[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४७ *~

[Please view other pages to see the rest of the postings. Total posts: 299]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 148540 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 06-19-09 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४७ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 147 editions.



 
Posted on 06-24-09 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त चौतारी मा निकै जम घट छ नि ? पुरे , सान्नानी ,  टेच्नोकिद, बौचा , दिपिका सबै लाई बैरे को तारे । अनी आज रिट्ठे र ठुल्दाइ खै त ?


ल बस्दै गर्नु म हाजिर गरेर आउछु


 
Posted on 06-24-09 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jadau bhanna matra ako aja bihan bihan.

ekchhinma auchhu.

 
Posted on 06-24-09 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज ठुल्दाइ र रिट्ठे खोइ -


दिपिका नि गइसकी कि के हो -



हाइ खुशी - के छ -


बैरे तारेमाम्


 
Posted on 06-24-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी नहुँदा त सबै आउँदा रैछन्त !


हाम्रै कारण नआका  हुन कि जस्तो लाग्न थाल्यो अब त ! हँ ठुल्दाइ? 


' म तिम्रो शहर छोडि टाढा टाढा जादैछु
तिमी सँग कैले नभेट्ने कसम खाँदैछु '



सबैलाई जदौ !


 
Posted on 06-24-09 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा कुमार के छ हालखबर?
साथीलाई पनि चिन्न छोडिहाल्यौ,के भएको हँ तिमी झन? दिन दुई गुना रात चार गुना गर्दै बुढ्यौली बढेको त होइन होला नि है?


पुरे बाटो बिर्सेंको भए त चौतारी भनेर कता कता भौँतारी रहेको हुन्थेनी। त्यही बाटो चिनेको भएर त ठ्याक्कै ठाउँमै आइपुगेकी। तिमी पनि.....
अनी सञ्चै छौ?


बैरेलाई पनि अभिबादन।
रिट्ठे केटो कता लागेको हो कुन्नी? पल्लो गाउँ तिर लम्किराथ्यो लमक लमक गर्दै त्यही झिल्के गल्बन्दी बेरेको थ्यो  घाटिमा तेसैले चिनेकी मैले टाढै बाट। 
मामा खोइ मेरो? अनी सबै भन्दा ठुला हाम्रा ठुल्दाइ कता तिर लाग्नु भएको हो? अज्काल माइला दाई र चिप्लु चै आफ्नै गाउमा चौतारी खानेर बस्नु भएको त होइन होला नि? 


सानु सञ्चै? खुशी आरामै?


धेरै दिन भयो अनी गाउले हरुको न्यस्रो लागेर आएकी म भेट्नलाई। अहिले जान्छु है।


मिलिजुली बस्नु (यो चै प्रिय बौचा कुमार लाई )


 
Posted on 06-24-09 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GOOD MORNING CHAUTARI.........


GOOD DAY.......


 
Posted on 06-24-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
बुधवारे जदौ।


ब्यान ब्यानै देखी खोक्ने कार्यक्रमा भाकोले ट्याम मै हाजिर गर्न असमर्थ भाकोमा क्षमा प्रार्थी छु।


तारेमाम सान्नानी, दीपिका, लहरे, पुरे, रिट्ठे, बैरे, खुशी र नवआगन्तुक टेक्नोबालक ।


 
Posted on 06-24-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ तारेमाम् - कस्तो छ आज ज्यान लाई, निको हुँदै छ त 


हर्के दाई के छ त -



कहाँ जान ला बसन दिपिका -


एतिका दिन पछी आछौ - आउन पाछैन जानै हतार फेरी -


कत्ती कुरा गर्नु थ्यो - गैइ कि क्या हो - 


 
Posted on 06-24-09 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे ,
ज्यान लाई अझै ठीक भा छैन। जलेको जलै छ। देश जस्तै ।
 
Posted on 06-24-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-24-09 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिनका सत्यानाश होउन ! तिनका खप्पराँ दाउरां चिर्पट ले मरुन्जेल बजार्न नपुग्या !
ह्या भको अली अली काम गर्ने मुड नि खराब गर्न के खान गीत बजाउछौ ए हर्क्या सन्तान?
 
Posted on 06-24-09 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero yo maat yaahaa ke ho timi bhani deu...


mero yo aash yaahaa ke ho timi bhani deu......


je thiye yaatraa haru ti aljhieraa baadhaa bho


haaraaye geet sabai haar sabai pardaa bho.........


waahaa waahaa


 
Posted on 06-24-09 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्छौ रिठ्ठे जिन्दगीको लाईफ मा धेरै बेहोसी भैयो गीत खुब मिल्यो तेही भर।


कहिले हो हिंड्ने ?


तिम्रो जस्तो मुटु मेरो पनि ।


 
Posted on 06-24-09 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-24-09 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-24-09 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हर्के,
धर्के कट्टु लाउन थाले देखी हर्के ले कर्के नजर थाल्यो है । ठुलदाई चिन्न पनि छाड्यौ।


ब्यान ब्यानै देखी बेहोस् भैदिनु त भेन नि हर्के ह्यान्सम। नारायण दाई को गीत बजाएर दिन शुभ त भयो तर अरुलाई अशुभ होला भन्ने डर नि हर्के।


 
Posted on 06-24-09 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा प्यारा चौतारीका सबै दिदी बैनी दाजु भाई हरुलाई हार्दिक अभिवादन टक्र्याउछु !


आज चौतारी किन यती उज्यालो छ भनेको त सान्नानी ले ढोका खोल्या रइछ आज ! ल धन्यवाद छ साथी !


धेरै दिन पछी दिपिका लाई चौतारी मा देख्दा यो हृदय खुशी ले गद गद भयो ! ल माया नमारी हामीलाई सम्झिएको मा धन्यवाद अनी नयाँ नौलो के छ त दिपिका? किन बेपत्ता हो यस्तरी?


लहरे बिग्रेको त कस्तो अनौठो लाग्ने राइछ साची भन्ने हो भने !


खुशी के छ खबर? उता अर्को धागो मा बाद बिवाद गरेको देखेको थिए ! त्यस्तो नगर्नु !


पुरे सर को नयाँ नौलो के छ? खान पिन भयो?


बैरे मित्र, यती सार्हो बिजी हुनु भएन है, नत्र चौतारी रिसाउला नि !


ठुल्दाइ तारेमाम ! त्यो खटिरा अझै निको भको छैन?


हर्के 'जिन्दगी ले यसरी धोका दियो कि भाग्य आफ्नै हो चिन्न सकिन' भन्ने गीत पनि मार्मिक छ है? म आउने हो नि, तिमीले रातो कार्पेट अर्डर गरिसकेउ?



 
Posted on 06-24-09 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका र सानान्नी!


माया नमारेकोमा धेरै खुशी लाग्यो। खुशी पनि खुशी भै जस्तो छ।


ठुल्दाइ,
Anti-viral मेडिसिन खानु भएन? videx कि के हो भन्ने पाउछ क्यारे।


नक्कलि लहरेलाइ नक्कलि हाइ।


हर्के सेन्टिलाइ जदौ!


रिट्ठेलाइ नमस्ते!


पुरे र बैरेलाइ तारेमाम।


अरु सबैलाइ दुइ हात जोडि नमस्कार।


 


 
Posted on 06-24-09 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Recession ko belaamaa dbl  posting hudo rahecha.

Last edited: 24-Jun-09 11:49 AM

 
Posted on 06-24-09 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नक्कली होइन नक्कले लहरे होला


के छ त क्रेजी तरेमाम


आउ आउ त -


आज त के हो - सबै आएछ - साची कस्तो रमाइलो भइराछ


ल अरु सुनाउ


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Ajay Kumar Dev sentenced to 378 yrs
Travelling to Nepal - TPS AP- PASSPORT
Mamta kafle bhatt is still missing
Why Americans reverse park?
TPS advance parole Travel document i-131, Class of Admission ?
TPS Work Permit/How long your took?
Now Trump is a convicted criminal .
Nepali Passport Renewal
मन भित्र को पत्रै पत्र!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters