कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १९ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो।
यस संस्करणमा पनि रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ। आउनुहोस्, यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्। अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।
यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।
माझी दाइ पोखरा फेवातालको लाऊ माया साँच्चैको, नलाऊ है ख्याल-ख्यालको!
चौतारीका दम्तरीहुर के साह्रो करा’को म छैन कतै हरा’को कामै कामले खुत्रुक्कै भुईंमा लडा’को आज बल्ल अलि कति फुर्सद….(अरु त राईम नै गर्न सकिन…हापें!)
यस्तै हो बुईनिहुर र दम्तरीहुर! हात मुख जोरनै परो। सन्तान पाल्नै परो। तेस्माथि नि फेरि गको साता मेरो ईनटर्नेटै झ्वाम्! बज्जेहुरले ५ दिन पछाडि को अपोईन्टमेन्ट दिन्छ फेरि! आज ब्ल्ल जाग्यो फेरि ईन्टर्नेट सिन्टर्नेट।
चित्रे र गालबेको कथा नि पढ्न भ्या’भे मरिजाम् पढ्दै अरम्ला फुर्सद पा’ बेलाँ!
यहि चौतारीमा हो मैले नि केहि भाका हालेको!!! त्यो नि केहि जुनि अगाडि नपत्याए सोधे हुन्छ हाम्रा दादालाइ!!!तर यसो नाम हेर्छु आफ्नो त नामै देख्दिन!!!...:o(...:'( म पढ्न शहर झरें भन्दैमा गाम्लेहरुले यस्तो बिर्सन त नहुने हो के रे!!! तै बिर्सिहालेछन्!!! चाहिन्जो बरा चित्त नै दुखो!!!...:o( तै पनि दौतरीहरु जम्मैलाइ बिर्सेको छैन मैले!!! ल है नमस्कार जम्मैलाइ!! लागे म फेरि शहरतिर!!!...:o( "म तिम्रो गाम् छोडि टाढा शहर जाँदै छु....कसम चाहिं खाइनहालुम के रे!!"...:oपि
सन्तान मात्र हो र? मेरी जेठी, माईली, साईंली, काईंली, राईंली, ठाईंली … “कान्छी” चईं भनि नहालुम् के रे… कान्छी ल्याएसि त सिद्धि गो नि… “कान्छी” त मर्ने बेलाँ घाट पुगेसि बल्ल भित्र्याम्न पर्छ, अनि ढुक्कले मर्न हुन्छ!
बाँकी? मेरी बारोटै सालीहुर नि पाल्न परो। अनि के रे, मेरी प्यारी धोबिनीलाई पनि!
यत्रा सन्तान पाल्न परेसि ठुल्बुईनीको बिहेमा काँट दाईजो हाल्नि होला?
कुम्ले, जदौ! म नभएसि सुनसान भो रे? त्यत्रा नयाँ चौतारी बनि सकेको देखेनौ के? लु, मेरो नै धेरै सम्झना आउनी भए, म बोलेको टेप दिम्ला, तेई बजाएर बस्नु! ;)
निरे नि आएछ लौ! शहराट यो बुढो दाईलाई के ल्यायौ, हँ? साईको घडि छ? नत्र काली तर्नै दिन्न के म! ढिंगा हानी हानी पारि बाटै लखेट्छु! लाखो बज्जे! :p
तितौरी मलाई सबै ठीक छ । अहिले काम मा छु । तिम्रो के हाल् खबर् छ नि?
लु हेर मेरो पून्ते दाइ आफ्नो बुइनि को बेहे मा त राम्रो र् महङो दाइजु दिनु पर्च नि। कति सालि को लिप्स्तिक् र पाउदर् मा मात्र आफ्नो पैसा खर्च गर्नु हुन्छ।
हैन यो पुन्टेदाइ लाई के भा होला, घरमा जेठि --- -- ---- ---- ----राइलि ,१२ वटा सालि , अझ नपुगेर सोल्टिनि रे। ल बैनि हरुसबै मिलेर ठुल्भाउजु लाइ न उक्साइ भएन बा :) हाम्रो ठुल्भाउजु सारै सोझो पर्नुभो जस्तो छ :D
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
नेपाली वालमार्ट चोर
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
H1B
EAD Filing
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.