ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १८६ (Summer Special)

[Please view other pages to see the rest of the postings. Total posts: 342]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 188610 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 05-07-10 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*  चौतारी १८६ *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 186 editions.

Last edited: 07-May-10 10:50 AM

 
Posted on 05-07-10 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले को फोटो मा भाका औतारिहरु को को हुन भनेर मैले त अस्तिनै जवाफ दीसके तेइ पनि फेरी एक पटक दिन्छु :


त्यो लेदर को ज्याकेट र जिन्स लाउने अनी स्याम्पो उपहार पाउदा नि कागलाई बेल पाक्यो हर्श न बिस्मात भने जस्तै हुने चाँही हाम्रो आफ्नै पुन्टे दाई !


अनी त्यो अर्को पेट देखाउदै आउने चाँही हर्के हन्तकाली !


अनी एता छेउ जङल पस्ने चाँही रामे ! अनी जङल पसिओरी आउँदै गरेको चाँही लहरे बज्जे !


अरु त कोइ नि चिन्दिन 


 
Posted on 05-07-10 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रवारे जदौ मेरो पनि ।

ठुल्दाइलाइ वेलकम ब्याक । भाउजुलाइ पनि वेलकम ब्याक । रातो टोपिले हिडाएहोलान, हिडाए मात्रै कि हात सात नि फैलाए, सविस्तार अनुभव सुन्ने प्रतिक्षामा छु ।

बाहिरी सडकको खवर भन्दा भित्री गल्लीको खवर रोचक होला के रे ।

राति अवेरसम्म वाइस्यालले "नेपालीको चाहना शान्तीको कामना" भन्नेहरुलाइ चेपेको, लखेटेको, लौरोले घोचेको हेर्दै बसेम, इ ऐले टाउको दुखिरा'छ । गएर सुतान दिनु पर्ला जस्तो छ ।
 
Posted on 05-07-10 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन चिप्ले गुरु, त्यो एक बर्ष पुरनो (2009 को) फोटो किन फेरी राखेको .......

रिठ्ठे मुला ...... यो फोटो राख्दा खेरी रामे को चौतारीमा जन्म नै भएको थिएन .........


 
Posted on 05-07-10 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto slow ho yo chautaari mero baata ta khule kai chhaina, hoina maobadi le bandh firtaa liyo yo saan dai le chahi kina bandh nakholyaa holaa ?
 
Posted on 05-07-10 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना दाई तारेमाम।
नेपाल यात्राको सस्मरण नै लेख्ने बिचार  मा छु । अनेक घट्ना देखें । अचम्मको नयाँ नेपाल भेटें ।



बाँकी औतारी


हरु कता ?? क्रिकेट हेर्दाइ होला । मखुला ??


 
Posted on 05-07-10 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

श्रीमति: हजुर तपाईं कती मोटाउनु भएछ

श्रीमान: तिमी पनि कती मोटाएकी छौ नि

श्रीमति: आमा बन्ने वाला छु नि

श्रीमान: पनि बाउ बन्ने वाला छु नि

 
Posted on 05-07-10 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-07-10 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज ठुल्दाइको नेपालको एक दुइटा फोटो हेरुम भन्या साइत जुर्या छैन जस्तो छ फोटो टास्ने !


चौतारीले नि मान्छे चिन्छ बैरे, हाम्का स्लो हुन्नन खै कैले ! मखुला ठुल्दाइ?


 
Posted on 05-07-10 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम

ल म नी आए बसे लौ खा त

के हुँदैछ त


 
Posted on 05-07-10 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे बहादुर आज दिन भरी कता बेपत्ता हो?


ब्यान देखी ह्या के के भैसक्यो !


बैरे ले औरेजी टोपी लार आछ आज त झन !


 
Posted on 05-07-10 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हिंड्ने बेलामा अैपुगेछ लहरे ..........
कता हराएको हो आज दिनभरी?

लोल ठुल्दाइ लोल

ल म त लागे है अब .......

खानेकुराको ब्यबस्था पनि त गर्न पर्‍यो नि .........
हन्तकाली हरु १०-१२ जना लिएर आउन्छु भन्छन .....

ल कुखुरे ले कुखुरा लेरायो होला ...... तयार पार्न म त हिंडे .....

ल सबैलाई हप्पी शुक्रबार .......

अनी कसै कसैलाई चाँही "Happy New Year"


 
Posted on 05-07-10 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पूर्ण औतरी हरुलाई नमास्करम्
राहुलभै जि वेलकम back

त्यो प्रचन्ड ले तपाईं लाई अम्रिका आउन नदिन पो हद्ताल गर्या रैछ, तपाईं अम्रिका गैसकेको थाहा पाये  पछी हद्ताल पनि खत्तम.

ल अब मेरो पनि एउटा joke

श्रीमती: हजुर लाई एउटा कुरा भन्न लाको  तर डर लाग्छ
श्रीमान: के कुरा हो त्यस्तो, भनन  
श्रीमती: गाली नगरने  नपिट्नेय् हो भने भन्छु
श्रीमान: म त्यस्तो होइन भन तिमी लाई केही पनि गर्दिन
श्रीमती: म आमा बन्ने वाला छु
श्रीमान: हत्तेरिका त्यस्तो खुशी को कुरा भन्दा पनि मैले गाली गरुम ला ta?
श्रीमती: के थाहा,कलेजमा पढ्दा एक ताल पेट् बोक्या थे बा लाई भन्या त पिटेर झन्नै मार्या मलाई

 
Posted on 05-07-10 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल TMS लोल

 
Posted on 05-07-10 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बन्दको बेला फोटो किन टाँस्या भनेर अर्को आन्दोलन सुरु गर्ला भनेर कुरेको रिट्ठे ।बल्ल बन्द सकियो।   फोटो भर्खर क्यामेराबाट कम्पुटरमा सार्ने काम हुँदै छ । भोली पर्सी बाट सुरु हुन्छ टास्ने काम।


 


तारेमाम लहरे,



साहुले पेल्यो कि साहुनि ले ?


 
Posted on 05-07-10 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के के भो रिट्ठे - बेली बेलिबिस्तार लागाउ त ल

लोल ठुल्दाइ लोल

लोल tms लोल

रामे के छ आज राती को पिलान

 
Posted on 05-07-10 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैले नी पेल्या होइन

आज मेरो छुट्टी हो के - अर्कै गाउ आको छु म

अब यहाँ आएपछी नजिकै को गाउ जानै पर्‍यो - नत्र मार्दैन मलाई - छोएला कचिला बनाइ हाल्छ नी -
 
Posted on 05-07-10 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ रामे त लागेछ ५ पनि बज्न पा' छैन राम्रो सँग !


हामी नि के कम, हामी नि अब लाग्छम बिस्तारै !


टि एम यस् को जोकस जैले खतरा हुन्छ अस्ती वाइ स्याल को जोक त झनै खतरा !


ठुल्दाइ ल ठिकै छ नि सोमबार देखी टास्न सुरु गरे भैहाल्यो नि !


लहरे कता गएछ फेरी विकेन्ड नै नलागी !


 
Posted on 05-07-10 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो त वीकेन्ड लागिसक्यो - त्यही पल्लो गाउ आको ले वीकेन्ड पारेर

आउनै कर लाग्यो के गर्ने


 
Posted on 05-07-10 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कल्ले कर लगायो ह serial? कि केटी को पछी लगेर वोल्ला टोल बाट पल्लो टोल आको

 
Posted on 05-07-10 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कल्ले भन्ने बोला पछी जानै पर्‍यो


फेरी त्यस्तरी बोलाएपछी नगैइ भो त
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
How to Retrieve a Copy of Domestic Violence Complaint???
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters