हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
Meet the
world's finest school teachers, unbeatable students, mischievous
senior citizens, wildest , vacationing revolutionaries, rethinking
moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,
alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
तेसोभए मसाला नहालिकन लेखौ न त ठुल्दै लाई कथा लेख्न कुन चाँही गार्हो काम हो त हैन ठुल्दाइ कथा राम्रो छ - यो कथा त मलाई मनपर्छ - सानो मा हजुर आमा बाट सुनेको रमाइलो पनि छ - थाहा नहुनेलाई थाहा हुन्छ नि - ठुल्दै ल लेख्नु बौचा ले भनेपछी -
लु आज हाम्पुनि गीत सुन्न बस्न परो। को को छौ गाम्ले, धेरै भो के रे या आउन नपा, सबैलाई नमस्कार छ है।
लु यी गीत सुनम त
१) पल पल दिल् के पास तुम रह्ते हो २) हमें तुमसे प्यार कित्ना ३) हमें और जिने कि चाहत ना होती ४) तेरे बिना जिन्दगीसे कोइ शिकवा ५) मेरे दिल मे आज क्या है ६) ओ साथीरे तेरे बिना भि क्या जिना
लौ ठुल्दाइले सुरु गर्नु भछ, म चै यहाँ टाएर खोज्दै थिए, एक छीन ढिलो भको भये चै बल्थ्यो टाएर । अब भोली सम्मको अल्टीमेटम दिन्छु संचालक, सन्चलिका लाई, भोली सम्म आएनन भने चै पुत्ला जलायिन्छ है भन्देको छु ।।
धन्यवाद धन्यवाद ठुल्दाई। हर्के क्यार्दैचौ अचेल्? गाउंका बुंगूर एउटै बांकि छैनन् कि क्या हो? बसेर झ्वाइँखट्टे नखा नि धेरै भो गांठे। एउटा जोगार राखे है विकेन्डलाई।
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Renewal Reregistration
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali Passport Renew
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
Nims- एक उन्मत्त साँढे
whats wrong living with your parents ?
cannot accept Visa candidates
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.