हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
गीत त दरो दरो गएछ नि,अनी चौतारीलाई टवानटी फोर सेभेन कहिले बनाउने त गाम्लेहो, अनी हर्केदाजु क्यरदै हो ,नेपाली र हिन्दी मात्र बजोन्त,चाइनीज नि सुन्ने कि, मैले नि आउटा गीत हान्दे है त,अनी सबैलाई सुभरात्री।।
सुनौ सुनौ , चाइनिज पनि सुनिदिउ छ भने ? क्यार्दै हो सुर्जे यती राती राती , म त आँखामा निध छैन मनमा उमङ छैन अनी रात भरी निध पटक्कै आउँदैन के अर्ने अर्ने खै।
कहाँ राती हुनु हर्केदाजु,लेट नाइट हो नि,अनी खान हानियो त।। अनी के भयो त त्यस्तो,सुतने नि मजाले,बङुर फिनिश गर्ने अनी टन्न प्रसन्न भएर सुतने, नत्र गीत सुन्ने दाजु,अर्को नि गीत हान्दिम है त,कती पछी भेटाए हो ,
खान त हानी सकेको अब त अर्को राउन्ड हान्ने बेला हुना लाग्यो हो ।
अनी सुर्जेले खाको हो ? आज बूङूर खाइएन तेही भर निन्द्रा नलागेको जस्तो छ , एक छीन हेरौ निन्द्रा लागि हाल्छकी , फेरी भोली बिहानै ५ बजे रिक्सा चलाऊन निस्किनु छ कि फेरी, वाक्कइ भइ सकियो नि ।
gud morninggggggggggggggggggggg gaamle hoooo.... haina aile samma ghoda bechera sutdai chan ki kya ho? chiyaaaa khai?? gham lagera mathi dado ma pugi sakyo... ehhh pataki ho aaunaaaa.. chiyaa kham...koi bhagyamani le liyera aau na hauuuuuuuuuuuuuu
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Ajay Kumar Dev sentenced to 378 yrs
Mamta kafle bhatt is still missing
TPS advance parole Travel document i-131, Class of Admission ?
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Tourist Visa - Seeking Suggestions and Guidance
Are Nepalese cheapstakes?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Nepali Psycho
advanced parole
TPS extension Petition!!!
Biden formally Stands Down!!!
MAGA denaturalization proposal!!
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.