nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 299]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 90776 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 08-27-06 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





२३ औ चौतारीमा धेरै रमाइलो गर्दै भर्खर तिजको रमझम सितै २४ औ चौतारीको छपनी तयार पारेको छु । यि चिटिक्क परेका छपनिमा सितल तापेर रमाइलो गर्न चौतारीका नियमित चौतारीबासि नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ब्वस्था मिलाएको छु ।

यसपाली पुन्टे दाइले बनाएको मसलादार माछा खान पाइयो । प्रिती र तितौरीले बनाको सेल रोटी खान पाइयो अनि मिसले बनाको दर खान पाइयो । यस्तो हो भने त खानैको लागी भए नि तिज बर्षको ४-५ पटक आओस । हुन त तिज चौतारीमा मज्जाले लाको हो, खोइ मिस जुत्ता लार बेस्सरी नाच्नु भएछ कि के हो, चौतारी नि नै बाङगियो । धन्न पुन्टे दाइले होस्टे गरे अनि सप्पैले हैसे गरेर जेन तेन सोझो भयो । कस्सो बांगो चौतारीबाट झन्डै नगुल्टिएको । हुन त फ्याउरको चश्मा लाउदा त सिधै देखिएको थियो अरे के रे । तर रमाइलै हुन्च कैले काही बाङो सिधा हुदा, पुन्टे दाइ धोबिनीको बाट हिडेर आए जस्तै । यसपलालि पनि कथा, कबिता पढ्ने अबसर पाइयो, यसरीनै चौतारीको उचाइ बढाउदै जाउं ।
यसपालि पनि एउटा पत्रकार रिकुटे आएर नाना भाति टास्यो के रे । जे भे नि हामि सप्पै मिलेर त्यसलाइ ठिक पारेम । धन्न मिसले राजिनाम दिनु भको पुन्टे दाइले बिरामि हुदा बर्बराए भनेर । पुन्टे दाइ तेस्ता छैनन् बिचरा, त्यो त बिरामी हुदा बर्बराको मात्रै हो ।
जे भे ने यसो अगुल्टो ठोसेको राम्रै हो, आगो राम्र संग बल्छ नि ।
अनि ठुलि चुइगम खएर नबोले के रे, फेरी भउते भुइमा लडिबुडि खेलेर हास्दा चौतारीबाट गुल्टेला । तेस्को त भर पनि छैन जा पनि गु्ल्टिन्च त्यो त ।



अझै पनि नेपालले तक्मा थप्ने काम गर्दै छ , अझै गर्दै जाओस । अब त चौतारीको महोत्शव पनि आउने लागि सक्यो । धुमधाम तयारी गर्नु पर्छ है । सप्पैले एक एक ओटा सल्लाह दिउ अनि तेही अनुसार गर्नु पर्छ ।
अन्तिममा प्रितीले गाको मिठो गित गाउदै चौतारी -२४ चिटिक्क पार्न तिर लागौ ।

ए चिटिक्कै भा छु रे
पोते र चुराले
मै दङ्ग परेँ, मै छक्क परेँ
सङ्गिको कुराले

ए चिटिक्कै भा छु रे
हिराको टपैले
हो क्यारे साँच्चै
खाउँला झैँ काच्चै
हेर्छन नि सबैले

 
Posted on 08-31-06 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हो ।
कुम्ले र gwanche(नेपालीमा लेख्दा ग्वाँछे मात्रै हुन्छ जति प्रयास गर्दा पनि), कथा राम्रो लाग्यो है दुबै जनाको ।
ठुल्नानी, छु ख ? रुघा ठीक भो ?
तितौरीको चार पाङ्ग्रे ठीक भो ?
दीप ब्रो चाँही पद्य बाट गद्यतिर ढल्केको जस्तो देखिन्छ अचेल्, राम्रा छन् है कबितहरु ।
 
Posted on 08-31-06 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले जित ठीक दु । छगु छु दु ? रुघा त निको भो ।
 
Posted on 08-31-06 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले ख्वामित,

के भन्या हो? अलमलिएर म त छुट्टी! म त गद्यको नै पुजारी हुँ पर्भो तर मन्दीर अलि पर छ, पद्य थान अलि नजिकै पर्ने हुँदा बेला बखत अछेता फ्याल्ने गर्छु। तेत्ति हो।
 
Posted on 08-31-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जित पनि ठिकै दु ठुली।

खोइ दीपको कुराले म पनि अल्मलिएँ।
गद्य र पद्यमा कुन चाँही कथा कुन चाँही कविता हो, त्यो नै बिर्सेर छुट्टी मलाई पनि। मुग्लान भास्सेको धेरै भो, नेपाली पनि खत्तम हुन थाल्यो। धन्न साझाँ नेपालीमा अलि अलि लेख्न पाईन्छ अचेल।
 
Posted on 08-31-06 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-31-06 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-31-06 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाचे, i hope its jus' a fiction जे भए पनि बास्तबिक्ता लाइ टाढा राखेर हेर्दा प्रस्तुति सारै राम्रो :)
अनि दीपदाइ को कबिता को त के कुरा गर्नु र भन्नै पर्दैन सधै राम्रो :D

अनि चिप्ले ,ठुलि के छ खबर्?

मिस् नमस्ते।
 
Posted on 08-31-06 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी मेरो सबै ठीक छ । अनि तिम्रो के छ नि ?
 
Posted on 08-31-06 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मेरो बिहानीका
स्वर्णिम सपनाहरुलाई
तिम्रो पुष्पान्जली
भित्र पाउदा,
मेरो गोधूलिका
अनगन्ति
साँझ हरुलाई
तिम्रो शुभकामनाले
सार्थक बनाउदा,
हरेक पलहरुमा
कोरिएको
सिउँदो माथि
सिंगै इन्द्रेणी
तिमीले सजाइदिदा,
भाव विभोर भइ
चुपचाप
मुस्काइदिन मन लाग्छ। "........चिप्लेजी यो गद्य थान हो ( हैन त दिप?)
:D
ठूली किन हास्या तिमी ?र तिरू दर्शन गरे है मैले नि
 
Posted on 08-31-06 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह!! मिस दामी!!
मस्टरसाब त मख्ख पर्नुहुन्छ होला हजुरका यस्ता कविताहरु सुनेर!

ग्वाँचे: किन धेरै पर्खिरहेको त्यस्तो? अब त आउदिनन् भन्ने थाहा भयो कि? राम्रो छ तिम्रो लेखाई। क्या पिर परेछ भाई हाम्रो साथीलाई त। हुन त सहि हो, कुनै पनि किसिमको पर्खाइको पिडा सार्‍है गार्‍हो हुन्छ। मलाई नि अनुभव छ त्यस्को।

दीप जी: आप तो आप है आपसे क्या कहेना!! "ख्वामित" रे हा हा हा!! बिर्सेको शब्द हो यो! कुनै समयमा खूब प्रयोग गरिन्थ्यो।

चिप्ले जी: धेरै धेरै धन्यवाद कथा मनपराइदिनु भएकोमा।

ठुल्नानी अनि तितौरीलाई छड्के सलाम छ है!!
 
Posted on 08-31-06 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी ठिकै छ, तिमीलाई नि ?

मिसको कविता पनि दामी छ है । पद्य थानलाई चाँही चलनचल्तिको भाषामा कथा भनिने रहिछ हैन त ? :)

अनि ठुली के हो, डबल मुस्कान दिइरहेको छौ नि ?
 
Posted on 08-31-06 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पद्द र गद्द अलि राँरी बुझाम् त, साथी हो! यो पुन्टे मस्तिस्काँ अलि घुसेन। :)
 
Posted on 08-31-06 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले ले गर्दा मेरो दिमाग नि घु्म्यो अहिले चै ....पद्द र गद्द को कुरा ले अलि अलि जान्याछु कि जस्तो लाथ्यो ......? खै अहिले त पद्द र गद्द बुज्या हो कि नबुझ्या हो जस्तो पो भयो
 
Posted on 08-31-06 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो सबै गाम्लेहरूलाई नमस्ते है!

अचेल साह्रै व्यस्त भइयो। जे होस् घर पुगें, आजलाई आराम अब। :)

यो गद्य र पद्यको अर्थमा चैं मैले बुझेसम्म गद्य भनेको कथा, निवन्ध, समालोचना आदि हो।
पद्य भनेको चैं छन्दमा लेखिएको कविता, काव्य आदि हो।

तर मैले नि कतै कन्फर्म गरेको चैं छैन, सम्झनाको आधारमा भनेको। कसैले यकिन गरिदिनु भएमा आभारी हुने थिएँ।
 
Posted on 08-31-06 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा .......................... छियु....................................

चौतारो मा छिर्न नपाउदै हा हा छियु पो आयो

नमस्कार् है सबै लाइ
चौतारो को धागो पनि कति बनिसकेछ बनिसकेछ

हाजिर गर्ने नगर्ने दोमन् थियो
मिस् ले पनि छोड्ने कुरा ब्याक्त गरेजस्तो लाग्थ्यो

तेहि पनि अहिले लाइ
रोल् लम्बर
२० यामे

यस् मिस्
 
Posted on 08-31-06 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि माथि मास्टर्नी दिदीले लेख्नुभा'को कविता चैं गद्य कविता हो किनभने त्यो छन्दवद्ध छैन, हैन त मास्टर्नी दिदी?

ए यामे, धेरै दिनपछि देखा पर्यौ नि!
 
Posted on 08-31-06 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन यति राम्रो पाठशाला पढाउन पाएसि काहा छोडनु नि हाजिर गर्दा हुन्छ जत्ति नि
:)
 
Posted on 08-31-06 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले र ग्वाँचेको कथा अनि मास्टर्नी दिदी, तितौरी र दिप जीका कविता राम्रो लाग्यो।
 
Posted on 08-31-06 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु चित्रे गाम्तिर (खेत तिर ) घुम्न गाथे
बल्ल फर्केको नि

खेति पाति को मेसो फेरि येस्पाला ता पानि पनि नपरेर
धान् रोप्नै गारो
बल्ल बल्ल पानि पारो धान् पनि रोपियो
सारै गारो भो यसपाला

कसो छ हाल् खबर् तिम्रा तिर?
 
Posted on 08-31-06 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद चित्रेभाइ बरु यो गद्ध ( द‌‍‍‍‍ / ध)कसरी लेख्ने होला ? आएन मलै त :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
lost $3500 on penny stocks !!!
TPS Reregistration and EAD Approval Timeline.......
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters