[Show all top banners]

mardshab

More by mardshab
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Pradip Nepal ra hypocrisy
[VIEWED 3705 TIMES]
SAVE! for ease of future access.
Posted on 02-28-07 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.nepalnews.com.np/contents/2007/nepaliweekly/janastha/feb/feb28/view.php#1

जन आस्‍था पत्रिकामा प्रदीप नेपालको "अमेरिकाको घुमफिर.." शीर्षकमा एउटा यात्रा सस्‍मरण
छापिएको रहेछ। सररर पढेर सकेपछि मनमा लाग्‍यो, उनी किन अमेरिका गएका थिए होलान,
अरु साँसदहरु (आनन्‍द ढगाना, चोख्‍याल, पाण्‍डे)का नाम पनि उल्‍लेख गरेका रहेछन।
आफुलाई समग्र देशका राजनीतिक नेता ठानेका प्रदीप नेपालले भ्रमणको कारण र उपलव्‍धि
केही खुलाएका छैनन। काठमाडौ प्रदुषित ठानेर हावापानी वदल्‍न अमेरिका जानु भएका हुन कि
वा सरकारी खर्चमा नेपाली मात्राको धार्मिक चाड दशै मनाउन आफन्‍तकहाँ गएका हुन त?
केवल आफ्‍नै वाहुनहरु सगँ सम्‍पर्क भएको गाथा मात्र सुनाउनुभएको रहेछ, चाहे राजदुतावास
सगँ होस, वा नेपाली जनताको खर्चमा भ्रमणरत साँसदहरु सगँ होस। सासदहरु पनि त्‍यो एउटै जात वाहेक अरु थिएनन? वाशिगँटन डीसी भन्‍ने ठाममा नेपाली अन्‍य जाति र जनजाती भेट नभएको हो वा जानी जानी नभेटेको वा भेटेर पनि कमरेड प्रदीपले अरु सरह सविस्‍तार वर्णन गर्न जानाजानी चुकेका हुन?

एकजना जानिफकारले जनाए अनुसार उनले नेपालमा हेलीकप्‍टर दुर्घटनामा विशिष्‍ट व्‍यक्‍तिहरु
र विज्ञहरुको निधन भएको हप्‍तादिन नपुग्‍दै डीसीको एउटा रेस्‍टुँरामा के.पी. ओलीसमेत
उपस्‍थित रहेको समयमा मीरा राना स्‍वयम उपस्‍थित भएर गाएकि "मखमली चोलि चाँहिदैन..." गीतमा कमरेड प्रदीप नेपालले ताली ठोकिरहनुभएको फोटो देखेका थिए। सारा देश शोकमा डुवेको वेला सो मनोरन्‍जन साँझको खर्च राजदुतावासले व्‍यहोरेका रहेछन। त्‍यसको विवरण नेपालजीको लेखमा किन आएन, लुकाएर केही लुकिदैन। साँघुरो दायराको सँस्‍कारमा पाले हुर्केकाले सात सुमद्र पारी पनि त्‍यही सकिर्णता प्रदर्शन गर्दरहेछन।

हाय राम, हाम्रा नेता भनाउदाहरुलाई कसले सदवुदधि देलान?? खानुवस्‍नु पाए गुनगान गर्दै हिँड्‍यो, जनता र देशमा भाँडमा।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters