News Summary from Nepal for Thursday, May 9, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Thursday, May 9, 2024
Posts 1 · Viewed 307 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place May 9, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Court issues arrest warrants against 20 in Nepal Children’s Organisation land lease scam


  • Former chair Vaidya among others accused of misappropriation in a land lease deal to a school.

  • Doctors, health workers get NCD screening training


  • Patients seeking treatment at state-run local health facilities in Kathmandu will be screened for non-communicable diseases.

  • My writings blend Nepali heritage with diasporic flavour


  • Krishna Bajgai discusses his writing journey and his role as the president of a Nepali literary organisation in the UK.

  • Child marriage and teenage pregnancies afflict Achham


  • Despite being outlawed, underage marriages persist. As teenagers elope and often get pregnant, parents are forced to arrange their marriages.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • यादवलाई राईको जवाफ - 'अदालतको ढोका सबैका लागि खुला छ'
  • विदेश रहेको बेला आफू नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल फुटेर नयाँ दल जनता समाजवादी पार्टी गठन गरिएको र त्यो संविधान तथा कानुन विरुद्ध रहेको भन्दै उपेन्द्र यादवले अदालत जाने चेतावनी दिएका छन् । नयाँ दल जसपाका अध्यक्ष अशोक राईले भने अदालतको ढोका सबैका लागि खुला रहेको जवाफ दिएका छन् ।

  • सरकार छोड्नेबारे एकीकृत समाजवादीका उपाध्यक्ष : ‘एउटा छानाबाट अर्को छानामा पुग्ने भएपछि मात्रै हामफाल्नुपर्छ’
  • नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अर्को सरकार बन्ने निश्चित नभएसम्म पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई निरन्तरता दिने पक्षमा पार्टी रहेको बताएका छन् ।

  • खेलकुदका क्षेत्रमा पूर्वाधार विकास गर्न बजेट पुगेन : मन्त्री श्रेष्ठ
  • युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुदका क्षेत्रमा पूर्वाधार विकास र खेलाडीहरूलाई प्रोत्साहनका लागि पर्याप्त बजेट नभएको बताएका छन् ।

  • राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जना पक्राउ
  • जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 1 · Viewed 19
    · Posts 1 · Viewed 124
    · Posts 17 · Viewed 3835 · Likes 3
    · Posts 1 · Viewed 272
    · Posts 1 · Viewed 155
    · Posts 1 · Viewed 94
    · Posts 1 · Viewed 85
    · Posts 77 · Viewed 18661 · Likes 16
    · Posts 1 · Viewed 138
    · Posts 1 · Viewed 154



    Your Banner Here
    Travel Partners
    Travel House Nepal