आज अल्लो खाने दिन। - Sajha Mobile
SAJHA MOBILE
आज अल्लो खाने दिन।
Posts 4 · Viewed 2799 · Likes 4 · Go to Last Post
Biruwa
· Snapshot 0
Like · Likedby · 0
आज अल्लो खाने दिन।
स्वादिष्ट मालपुवा खाएर मज्जा लिनुपर्छ।
logan
· Snapshot 61
Like · Liked by · 2
कता तिर मालपुवा लाइ अल्लो भन्छन ? सुदुर पुर्ब कि सुदुर पश्चिम तिर हो ?
अस्वगंधा को बोट टासे चिप्रे मामाले अनि अर्को ले चै "यार्षगुम्बा" हुनु पर्छ भन्ने लेखे | यार्षगुम्बा पनि जमिन माथि फलने गिठ्ठा जस्तै हो कि आलु तरुल जस्तो जमिन मुनि फल्ने चिज हो ? मैले पनि अल्लो पढ़ना साथ् डल्लो सम्झेको थिए |
अल्लो खाउ भने पछि यसो रेसिपी वा युट्युब टासी दिए सुनमा सुन्गंध तह्प्निए थियो |
Biruwa
· Snapshot 165
Like · Liked by · 0
खासमा नुन नखाने दिनलाई अल्नो की अल्लो भन्ने गरिन्छ।
ला लिनु recipe
https://youtu.be/_uZi57X2zJQ

logan
· Snapshot 182
Like · Liked by · 2
अल्लो , अलिनी खाने दिन को पछि कुनै कारण वा कथा जोडिएको होला अनि स्वास्थ्य लाभ पनि हुन्छ होला | अल्लो को उदय सुन्दा भैरब अर्याल ले लेख्नु भए आलुको न्वारान " आ ले न " बाट सुरु भै पछि आलु रहन गएको हुनु पर्छ भने झैँ "राजाले खाने" भन्दा भन्दै पछि बोकाका गुला पछि गएर "राजखानि" हुन् पुगेको कुरा यहि साझामा कोरिएको थियो |
जाडो बड्दै छ एक दिन झड्केला सालाहरुका दिदीलाई तपाइले तास्नु भएको रेसिपी देखाएर अल्लो बनाउन लगाई खाने निधो गरे |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 10 · Viewed 1185
· Posts 5 · Viewed 1217
· Posts 1 · Viewed 316
· Posts 1 · Viewed 69
· Posts 1 · Viewed 67
· Posts 1 · Viewed 147
· Posts 73 · Viewed 17368 · Likes 16
· Posts 1 · Viewed 121
· Posts 1 · Viewed 111
· Posts 1 · Viewed 118



Your Banner Here
Travel Partners
Travel House Nepal