ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - १११ ~" ;

[Please view other pages to see the rest of the postings. Total posts: 626]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 202733 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 04-22-08 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी ---

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १११ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका  आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 111 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।
  • यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
  • ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
  • काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!
  • ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
  • ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
  • उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम
  • गोताएँलाई सराप्या जस्तो सराप्नु
  • भैँसी हेर्दै, पीठो चपाउँदै
  • आँखा नभा'को नेत्रे



नयाँ वर्ष २०६५ को शुभकामना!



 
Posted on 04-23-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धरती बनना बहुत सरल है, कठिन बादल हो जाना।
संजिदा हो जाने मे क्या है, मुश्किल पागल हो जाना।

 

लालेमाम रिट्ठे,

रिट्ठे ले दु:ख गरी गरी बनाएको चौतारी लाई राम्रो भनी कसैले पनि ( ठुली ले बाहेक) न भनेकोमा दु:ख प्रकट गर्दै, आफु फस डिभिजन पनि न आउने गरी बेला न कुबेला बजी: नयला भने जस्ताइ कु समय मा चौतारी बनाएकोले दु:ख का साथ बधाई नदिने तर राम्रो चौतारी भनी प्रशंसा गर्ने निर्णय गरेको छु। 
 


 
Posted on 04-23-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी, लालेमाम गाम्ले हरु,बुधबारे जदौ सप्पै लाई

,रिट्ठ मित्र लाई धन्यवाद १११ औ चौतारी निर्माण गरेकोमा।

 ठुलि लाई धन्यवाद बिहान कुचो कसेर,लिप्पोत गरी चौतारी सफा सुघर बनाएको मा।


 
Posted on 04-23-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठालेमाम् लालेदाइ,
जदौ बिस्टे,

क्यार्नु त ठुल्दाइ दिन भरी जागिर खानु पर्‍यो, जागिर खाने ट्याममा चौतारी बनाउने ढुङ्गा माटो कता खोज्न जानु नि मैले, तेइ भ'र राता रात बनाको हो !
अब फस डिविजन नभये नि ठुल्दाइलाई मणिटर राख्ने निर्णय गरियो ल त ल !
बिस्टे मार्साब, धन्यवाद ! अनी हामी सञ्चै? पान चिया भयो त सरको?
ठुल्नानुउुउुउुउुउुउु
कहाँ छौ तिमी म खोजीरहेछु
कहाँ गएउ तिमी म पर्खिरहेछु !

 
Posted on 04-23-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सञ्चै भन्नु पर्‍यो, हात मुख जोड्न पुगिराछ।
चिया पिउदै,पान चै अलिबेरा भात खाएची।
लौ है ठुलदाइ सब्बै लाई मनिटर गर्नु पर्‍यो।
 
Posted on 04-23-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सर्बप्रथम नयाँ चौतारी बनाएकोमा रिट्ठेलाई धन्यवाद। अरु सप्पैलाई बुधवारे ब्यस्त सलाम।
 
Posted on 04-23-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुझेतो अप्नोले लुटा, गेरो मे क्या दम था,
मेरी कस्ती वोहाँ दुबी, जहाँ पानी कम था।

तारेमाम के हुँदैछ हो, राम्रै छ भन्ने आशा छ मलाई त,
मलाई पनि ठिकै छ के म भन्छु,
ठीक नभएको भये यता झुल्किने थिएन म भन्छु,
मनिटर ठुल्दै लाई दिएपनी, लठ्ठी मेरो हाथमा दिनु पर्ने, त्यो पनि म भन्छु,
दुई तीन जनाको ढाड सेकाउनु थियो, त्यो पनि म भन्छु,
अनी आफु बोर्ड फर्स्ट नभएपछी के को बधाई नि रिट्ठे लाई,
जिगरी हो तेसैले व्हाट'स अप रिट्ठे सान।
खोइ त चौतारी नरी समाज देखिएननी आज,
कता गयो यो पनि म भन्छु, 


 
Posted on 04-23-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जहाँ हर दिन सिसकना है, हर रात गाना है


हमारी जिन्दगी भि इक तवायफ का घराना है


बहुत मजबू होकर, गीत रोटी के लिखे मैंने,

तुम्हारी याद का क्या है उसे तो रोज आना है।

 

लालेमाम बिस्टे, नेत्रे,


 
Posted on 04-23-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन , मैले त देखिन नि रिथे ले बनाएको नयाँ चौतारी । कहाँ छ ? 

लालेमाम गाम्ले हरु


 
Posted on 04-23-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है सप्पै गाम्लेलाई
के हुँदै छ ?
हैन चौतारीमा धेरै मदनबा आए कि क्याहो? 
 
Posted on 04-23-08 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बौचाको आज निक्कै फुर्ती फार्ती छ नि ! ठिकै छ लहरे मेरो !
टंके, रिट्ठेले बनाको चौतारी मै हो अहिले तिमीहरुले आमसभा गरेको ! अब बुझियो?
ठुल्दाइको सायरी घच्चीको गयो ल ल अरु नि जाओस !
नेत्रे तथा पर्बते मार्साब लाई पनि जदौ, नमस्ते, लालेमाम- सलाम

 
Posted on 04-23-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                             अत्यन्त जरुरी सुचना

बिगत केही हप्ता देखी चौतारीको गती सुस्त भयको महसुस हामीले गरेका छौ। एसरी चौतारी सुस्ताएको किन हो भनेर अनुसन्धान गरी आफ्नै अध्यक्षता र आफ्नै सदस्यता गठित आयोग ले प्रतिबेदन आँफैलाई प्रस्तुत गरेका छौ। प्रतिबेदनमा बिचार बिमर्श गर्दा आफु तीन छक्क परेको पनि सबैलाई अवगत गराउन चाहन्छौ। अब के गर्दा ठीक हुन्छ भनी आँफैले आफलाई सल्लाहा र सुझाब पनि दिएका छौ। आँफैले दिएको सल्लाहा सुझाब लाई ध्यानमा राखी चौतारी रस्रङ आयोग एही हप्ता चौतारी पुरुष र चौतारी महिला को उपाधी चौतारी कै गाम्ले लाई दिने निधो गरेका छौ।  एस्मा सबैको ध्यान जाने छ भन्ने आशा हामीले लिएका छौ। अस्तु:

                                                                                                    लहरे लाल लाकौल
                                                                                                   चौतारी रस्रङ प्रधान
                                                                                                                 तथा
                                                                                        अध्यक्ष चौतारी गीत टाँस्टुस समिती
 


 
Posted on 04-23-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी पुरुष - छनोतमा परेका हरु

रिट्ठे राठोद   
राहुल भाई राएमाझी
पर्वते पुडासैनि
हर्के हावलदार
बिस्टे बस्नेत
टंके तुलाधर
नेरे नेपाल

यि मध्ये एक जना हुनेछ चौतारी पुरुष   


 
Posted on 04-23-08 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी महिला - छनोतमा परेका हरु

ठुलि माया ठकुरानी
चेली चाइचुइ
दिपीका दवादी
नेप्ची माया नेवाङ
मिस मराहठी


यि मध्य एक जन हुनेछ चौतारी महिला     

 


 
Posted on 04-23-08 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी रस्रङ आयोग एही हप्ता चौतारी पुरुष र चौतारी महिला को उपाधी चौतारी कै गाम्ले लाई दिने निधो गरेका छौ। 

श्रीमान अध्यक्ष ज्यु,

माथिको निर्णय/सुझाब प्रस्ट हुन नसकेकोले पुन खुलस्त/दुरुस्त पार्दिनु हुन अनुरोध छ

पर्बते 


 
Posted on 04-23-08 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बुढी खै कहाँ छ  बुरुश?
बन्नु पर्‍यो चौतारी पुरुष।

लोल लहरे लोल
 


 
Posted on 04-23-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि छनोटमा ?? धादली भए होला

Criteria चाँही के हो नि लहरे?  बुढापाका र केटाकेटी लाई एकै ठाउमा मिसाएर हुन्छ?


 
Posted on 04-23-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्वते भनिने पर्वते पुडासैनि ले हामी माथि गेरेको शंका जाएज नभएको र अरुले पनि एअतो काम नगरियोस भन्ने मनसाये बनाउन पर्वते पुडासैनि लाई चौतारी पुरुष को छनौत लिस्त बाट हताइएको छ। यो निर्णय हाम्रो एकल अध्यक्षता मा हामी बाटै भएको जानकारी गराउन चाहन्छौ।

 

                              चौतारी रस्रङ समिती


 
Posted on 04-23-08 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बा फर्स्ट राउन्ड बाटै हटाइदियो 'अनुशासन को कारबाही' भन्दै
ठिकै छ चुनाव खर्च पनि थिएन , बरु मेरा समर्थक ले बहिस्कार गरेर तिम्रो कार्यक्रम असफल भयो भने मलाई दोश लाउन पाइन्न है 
 
Posted on 04-23-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                                      अर्को सुचना

आज को दिन मा चौतारी रस्रङ समिती अर्को पनि उपाधी दिन इछुक भएको कुरा सबै माझ झ्याली पिती सुनाउन चाहन्छौ। यो उपाधी को एक मात्र दाबेदार भएको हुँदा, अरु कसैले आशै गर्नु नपर्ने पनि अवगत गराउन चाहन्छौ। यो उपाधी का एक मात्रा दाबेदार हुन हाम्रै जिम्बाल भनिने बिर्खे बहादुर बोगटी। दुई महिना अगाडि नेपाल सुइकुच्चा ठोकेर सतौ विवाह गरी फर्केपछी, चौतारी अवतरी हरुलाई बेवास्ता गरी भेगस सुटुक्क जाने र फर्केपछी माफी मागी दुई चार दिन मा चौतारी मा पहिले जस्तै सकृया हुने बतायता पनि दुई तीन हप्ता सम्म नाक मुख नदेखाउने हाम्रै जिम्बाल यानी बिर्खे बहादुर बोगती लाई चौतारी नालायक उपाधी दीएको छ। सो निर्णय हाम्रै एकल अद्यक्षता र सदस्यता मा भएको र कसैको मन्साये सँग पुरै मिल्न गएमा हामी स्वयम खित खित गरी हस्ने पनि एही सुचना मार्फत सार्वजनिक गरेका छौ।

                                                                                 लहरे लाल लाकौल
                                                                                 चौतारी रस्रङ प्रधान
                                                                                           तथा
                                                                            अध्यक्ष चौतारी गीत टांस्टुस समिती
 


 
Posted on 04-23-08 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी पुरुष अनी चौतारी महिला उपाधी कुनै चुनाव नभएको पनि हामी बताउन चाहन्छौ। यो भ्रम पाल्ने हरु पर्वते जस्तै अयोग्य ब्यक्तिमा पर्ने पनि हामी भन्न चाहन्छौ।
छनोत प्रकृया एसप्रकार हुनेछ - चौतारीमा सकृया हुनु पर्ने, हसाउने खाल्को  अभिब्याक्ती दिन जान्ने आदी इत्यादी

 

                                                          चौतारी रस्रङ समिती


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
News Summary from Nepal for Saturday, July 20, 2024
Biden formally Stands Down!!!
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
Nepali Psycho
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters