bunu
Replies to this thread:
More by bunu
What people are reading
Subscribers
Please log in to subscribe to bunu's postings.
:: Subscribe
|
बनाई नसिदिदै बिग्रियो ......... येस्ता बांदरहरु भएको ठाऊमाँ बिकाश भनेको बांदर को हातमा नारिवल........ धन्ये छौ नेपाली समाज अनी नेपाली जनता......
[VIEWED 6107
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
bunu
Please log in to subscribe to bunu's postings.
Posted on 12-09-10 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अरनिको राजमार्गको तीनकुने-सूर्यविनायक सडकमा दुर्घटनाबाट बच्नका निम्ति बार -रेलिङ) ले व्यापारमा असर परेको जिकिरसहित काट्न सुरु गरेका छन् । जापान सरकारको सहयोगमा विस्तारित मुलुककै फराकिलो सडकमा मानवीय सुरक्षाका लागि मोटो डण्डी र पिलर गाडिएको छ ।
आपmनो घरअगाडि बाटो बन्द गरेको भन्दै केही ठाउँमा धारिलो हतियार प्रयोग गरी फलामको मोटो डण्डी काटेका छन् भने १४ वटा पेट्रोलपम्पले बार लगाउन दिएका छैनन् ।
काठमाडौं-भक्तपुर सडक विस्तार आयोजनाका अनुसार व्यवस्थित ट्राफिक व्यवस्थापनका लागि अन्य सडकमा भन्दा यो सडकमा स्तरीय रेलिङ हालिएको हो । 'अन्य सडकभन्दा फराकिलो भएकाले सवारी चालकले तीव्र गतिमा गुुडाउन सक्छन् ।
बढी स्पिड भएको गाडीले सडक दायाँ-बायाँ हिंड्ने पैदल यात्रीलाई ठक्कर नदिऊन्, जथाभावी गाडी रोक्ने र बाटो काट्ने प्रवृत्ति हटोस् भन्ने मुुख्य उद्देश्य हो,' आयाोजना प्रमुख सरोज प्रधानले भने, 'सडक रेलिङ कसैले व्यक्तिगत स्वार्थ पूरा गर्छ भने भविष्यमा हुुने क्षति पनि उसले तिर्न तयार हुनुपर्छ ।'
व्यक्तिगत स्वार्थभन्दा पनि सबैको हित हुुने काममा सहभागी हुुन उनले आग्रह गरे । सडक विस्तार हुनुअघि ५८ वटा बाटो भए पनि सुरक्षाको दृष्टिकोणले १४ स्थानमा मात्रै खुला बाटो राखिएको उनले बताए । अन्य सडकमा राखिएको रेलिङ नाघेर सहजै सडकमा निस्कन सकिन्छ भने विस्तारित सडकमा जान सकिंदैन । फुटपाथबाट सहजै सडकमा जान नसक्ने भएकाले दुर्घटना न्यून हुन सक्ने ट्राफिक प्रहरी वृत्त कोटेश्वरले जनाएको छ ।
रेलिङ राखेर सहजै सर्वसाधारण पसलमा जान नपाएको र व्यापारमा असर परेको भन्दै कोटेश्वरबाट तीनकुुनेतर्फ आउँदा अवाल हाउस अगाडि रेलिङ काटिदिएको छ । अवाल हाउस र डिल्ली दरबार नाम दिएको घर अगाडि सडक सुुरक्षाका लागि बनाएको रेलिङ काट्दासमेत प्रहरीले यस्ता व्यक्तिको खोजी गरी कारबाही गर्न सकेको छैन । 'कसले काट्यो प्रहरीले त पत्ता लगाउन सकेको छैन,' एनडीईपी बैंकका सुुरक्षा गार्डले भने- 'हामीलाई त के थाहा ?'
आपmनो स्वार्थका लागि बार नै काट्ने व्यक्तिलाई कारबाही हुुन नसके अन्य ठाउँमा पनि यस्तै समस्या आउन सक्ने आयोजनाले जनाएको छ । 'सडक प्रयोगकर्ताको सुुरक्षाका लागि बनाएको बारसमेत भत्काएर विदेशीलाई नकारात्मक सन्देश जान सक्छ,' तीनकुुने-भक्तपुुर सडक विस्तार आयोजना प्रमुुख सरोज प्रधानले भने- 'यस्ता गलत काम गर्नेलाई कारबाही गरी जरिवानासमेत तिराउन प्रहरीले सक्रियाता देखाउनुु आवश्यक छ ।'
|
|
|
|
aldineone
Please log in to subscribe to aldineone's postings.
Posted on 12-09-10 7:16
PM [Snapshot: 324]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
nepal ma baneko chiz lai bigarnu bhanda aru k nai janeko chhan ra//
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
Recommended Popular Threads |
Controvertial Threads |
Lets play Antakshari........... |
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् ! |
शीर्षक जे पनि हुन सक्छ। |
[New post] Why Would Krishna Have To Run From The Battlefield |
What are your first memories of when Nepal Television Began? |
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्? |
ChatSansar.com Naya Nepal Chat |
is Rato Bangala school cheating? |
NRN card pros and cons? |
Why always Miss Nepal winner is Newari?? |
Basnet or Basnyat ?? |
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग |
निगुरो थाहा छ ?? |
Nas and The Bokas: Coming to a Night Club near you |
TPS Re-registration |
श्राद्द |
सेक्सी कविता - पार्ट २ |
What Happened to Dual Citizenship Bill |
पाप न साप घोप्टो पारि थाप !! |
अमेरिकामा छोरा हराएको सूचना |
|
Nas and The Bokas: Coming to a Night Club near you |
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year. |
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks |
TPS Update : Jajarkot earthquake |
is Rato Bangala school cheating? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|