहित चर्चा गर्ने छु ।

यस अघिको रिपोर्ट हेर्नुहोस: 

https://www.youtube.com/watch?v=9LDjb4iO4s0


Last edited: 03-Jun-18 06:41 PM

 
Posted on 06-05-18 8:38 AM     [Snapshot: 524]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ .. कोमलको जवाफ आएछ :


जम्मा दुई भेट भए पनि त्यति बेला एउटा हल्ला चलेको रहेछ– धीरेन्द्रसँग कोमल वलीको ‘अफेयर’ छ रे ! निकै पछिसम्म पनि यो कुरा भनियो । केही सन्दर्भमा पत्रकार साथीहरुले मलाई यो प्रश्न पनि गर्नुभयो ।

तर, यस्तो कुरा मेरो कल्पना बाहिरको कुरा हो । सिक्थ सेन्सभन्दा पनि बाहिरको कुरा हो यो । न यस्तो कुरा मेरो दिमागमा कहिल्यै आयो न दरबारको एक सदस्यसँग त्यति नजिक हुने मेरो स्तर नै पुग्थ्यो । दरबारको परिवार भनेको एलिट ग्रुपको परिवार थियो, राजसी स्ट्यान्डर्ड हुन्थ्यो उनीहरुको । म चाहिँ एउटा सामन्य परिवारकी युवती थिएँ, गाउँकी । त्यसैले कुनै पनि आधारमा उहाँहरुसँग म नजिक हुन सक्दिनथेँ । तर, बाहिर चलेका हल्लाहरु मैले पनि सुनेकी थिएँ, आजभोलि पनि कोहीकोही मलाई यस्ता कुरा सोध्नु पनि हुन्छ । म हाँसेर ती कुरा टारिदिन्छु । किनकि यस्तो कुरा मेरो सोचभन्दा निकै निकै परको कुरा हो ।

हामी कलाकारको रुपमा होस् या खेलाडीका रुपमा त्यति बेला निकै डिसिप्लिनमा हुन्थ्यौँ, यस्ता विषयमा हाम्रो ध्यान कहिल्यै पनि जाँदैनथ्यो ।

तर, हाम्रै समाजमा चलेका हल्लाहरु मेरो कानसम्म आइपुगे । त्यसैले त म भूपीको कविता बारम्बार सम्झिन्छु– यो हल्लाहल्लैको देश हो । र, कसैले मलाई यो विषयमा कुरा गर्दा बाहिर हाँसेर मात्र टारे पनि मनमा म भनिरहेकी हुन्छु– ती हल्लाहरु हुन्, तिमीले सुनेका… ।



 
Posted on 06-10-18 5:39 PM     [Snapshot: 991]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

In case you are interested:
Here is the final report

https://www.youtube.com/watch?v=mBpGV5xuIco
 
Posted on 06-14-18 2:02 AM     [Snapshot: 1551]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Bro stop posting these bull** news and links in this thread. We all have YouTube and access to internet. Share you opinions, ideas and suggestions here. You are making Huge mess around. Clean it up , dog!
 
Posted on 06-15-18 5:31 PM     [Snapshot: 1999]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुर्व अधिराजकुमार धिरेन्द्र को बारेमा चर्चा गर्न शुरु गरेको तेस्रो हप्ता भयो
भाग १ - धिरेन्द्रको जिवन को पहिलो समस्या - जन्म
भाग २ - धिरेन्द्र र कोमल ओलिको बिच "अफेयर"
भाग ३ - कालो चस्माको किस्सा
भाग ४ - (के चर्चा गर्दा ठिक होला? )

अप्सन हरु -
१) धिरेन्द्रको सुन तस्करहरुसंगको साइनो २) लागु पदार्थ बेचबिखन ३) केटि काण्ड, नमिता सुमिता काण्ड ४) रानि ऐश्वर्यसंगको लफडा ५) देश निकाला ६) झुक्याएर नेपाल बोलाएर राजदरवार हत्याकाण्डमा मारिएको (यो बारेमा जानकारि खोज्दै छु - भरपर्दो विवरण प्राप्त हुन सकेको छैन)

तेस्रो भाग यहाँ हेर्नुहोस

https://www.youtube.com/watch?v=C2ulE77P2g8
 
Posted on 06-28-18 10:31 PM     [Snapshot: 2808]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अघिल्लो शुक्रबार चर्चा गर्न फुर्सद नै भएन - तेसैले यो हप्ता चौथो भाग तयार भयो ।

पुर्व अधिराजकुमार धिरेन्द्र को बारेमा चर्चा गर्न शुरु गरेको तेस्रो हप्ता भयो
भाग १ - धिरेन्द्रको जिवन को पहिलो समस्या - जन्म
भाग २ - धिरेन्द्र र कोमल ओलिको बिच "अफेयर"
भाग ३ - कालो चस्माको किस्सा
भाग ४ - रानि ऐश्वर्यको छोरि कुटेर बुहारि तर्साए झैं ब्यवहार

भाग ५ - (बिषय छानिएको छैन)

अप्सन हरु -
१) धिरेन्द्रको सुन तस्करहरुसंगको साइनो २) लागु पदार्थ बेचबिखन
३) नमिता सुमिता हत्याकाण्ड ४) मुर्ति तस्करि ५) देश निकाला ६) झुक्याएर नेपाल बोलाएर राजदरवार हत्याकाण्डमा मारिएको (यो बारेमा जानकारि खोज्दै छु - भरपर्दो विवरण प्राप्त हुन सकेको छैन)

चौथो भाग यहाँ हेर्नुहोस :
https://www.youtube.com/watch?v=xXeT3Kn0DZM
 
Posted on 07-05-18 11:59 PM     [Snapshot: 3711]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग ५

बिगत केहि हप्तादेखि मैले प्रत्येक शुक्रबार तत्कालिन अधिराजकुमार धिरेन्द्रको उद्दण्डताको बारेमा चर्चा गर्दै गर्दा - आज यो एउटा भिन्दै खालको प्रश्न जन्मियो :

उनि किन उद्दण्ड चाँहि किन भए ?

धिरेन्द्रकि आमा उनि जन्मने बित्तिकै बितिन तेसैले उनि उद्दण्ड भए भन्ने हो भने उनि मात्र होइन, उनका बाबु पुस्ताका राजा महेन्द्रका भाइ बसुन्धरा पनि उस्तै उद्द्ण्ड थिए। बाबु पुस्ताका मात्रै होइन धिरेन्द्रका छोरा पुस्ताका पारसको पनि कम छैनन उद्द्ण्डतामा । प्रत्येक पुस्तामा कम्तिमा पनि एकजना उद्धण्ड हुनु कुनै एक ब्यक्तिको मात्रै कमजोरि पक्कै पनि होइन । तेसैले मैले यसको चुरो खोज्न राजतन्त्रका सम्बैधानिक ब्यबस्थालाइ केलाउने प्रयास गरेको छु ।

(यि भिडियो बनाउन मैले धेरै नै मेहनत गरेको छु - हेर्नु भयो भने, तारिफ गर्नु पर्दैन - आगामि दिनमा अझ राम्रो बनाउने खालका सुझाव भने अबश्य दिनु होला। धन्यवाद !)

https://www.youtube.com/watch?v=aZPt0ccJozY

 
Posted on 07-06-18 1:29 AM     [Snapshot: 3733]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Seriously, you must have tons of time to waste on these bull$hit news just to get few clicks. Man, be creative and don’t be like little biiitch
 
Posted on 07-07-18 7:02 PM     [Snapshot: 4087]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sajhamitra, be creative and don’t be like little biiitch ;)
 
Posted on 07-08-18 12:26 AM     [Snapshot: 4185]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजसंस्था जतिसुकै निरंकुश भए पनि
जति सुकै असहिष्णु भए पनि

ब्यक्तिगत रुपमा त ज्ञानेद्र ले जति हण्डर कसैले खाएको छैन होल !
Happy Birthday ex-king Gyanenra !

https://www.youtube.com/watch?v=3aptfkAoG-8
 
Posted on 07-09-18 12:16 PM     [Snapshot: 4390]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुर्व अधिराजकुमार धिरेन्द्र को बारेमा चर्चा गरेको पाँच ओटा भिडियो सकिँदा पनि शुरुका अप्सन भने अझै ज्यु का त्युँ रहेछन ! यि सबै प्रश्न र पाटोलाइ बिष्लेशण गरिसकेपछि सबै कम्पाइल गरेर एक डकुमेन्ट्रि नै बन्छ होला !

अझ एउटा बायोग्राफि पुस्तक पनि तयार हुन सक्ला । मलाइ लेखक बन्नु छैन, कसैलाइ लेखक बन्ने रहर भए सम्पर्क गर्नुहोला । मिलाएर लेख्न नजाने पनि पुस्तकको रूपमा प्रकाशन गर्न चाँहि सबै जिम्म म नै लिउँला (खर्च देखि, डिजाइन सम्म)।

अहिलेसम्म बनिसकेका ५ भाग यि हुन:

भाग १ - धिरेन्द्रको जिवन को पहिलो समस्या - जन्म
भाग २ - धिरेन्द्र र कोमल ओलिको बिच "अफेयर"
भाग ३ - कालो चस्माको किस्सा
भाग ४ - रानि ऐश्वर्यको छोरि कुटेर बुहारि तर्साए झैं ब्यवहार
भाग ५ - धिरेन्द्र जस्तै राजकुमारहरु उद्दण्ड चाँहि किन भए? राजतन्त्रमा के थियो त्यस्तो ?

पछि बन्ने अप्सनहरु -
१) धिरेन्द्रको सुन तस्करहरुसंगको साइनो २) लागु पदार्थ बेचबिखन
३) नमिता सुमिता हत्याकाण्ड ४) मुर्ति तस्करि ५) देश निकाला
६) झुक्याएर नेपाल बोलाएर राजदरवार हत्याकाण्डमा मारिएको (भरपर्दो प्रमाण खोज्दैछु)।
७) जया संगको बिवाह, छोरि श्रेयाको नागरिकता विवाद
८) बेलायति श्रिमति र उनकि छोरि
९) प्रेक्षाको हेलिकप्टर दुर्घटना र अनुत्तरित प्रश्न ।
१०) प्रेक्षाका छोरिहरु के गर्दैछन (जानकारि जम्मा गर्दैछु)
 
Posted on 07-09-18 1:32 PM     [Snapshot: 4410]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो आनन्द संग निहु नखोज साथी हरु, एलले तिमीहरुको पनि स्क्यान्डल भिडियो बनाएर राखिदिन्छ युतूबमा |



 
Posted on 07-10-18 4:35 PM     [Snapshot: 11409]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

AnandNepalle yasto bakwaas bakwaas video banauera Youtube ko silver play button samet paayisakecha. mulale paisa boraamaa lukaa hola.
 
Posted on 07-10-18 8:27 PM     [Snapshot: 11812]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

AnandNepal, I hope you have gotten the strong clear message that we don't want your stupid scandal video. Get over it and be an adult.
 
Posted on 07-11-18 7:02 PM     [Snapshot: 15091]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि @sajhamitra को रिप्लाइ हेर्दा त ..
मैले यिन्को भाग खोस्नै गए जस्तो देखिन्छ ..

किन? के कारण ? सप्रसंग ब्याख्या सहित रिप्लाइ दिने भए अलि सोच बिचार पनि गर्नु हुन्थ्यो।
****
हैट, शुक्रबार आउन लागि सकेछ .. अर्को एपिसोड के बनाउने अझै सोचेकै छैन - रिप्लाइ गर्दै गरौं है मित्र ! म आँफ्नै दुनियामा फर्कें! ;)
 
Posted on 07-12-18 1:28 PM     [Snapshot: 20881]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धिरेन्द्रकि छोरिहरुमा
दिलाशा कान्छि हो कि शिताष्मा ??

विकिपिडियामा शिताष्मा कान्छि भनेको रहेछ - तर त्यहाँ उनको जन्ममिति नै गल्ति छ ।
एउटा बंशावलि किताव पनि छ तर त्यसमा अरु सबैको छ
धिरेन्द्रको बंशको बारेमा केहि लेखिएकै छैन ।


थाह हुने कोहि हुनुहुन्छ भने बताइदिनुहोस न - को कान्छि को जेठि भनेर !

(यो शुक्रवारको भिडियोको लागि)
 
Posted on 07-12-18 2:30 PM     [Snapshot: 21117]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

AnandNepal,
Regarding you quote "मैले यिन्को भाग खोस्नै गए जस्तो देखिन्छ .. " . Attacking other people personal matter and making false accusation by creating propaganda is not tolerable. You are free to post the public news but when you attack people and their daughter then you are crossing the lines. F**King stop it. Whatever they do, it is none of your business
 
Posted on 07-12-18 6:00 PM     [Snapshot: 21309]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@ Sajhamitra, Not tolerable? to who? you? Dhirendra and his entire family weren't exactly the paragon of virtue that you might have thought.

Btw Ananda ji, Sitashma is the older one. She runs a boutique in KTM, her husband passed away when her daughter was 2 years old.

Another scoop, allegedly Dhirendra has another illegitimate child in the US as well. Forgot her name though, saw her many years ago in Boston.

https://womensenews.org/2011/03/nepals-ex-princesses-have-found-paying-work/
 
Posted on 07-13-18 8:44 AM     [Snapshot: 25238]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज शुक्रवार : यस बिषयमा "भाग छ" को पालो :

जन्मेपछि बाबुआमा छुट्टिएका
दरवर हत्याकाण्डमा बाबु धिरेन्द्रलाइ गुमाएकि
त्यसको ६ महिना पछि आमा प्रेक्षालाइ पनि गुमाएर टुहुरि भएकि
बिहे गरेको ५ बर्षमै विधवा भएकि
एक ब्यबसायि राजकुमारि सिताष्मा शाह !

https://www.youtube.com/watch?v=OH7OfcTg9zs
 
Posted on 07-16-18 12:11 AM     [Snapshot: 33600]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुर्व अधिराजकुमार धिरेन्द्र को बारेमा मेरो चर्चा साँच्चिकै सफल भएको छ । यसमा साझाको यो थ्रेडको पनि आतिनै ठुलो भुमिका रहेको छ ।

साझालाइ मुरिका मुरि धन्यवाद ॥

अचम्म त - मैले रिप्लाइ गर्दै गर्दा यो पोष्ट [33600 TIMES] हेरिइसकेको रहेछ। अहिले सम्म ६ भाग बनिसक्यो - यो हप्ता सातौं भाग बनाउने छु । खासमा जानकारिको हिसावले पुर्व राजपरिवारमा धिरेन्द्र सबै भन्दा कम जानकारि भएका राजकुमार थिए । उनका बारेमा कोहि पनि बोल्न नचाहने, राज परिवारको बारेमा बोल्न र लेख्न पनि नपाइने समयका राजकुमार भएको हुनाले उनका जानकारि प्राप्त गर्न सजिलो छैन - कतिपय कुरा रे .. रे .. मै सिमित छन । तै पनि यति धेरै सामाग्रि जम्मा होला भनेर मैले सोचेकै थिइन :

भाग १ - धिरेन्द्रको जिवन को पहिलो समस्या - जन्म
भाग २ - धिरेन्द्र र कोमल ओलिको बिच "अफेयर"
भाग ३ - कालो चस्माको किस्सा
भाग ४ - रानि ऐश्वर्यको छोरि कुटेर बुहारि तर्साए झैं ब्यवहार
भाग ५ - धिरेन्द्र जस्तै राजकुमारहरु उद्दण्ड चाँहि किन भए? राजतन्त्रमा के थियो त्यस्तो ?
भाग ६ - धिरेन्द्र छोरि शिताष्मा शाहको कथा (प्रेक्षाका छोरिहरु के गर्दैछन)
भाग ७ - (यो हप्ता -- )

अहिलेको मेरा प्राथमिकतामा - प्रियंका कार्किको इन्गेजमेन्ट र डा. केसिको अनसन परेका छन ।
डा. केसिको कुरा बुझाउन अति नै गाह्रो - के मिल्दैन के मिल्दैन । आशा गरौं केहि चाखलाग्दो निस्केला । त्यसपछि धिरेन्द्रको बारेमा चर्चा गर्ने छु - प्रतिक्षा गर्नुहोला । धन्यवाद ।
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters