सुस्ते सुस्ते मन्त्र जपी बस स्वाठ हो - Sajha Mobile
SAJHA MOBILE
सुस्ते सुस्ते मन्त्र जपी बस स्वाठ हो
Posts 20 · Viewed 5133 · Likes 3 · Go to Last Post
bandedv2023
· Snapshot 0
Like · Likedby · 0
कार्तिके झरीको भेल हुदैन
औशी र पुर्णिको मेल हुदैन
उकालो चड्ने रेल हुदैन
फापरे पिठोको सेल हुदैन
युधिष्ठिरको न्यायमा झेल हुदैन
सबैले जित्ने खेल हुदैन
सिलामे दानाको तेल हुदैन
बर्खामा पाक्ने बेल हुदैन
चोरेर लेख्ने फेल हुदैन

सुस्ते सुस्ते मन्त्र जपी बस स्वाठ हो,
वाक स्वतन्त्रता भएको देशमा,
बोलेकै भराँ जेल हुदैन....
chicagoan
· Snapshot 75
Like · Liked by · 1
Topic ek dam man ruwaune chha tara Maile Kabita bujhina….pahila Sabai laga dinchhu bhaneko chha ani pheri binti nachhou bhaneko chha….alikati kasaile bislesan garidiye hunthyo…,mero sano dimag le chahin sakena
bandedv2023
· Snapshot 268
Like · Liked by · 0
Chicagon, you are also a radosh of same fild wher dkhnal , edv, kaleday , teslagay, sojobahunn etc grow. Ta malai khyasna matra aayeko ho
Tesla guy
· Snapshot 278
Like · Liked by · 0
अहिले आएर अब सिकागोएन लाई त पनि एउटै ढयाङ्ग को मुला होस् भनेर आरोप लगाउन खोज्यो यो बुढो झोगनले। के भाको तलाई तेत्ति कै अरुलाई जथाभावी गाली गलोज़ गर्न मिल्छ ?
Bennedict
· Snapshot 358
Like · Liked by · 0
निर्दोषको कुनै जाली खेल हुँदैन,
इमान्दारीको कहिले सेल हुँदैन,
नबल्ने कुनै मट्टितेल हुँदैन,
हावामा कोही सालीकराम जमकट्टेल हुँदैन।
bandedv2023
· Snapshot 449
Like · Liked by · 0
benedict' इमान्दारीको कहिले सेल हुँदैन'यसको अर्थ बुझ्न सक्येना ? कतै एसको ब्याख्या ढुंगा त बदर ले नि हन्क्ष , हाम्लाई ढुंगा हान्ने गगन जस्तो पशु नेता चहिएको हैन संग जोसिएको त होइन ? कृपया सुद्ध संग लेखि दिए हुने थियो .

तेस्ला गे , तिम्र रुप को त बर्न गरेर साध्य छैन , तिमि गोबरमा उम्रेको सिजनल गोब्रे च्याउहो जस्तो अर्को सिजनमा अस्तित्तो छैन .हिजोका सिक्जनमा तिमि सनाक्लाल बनेर उफ्रेका थियेओ अस्तिका दिनमा पुतली कलाकेता बनेर मेरो चक कोत्यै राखेका थियोउ तर जुन सिजन मा आय पनि सुस्ते सुस्ते ,जोईटिङ्गे, श्रीमतीको सारि धो ,अण्डि धो , छोरा छोरीको आची पुछ जस्ता ५ ७ ओत सब्दका सुगा रटान बहीक अर्को साजन मा केहि नाप्न सक्दैनौ . येही कुरा तिम्रो मित डक दलालमा पनि लागु हुन्छ
Bennedict
· Snapshot 469
Like · Liked by · 0
इमान्दरिको कुनै सेल हुँदैन
भन्नुको तात्पर्य, इमान्दर मान्छे बजारमा लागेका सेलका बस्तु जस्तो हुन्नन, सजिलै बार्गेनिङ गर्न सकिन्न, सबै कुरा बिक्रिमा होलान, तर कुनै इमान्दार मान्छे चै हतपती किनिन गार्हो हुन्छ, धेरै दु:ख गर्नु पर्छ होला त्यस्तो मान्छेलाई झार्न। तेही हो।
Tesla guy
· Snapshot 538
Like · Liked by · 0
झाडाबान्ता चुस्तेराम तेरो काकाको एउटा भन्दा बढी अकाउन्त छैन साझा मा। सवैजना त र डीक्ट जस्तै फुर्सदिलो कहाँ हुन्छ र हगेको पादेको सबै चिज लेख्न भ्याउनलाई।
kale dai
· Snapshot 584
Like · Liked by · 0
(हावामा कोही सालीकराम जमकट्टेल हुँदैन, इमान्दारीको कहिले सेल हुँदैन ) एसको अर्थ के हुन्छ बुझिएन, बरु लोगन ब्रोको माथिको कविता सरल र बुझिने खालको लाग्यो, जसमा वहाको पिडा पोखिएको छ /
Bennedict
· Snapshot 615
Like · Liked by · 1
मिस्सिने पानीमा कहिल्यै तेल हुँदैन,
अरुलाई होच्याउनमा सबै सामेल हुँदैन,
फुर्सदिलाको कुनै चलखेल हुँदैन,
विश्वास नगर्नेलाई बाध्ने कुनै नेल हुँदैन।।
bandedv2023
· Snapshot 686
Like · Liked by · 1
हजुरका लेखिमा आएको क्रमिक सुधार देखेर मलाई एकदम हर्सिदर चकित तुल्याउदै आएको छ र साथसाथै छन्द मिलाउने कला एकदम राम्रो छ . मैले यहाँ नाबुजेको भनेको 'मिस्सिने पानीमा कहिल्यै तेल हुँदैन,' एसको अर्थ के हुन्छ होला . किनाभानी यहाँ २ ४ जना बर्खे च्याउहरु जसलाई New Hampshire तिर भए Group Home खोलेर बसेका गोर्खेका घरमा क्लाईण्ट भएर बस्ने आवसरको खोजिमा छन् तिनिहु आयर तपाईको लेखिमा नानाभाती टिप्पणी गर्नु भन्दै पहिले तपाईको मुख बाट एसको अर्थ बुझ्ने चाहना छ . उखानै छ हजुरबाउले टालेको सुरुवाल लागाएर जोगाड गरिदिएको घर जग्गा आफ्नो भए पछि जन्मदै बैदार भए झैँ भएकाले के गरुन त ? छेपारोको मासुले धार्नी हुदैन भनेझै आफै कविता लेख्नु परेको भए कति समय लाग्थो र कसरि प्रचार गर्थे त्यो लेखि रहनु पर्दैन होला ?
Tesla guy
· Snapshot 730
Like · Liked by · 0
Jaya- veeru
Bennedict
· Snapshot 813
Like · Liked by · 0
मिस्सिने पानीमा कहिल्यै तेल हुँदैन
भन्नुको अर्थ तेल र पानी कहिल्यै मिस्सिदैन, तेल माथि उत्री नै रहन्छ। अर्को अर्थमा भन्नुपर्दा, सोच मिलेन भने मान्छे मान्छे सजिलै मिल्न सकिन्न। भिन्नता त रही रहन्छ।
Bennedict
· Snapshot 816
Like · Liked by · 0
ब्रान्ड् गुची कहिल्यै शनेल हुँदैन,
डक्टर पढेर कोही जर्नेल हुँदैन,
एक फ्लास्क कहिल्यै फनेल हुँदैन,
मुर्खताको कुनै डिटेल हुँदैन।
Tesla guy
· Snapshot 957
Like · Liked by · 0
के भनेको ए हसन तिलकरत्नेहरु केहि बुझ्या भए मारिदिनु। भने पछि बुझ्ने गरी भन्नु परो नि।
Bennedict
· Snapshot 1176
Like · Liked by · 0
"क्लोरेक्स" कहिले फिनेल हुँदैन,
ॠषि धमला कहिले जिम्मी किम्मेल हुँदैन,
जसरी सुकेको खोलाको कुनै भेल हुँदैन,
टेस्ला गाईको शब्दमा तालमेल हुँदैन।
kale dai
· Snapshot 1239
Like · Liked by · 0
बेन्डिक ब्रोलाइ यहाँ आँसु कबि भन्दा फरक नपर्ला .मैले यो माथिको लोगन ब्रोको सुरुको कवितामा केहि हरफ थप्ने प्रयास गरेको थिए तर छन्द मिलाउने सब्द नै भेट्टाउन सकिन .हेर्दा हेर्दै बेन्डिक ब्रोले कविता तन्क्याएर कति लामो बनाउनु भयो . छन्द पनि सबै मिलेका छन् .
bandeddkhanal
· Snapshot 1237
Like · Liked by · 0
सुश्ते को लेखाइ मा कुनै अर्थ हुदैन,
सुश्ते मुजी ले जे लेखेनी कसैले बाल दिदैन.
जाठो सुश्ते म जस्तो कसैले लेख्दैन भनथान्छ,
सुश्ते मुजी कहिले सप्रिने भएन | :)

bandedv2023
· Snapshot 1296
Like · Liked by · 0
डीके हनाल ,

गु पुछंन पनि काम नलाग्ने तिखे ढुंगा हो डीके हनाल
बल्छी धुर्बेले फालेको भ्वंग परेको डुंगा हो डीके हनाल
हर्के हल्दारको घुम्रिएको जुँगाको डीके हनाल
आफै नामको अघि band थपि सुस्ते सुस्ते जपी बस्ने,
edv ले पालेको पाल्तु सुँगा हो डीके हनाल .
Tesla guy
· Snapshot 1465
Like · Liked by · 0
बल्छी धुर्बेले फालेको भ्वंग परेको डुंगा हो डीके हनाल
Yoh k bhaneko chustee??
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12473 · Likes 1
· Posts 7 · Viewed 3806 · Likes 1
· Posts 1 · Viewed 1057
· Posts 1 · Viewed 1018
· Posts 1 · Viewed 926
· Posts 1 · Viewed 1030
· Posts 1 · Viewed 1012
· Posts 21 · Viewed 9662 · Likes 1
· Posts 3 · Viewed 2452
· Posts 5 · Viewed 7686 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal