News Summary from Nepal for Friday, April 26, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Friday, April 26, 2024
Posts 1 · Viewed 250 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place April 26, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Aftab Alam, three others get life terms over 2008 killings


  • Rautahat Court convicts them of killing at least two people in Rajpur of the district on the eve of 2008 CA elections.

  • Nepal should have same yardstick for development and economic cooperation with all nations, says Mahat


  • The ex-finance minister also questions the rationale behind a railway line between China and Nepal that would take billions of dollars to build.

  • Sweltering heat causes distress across Tarai


  • A report from the World Meteorological Organisation says the impact of heatwaves became more severe in Asia in 2023.

  • Government neglect leaves villages without piped water


  • Bad roads extend travel time between Ilam headquarters and Mangsebung Rural Municipality to over six hours although the distance is just 80 km.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • राज्यसँग ‘बुलेट’ र पार्टीसँग ‘ब्यालेट’ विद्रोह गरेर मन्त्री
  • माओवादीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभा सदस्यमा निर्वाचित खड्ग बस्नेत अन्ततः मन्त्री बन्न सफल भएका छन् । नवलपरासीको सुनवल नगरपालिका–४ का ३७ वर्षीय बस्नेतलाई गत बिहीबार विनाविभागीय मन्त्री बनाइएकामा बुधबार देउखुरीमा बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकेको हो ।

  • सहारा सहकारीका पीडित बचतकर्ता सोध्छन् : जीबी राई अहिलेसम्म किन समातिएनन् ?
  • सहारा बहुउद्धेश्यीय सहकारी संस्थाका बचतकर्ताले फरार सञ्चालक जीबी राईलाई पक्राउ नगर्न सरकारले तदारुकता नदेखाएको बताएका छन् । शुक्रबार चितवनका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मालाई ज्ञापनपत्र बुझाउँदै सहाराका बचतकर्ताले राई पक्राउ नपर्नुमा प्रश्न उठाएका हुन् ।

  • धरौटी रकम बुझाएर दिपेश पुन रिहा
  • सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन धरौटीमा रिहा भएका छन् ।

  • आमाले गरिन् पाँच वर्षीय छोराको हत्या
  • सिरहाको लहानमा एक महिलाले आफ्ना पाँच वर्षीय छोराको हत्या गरेकी छन् । सखुवा ननकारकटी गाउँपालिका-५ घर भई लहान नगरपालिका १ मा बस्दै आएकी सरताकुमारी साहले आफ्नो पाँच वर्षिय छोरा आयुष साहको हत्या गरेको सिरहा प्रहरीले जनाएको छ ।

  • डढेलोले सल्यानको त्रिवेणी र शारदामा ११ घरगोठ जले, अदुवा र बेसार बालीमा क्षति
  • वनमा लागेको डढेलोले त्रिवेणी गाउँपालिका र शारदा नगरपालिकामा ११ घर गोठ जलेर नष्ट भएका छन् । एक महिला घाइते भएकी छन् । डढेलोले किसानका बारीमा लगाएका अदुवा र बेसारमा समेत क्षति पुर्‍याएको छ ।

    ANNAPURNAPOST

    RATOPATI

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 5 · Viewed 2358
    · Posts 72 · Viewed 15994 · Likes 15
    · Posts 1 · Viewed 132
    · Posts 3 · Viewed 439
    · Posts 1 · Viewed 119
    · Posts 16 · Viewed 2465 · Likes 3
    · Posts 1 · Viewed 152
    · Posts 1 · Viewed 134
    · Posts 4 · Viewed 592
    · Posts 1 · Viewed 174



    Your Banner Here
    Travel Partners
    Travel House Nepal