हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
जङे र उन्का भार्दार्हरुले तिबत्तिहरुलाई किन गोदे भन्ने बुज्दै छु जे होश । तर दखिन भन्दा उत्तरको के राम्रो भनेनी आफु सङै त्यो पनि पेल्लिने त्यो चै ठिकै हो ।
यो चाइनिज त बिहान देखी बेलुका सम्म पानी नखाएरै काम गर्छ बज्जे दह्रो छ , आफु चै नेपाली परियो , दुई घण्टा रिक्सा चलाऊने बित्तिकै थकिन्छ त्यो बज्जे दिन भरी हाक्छ।
सन्ध्याकालिन नम्सते,अनी सबै जना घरतिर हान्नीसकेको कि काममै हो ,आफु नि लास्टै बिजी भएयो एक छिनलाई,माम खान कामजो गर्नु छ अनी हर्केदाजु रिक्सा तेतिकै छोडेर कता गायप दिनभरी,राहुल्दाजु तारेमाम।।।
तारेमाम है गाम्ले हो, आज लास्तै ब्यस्त भे र आज त चौतारी नि छिर्न पाइएन, के के भो आज चौतारीमा लौ न कसैले सारांस भन्दिनु न, कृपा हुन्थ्यो ।।। तारेमाम है सबैलाई
कती चाडै सुरु भयी सकेछ आजको गीतान्जली, राख्दै गरौ है राख्दै , एक्छिन्मा सुनिन्छ । एउटा लम्बुको अनी एउटा पुरानो भएनी , दिब्या भारती खेलेको फिलिमको गीत पनि है ।
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Shot Dead
Now Trump is a convicted criminal .
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Driver license help ASAP sathiharu
" अनि ग्रिन कार्ड बन्यो त ?"
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
cannot accept Visa candidates
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.