[Show all top banners]

underwear
Replies to this thread:

More by underwear
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आर्थर गन र गोर्खे को बहुमूल्य भोट

[Please view other pages to see the rest of the postings. Total posts: 23]
PAGE: <<  1 2  
[VIEWED 16076 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-30-20 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर्नुस साथि हरु, म मुजी एकदमै चुतिया मान्छे हो, एकदमै जज्मेंटल मान्छे हो, म जस्तो हरामी खत्तम मान्छे यो संसार मै छैन, तर म जे बोल्छु सत्य बोल्छु र येस्तरी बोल्छु, जसको लागि बोलिएको हो त्यो मुजी को जीना हराम गर्छु.

मलाई मुजी अर्भिंग मा बसी अर्भिंग लाइ नै मैतीदेवी बनाउने नेपाली हरु सित एकदमै घृणा लाग्छ, अरे बाबा अमेरिका आएका छौ, अमेरिकन नै बन्नु पर्ने छैन तर हार्ड डिक महादेव को कसम त्यो सिन्की र गुन्द्रुकको झोल बाट त बाहिर निस्क, माटोक्ने २ महिना अघि डलास गाको मुजी इन्द्रचोक गाको जस्तो भयो, मुजी २००० स्क्वाएर फीट को घराँ ५० जना चिक्ने हरु, लाउड म्युजिक बजाएर राति दुइ बजे सम्म 'बन कि चरी के भन्छे' भन्ने गीत मा २ मन को चाक हल्लाएर मर्ने लागे. मुजी रेड्नेक हरु ले तिमारु जस्ता लाइ देख्छन अनि ट्रंप लाइ भोट गर्छन.

अब यो मुजी आर्थर गन को कुरा गर्दा चिक्ने ९०% भन्दा बढी नेपाली जनता लाइ -

- मुजी आर्थर ले के गायो पत्तो फाँट छैन
- मुजी कसको गीत गायो पत्तो फाँट छैन
- मुजी राम्रो गायो अथवा नराम्रो गायो पत्तो फाँट छैन

तर मुजी भोट चाहिं संसारै उठाएर हाल्छन, मुजी बडेमान को पेट भाका साडी लगाएका भुसतिघ्रे भाउजु र आन्टी के सोचेर हाल्छन? माटोक्ने हिजो राति डाक्टर कि स्वास्नी को "हजुरले अस्ति आइतवार आर्थर गन लाइ भोट हालिस्यो?" भनेर टेक्स्ट पठाइ.

अब मुजी भीम निरौला जस्तो नौटंकी, जो मुजी घिनलाग्दो र लाजमर्दो नेपाली मानसिकता को उपज हो, जो मुजी को स्वर सुन्दा नारायण गोपाल देखि लिएर अरुण थापा हरु मरे पश्चात नेपाल मा जन्मिएको पश्चाताप गर्छन, जो मुजी को गीत हरु सुन्ने गोर्खाली को मानसपटल मा सदैव ग्रहण लागेको छ - तिनी मुजी लाइ भोट खसालेको म बुझ्छु, माटोक्ने येस्तै हरु लाइ भोट खसाल्दा खसाल्दा चिक्ने नेपाल को हालत त्यस्तो छ, सो इट इज जस्टिफ़ाइड यु नो? हामि मुजी खाते नेपाली हरु येस्तै घटिया कलाकार हरु लाइ डिसर्व गर्छौं.

तर आर्थर गन जस्तो कलाकार जो कि पाश्चात्य संगीत त्यस्तो कुशलता का साथ गाउँछन् त्यसलाई मुजी ९०% प्रतिशत तोर्पे हरु ले के सोचेर भोट हाल्छन.
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-01-20 9:32 AM     [Snapshot: 561]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नास दाजु, डेके र ओल्ड इंग्लिश,

यहाँ हरु सबै को भनाइ ठिकै हो, कुरा के हो भने म मुजी जुन कुरा मा कम्फ़र्टेबल हुन्छु त्यो कुरा को सराहना गर्छु, मलाइ चिक्ने जरुरत भन्दा ज्यादा फुर्ती लाउने धनी-मानी, ज्यादा अमेरिकन हुन पर्ने, नेपाली पनि अमेरिकन एक्सेण्ट मा बोल्ने जाँठा जाँठी हरु सित अत्यधिक रीस उठ्छ, चिक्ने अरुहरु लाइ मान्छे नगन्ने पाजी हरु सित पनि एकदमै रीस उठ्छ.

तर फेरी मलाइ मुजी कुरै कुरा मा भाग्ने, हावादारी कुरा पत्याउने, २० वर्ष अमेरिका बस्या भैसक्यो स्पगेट्टी भन्या थाहा छैन, खानुस की खानुस भनेर जबर्जस्ती थालां भुजा हाल्ने, जवान ठिटी हरु लाइ "बिहे कहिले गर्ने?" भनेर सोध्ने, पूजा नगरिकन चिक्ने भात नपच्ने तोर्पे हरु सित पनि रीस उठ्छ.

ओल्ड इंग्लिश ले भनेको कुरा एकदम सहि हो, तर मुजी म मुजी ओली बाजे परिन, चिक्ने आफु सहि छु पनि भनेको छैन, जुन कुरा मलाइ चित्त बुझ्दैन त्यो कुरा मात्रै लेखेको हुँ, र टिटी र आइडेण्टिटि को कुरा बडो वाजिब छ, मुजी एकदमै सही प्रसङ्ग मा ल्याउनु भयो, माटोक्ने म जस्तो खल्ली पनि त्यो देखेर मुसुक्क हासें.

खैर डीभी वाला बुर्लाकोटी को कुरो मैले बुझेको छु, ओल्ड इंग्लिश को दलील राम्रो छ, तर हेर्नुस मेरो बुढी की मामा की अतिसेक्सी छोरी, जुन जाँठीलाइ हेर्ने बित्तिकै आम जनता को वीर्य स्खलन हुन्छ, जो जाँठी ले पीएएचडी कोपन्ह्यागन मा गरेर अहिले एउटा ड्यानिशलाइ चिक्दै बसेकी छे, त्यसले - "दिज्जु तिमीले भीम निरौला को ब्रिटेन्स गट  ट्यालेन्ट मा सन्डे मर्निङ्ग लव यु गाको हेर्यौ? मलाइ त्यो गीत एकदम क्याची लाग्छ" भनेर भन्दा मुजी हामि नेपाली को माटोक्ने किरा परेको दिमाग, शर्म लाग्दो च्वाइस, एम्ब्यारसिंग सेलेक्सन देखेर माटोक्ने स्वयम्भु माथि चडेर छोल्न मन लाग्छ.

कुरो त्यति मात्र हो.

Last edited: 01-May-20 09:33 AM

 
Posted on 05-01-20 12:08 PM     [Snapshot: 676]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिज म्युजिक इज अल्राइत बट आइ दोंत लाइक हिज आक्सेंत. इत साउन्द्स बिट फेक | अल गोर्खेज राइट नाउ साउन्द्स लाइक अर्थर गण इज द बिगेस्ट थिङ्ग बट माइ खाते ब्रेन इज नट इम्प्रेस्द
 
Posted on 05-01-20 2:46 PM     [Snapshot: 781]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खातेनेपाली ब्रो,

यु डु ह्याव अ प्वाइन्ट, आइ ह्याव नथिङ अगेन्स्ट हिज म्युजिक बट् हिज अन्सक्सेस्फुल् एटेम्प्ट टु साउँड् लाइक अमेरिकन सक्स. बट् व्हाट सक्स मोर इज गोर्खेज रुन्निङ अराउन्ड लाइक क्रेजी ट्राइङ टु भोट फर हिम व्हेन दे डोन्ट इभन वान्ट टु नो व्हाट ही स्यांग. लाइक ओल्ड ईंग्लिश टू ह्याड अ प्वाइन्ट व्हेर ही मेन्शन्ड वी फकर नेपालीज पिपल नीड आवर आइडेन्टिटी. बट ह्याफ द टाइम वी मदरफकर्स आर सिट्टिङ विद आवर थम्ब अप आवर आस टकिङ अबाउट पलिटिक्स् एन्ड ड्यान्सिङ इन मदरफकिङ वियर्डो भिम निरौलाज प्याथेटिक म्युजिक एन्ड सड्डन्ली वी आर वरीड अबाउट आवर आइदेन्टिटी?
 
Posted on 05-01-20 3:10 PM     [Snapshot: 810]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुजी हरु के लेख्छ पढ्न नि गाह्रो. नेपाली मा पढेर अंग्रजीमा उल्था गरेर फेरी नेपाली मा बुझ्नु पर्ने. घण्टा जस्तो.
 
Posted on 05-01-20 3:19 PM     [Snapshot: 816]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

😀😀😀 The last thread was the winner...
 
Posted on 05-01-20 3:27 PM     [Snapshot: 822]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुस्सैन खान ब्रो,

हाहाहाहाहा, सलाम आलेखुम, अल्लाह हु अकबर, इद मुबारक, हँसाएर मार्यौ मुजी. तिमीले बुझिसक्यौ तर अरु लाँडे हरु लाई तिमी जस्तै समस्या होला, नेपाली मै लेखेर बुझाउँछु.

कुराके भने आर्थर गन को गीत नबुझी भोट् हाल्नु भनेको छोरो पति हुँदाहुँदै देवर लाई चिकाएर छोरो जन्माउनु हो.
Last edited: 01-May-20 03:46 PM

 
Posted on 05-01-20 3:30 PM     [Snapshot: 834]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehe threads like these make sajha still worth visiting :) a long time lurker and underwear, wheatever epople say, you have a talent. I do see old_english_800 point as well :)
 
Posted on 05-01-20 3:35 PM     [Snapshot: 826]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I couldn't agree more. He has great musical talent, no doubt. But for his accent, aghh..
There is a great difference between making and faking accent.
 
Posted on 05-01-20 4:28 PM     [Snapshot: 896]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुसैन इन्सल्ला आपका भनौकि बापका कुरा हो वोह सुनकर हम पेट मिची मिची हसना पडा | कस्तो खतरा तैलेंत है आपके पास लेकिन वोह खाते नेपाली जो अपने आपको मालुम नही क्यो अंग्रेजी नाम देदिया अपने को | वोह खाते है वोह अपना आइदेंतिटी तो अमेरिकन नाम में परिवर्तन कर दाला है तो झांत आपका नेपाली आइदेंतिटी सेभ करेंगे?

येह भाइजानको हमारा ठमेल इलाका में भेट हुवातो एक दो चड्कन डुंगा उसका बात गर्नेका तमीज नही | बहुत फेक अंग्रेजी मार्ता है साला वोह फेक अम्रिकन नाम लेके |
 
Posted on 05-01-20 5:58 PM     [Snapshot: 931]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यो टुक्का अलि सेक्सिस्ट सुनिएला, तर मेरो इण्टेन्सन तेस्तो हैन, मर्ममा जानुस शब्दमा हैन । “काम नपाकि बुहारी कन्डो कन्याएर बस” भनेझै यो मुजी $१२०० पचाएर, दिनभर कट्टुमा हात घुसाउदै बस्ने साझाबासिले केहि नपार बिचरो अर्थर गनको कुरा काट्न थाले।

OP/कट्टु दाइले नेपालीहरुको भेडा-बादको कुरा उठाउनु सहि हो, कुन पक्ष्य लिने आफ्नो आफ्नो इछ्या । तर मुजी यो अर्थर गनको नाम अनि accent तानेर ad hominem चाइ दिनु भएन है | उसको मुजी जिब्रो, उसको मुजी जिन्दगि, जुन accent मा बोल्न मन छ बोलोस् न, तिमारुलाइ तात्तु न छारू किन टेन्सन? मलाइ नि था छ ब्रोले बनाइ-बनाइ बोलिराछ, अलि नमिलेको सुनिन्छ, तर कुन चाइ मुजी अधर्म भो र? कुन चाइ प्रलय आउन लग्यो आर्थरको accent authentic नभएर ?

अब पाखा-पर्बत, तराई-मधेशकाले आफ्नो authentic accent मा बोले नि प्रोब्लेम, आर्थरले मुजी बनाएर बोले नि प्रोब्लेम, के हो के नेपालीहरुको ताल | भेडा त भेडा नै हौ हामि।

अर्को मुजी झन् ईमपोर्टट्याण्ट कुरो, नाम पनि भएन रे ब्रो ले राख्या | जीजस फकिन क्राइस्ट, नाममा के प्रोब्लेम भो ?कलाकारहरुले नाम फेर्नु कुनै नया कुरो हैन, मुजी मिर्जा गालिब देखि स्नूप डग सम्म, बब डिलन देखि लोर्डे (Lorde) सम्मले नाम चेङ्ज गर्दा कसैको गुला मुनि आगो नासल्किनी, मुजी दिबेश बाट आर्थर हुदा चै सबलाइ किन टाउको दुख्याहो, मैले बुझ्न सकिन | प्रचण्ड, बादल, पारिजात, भवानी भिक्छु, सरु भक्त etc etc धेरै छन् नाम चेन्ज गर्नीहरु हाम्रो नेपाली समाजमा पनि |

गीत मनपरे सुन्नुस, मन नपरे कानमा कपास ठुस्नुस aka नासुन्नुस, गर्न मनलागे भोट गर्नुस, मन नलागे छोल्दै बस्नुस चिल गरेर, यौटा ४० ओज को माल्ट लिकर किन्नुस, पोर्नहब हेर्नुस बस्नुस, तर यो मुजीले नाम चेन्ज गर्न हुन्न, accent चेन्ज गर्न हुन्न भनेर चै नभन्नुस | अब, "मेरो जिब्रो, जे मनलागे बोल्छु, तै मुजीले भन्या हैन?" भन्नुहुन्छ भने मेरो भन्नु केइ छैन |
~To each his own~






 
Posted on 05-01-20 10:00 PM     [Snapshot: 1075]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

C'mon guys. Give Arthur a break. We fake accents all the time. innit?
 
Posted on 05-02-20 1:59 PM     [Snapshot: 1362]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It may feel an accent but he may do better as time passes. We Nepali always look down on others and I do blame to Learned Brahmin who created the worst discrimination " Untouchable. ". No matter how much education you have and how progressive you think you/we can not be indifference because that is in our DNA.
 
Posted on 05-03-20 8:16 AM     [Snapshot: 1580]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मुजी Underwear लगाएर हप्ता मा एक पटक नुहाउने, तेही पनि साबुन को Nas भयो भन्दै old English बीर को झोक मा गाउने बाथरूम सिन्गेर हरु लै remind होस् , संगीत बनाउनु अनि स्टेज मा गाउनु गारो काम हो .
I Voted for Arthur Gun
 
Posted on 05-03-20 12:14 PM     [Snapshot: 1667]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

underwear must be band at sajha.
hunchha bhanera vote garne haru yeta hajir garam hai
eauta comiti banaunu parchha yasto manchhe haru lai control garna
dherai chhada cha...
 
Posted on 05-11-20 10:50 PM     [Snapshot: 2144]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Joitingre ve like " teri bau reaction video mujji nase ,yaha swasni ko khutta michda michda dhad dukheri ghichro futi sakyo, mujji jobless kam painas yaha afu lai bhyai nabhyai chha , ja third class vodka khayera rati 2 baje arko account bata malai k gali garne sochera bas,mujji landafakir."
 
Posted on 05-11-20 11:45 PM     [Snapshot: 2194]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सेक्सी इन हाकु पटासी को हो? सेक्सी इन सारी सुनेको सेक्सी इन हाकु पटासी रे? कुरा सुन्दा त केटा जस्तो छ, कुन केटाले तेस्तो नाम राख्छ?
 
Posted on 05-11-20 11:58 PM     [Snapshot: 2203]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

".....2 baje arko account bata malai k gali garne sochera bas,mujji landafakir." 

 होली शिट, अन्डर्वेर ???

यो मुँ... , लण्ड्फकिर त अन्डिले भन्छ। अझ आँफै fromdallas को बयान paste गर्दै बसेको छ। हे प्रभु, हाम्लाई मुक्ती देउ। अझ उता नास् सरले पत्याइ नि सक्नु भाको। सेक्सी इन हाकु पटासी कोइ हैन हजुर अन्डिको अर्को रूप हो। कोइ sane केटाले त्यस्तो नाम राख्तै राख्दैन।
Last edited: 12-May-20 12:00 AM

 
Posted on 05-12-20 12:21 AM     [Snapshot: 2232]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Man, you are sick, really sick!!!!
 
Posted on 05-12-20 12:54 AM     [Snapshot: 2254]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I think it will be easier if you make a list of users who you think are NOT underwear's avatars.

What about qanon? Is that underwear as well? What about the chief of CIA? The "real" chief i mean.
 
Posted on 05-12-20 1:02 AM     [Snapshot: 2261]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Underwear aka anustart,
I have enough sensibilities to know who are who after spending so many hours here okay. It is not some rocket science. I told you already, I notice peoples’ characteristics very well just through the way they write and talk. You cannot fool me and I dare you not to either.
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters