मेरो अम्रिका यात्रा -२ - Sajha Mobile
SAJHA MOBILE
मेरो अम्रिका यात्रा -२
Posts 16 · Viewed 9185 · Likes 11 · Go to Last Post
edv2023
· Snapshot 0
Like · Likedby · 2
५ ६ महिने अम्रिका बसाईमा मेरो नेपाली /सोउथ एसियनहरुसंगको अनुभब तेती राम्रो रहेन . कुरो नचपाई भन्दा यी जाँठा साढे पाँच फुटे नेपालीजनहरु संग म लगभग वाक्क , दिक्क , प्यक्क भै सकेको अवस्था छ . अमेरिका त पहिले पनि भिजिट गरेको हो तर यहाका नेपाली संग तेती नजिकिने मौका मिलेको थिएन . यहाँ हप्तै जस्तो हुने ग्यादरिंग र एस्ता ग्यदरिंगमा हुने छलफालका बिसाएले मलाई दिक्क बनाई सक्यो .

ग्यादरिङ्ग भएको १० मिनेटमै दिक्क लाग्दो बिसाएले प्रवेश पाउछ . एउटाले स्टक मार्केटको कुरो निकाल्छ अनि अर्कोले तेशमा आफ्नो बिग्येता थप्प्छ. केहि समय पछि अर्कोले फलानोले त २०१९ मा किनेको घर ५ लाख नाफा खाएर बेचेछ नि भनेर पैसाको कुरो निकाल्छ . तेस्पछि अर्कोले रामबहादुरले १५ वर्षमै येति मिलियनको सम्पति जोडी सक्यो आफुले बल्ल बल्ल २ ओटा घर मात्र किन्न सकेको गुनासो गर्छ .
अर्को घ्याम्पेले डिस्पोजेबल कपमा २ डलरको जम्बो कोक हाल्दै जागिरको कुरो निकाल्छ , ४०१ मा कति जम्मा भयो, सो'को फेरिस्ता लगाउछ . ६५ वर्षको सट्टा ६८ वर्ष सम्म काम गर्दा कति फाइदा हुने कुरोको ब्याख्या गर्छ . एदा कदा खेलकुदको बिसाएले प्रवेश पाउछ तर फेरी अर्को नाक चुच्चेले पैसाकै कुरो निकाल्छ . पेर्सनालिटीको कुनै चिन्ता छैन , जिमखानामा सायद यिनीहरुको पाइला कहिले पुगेको छैन . प्याट्ट प्याट्ट चप्पल र टि-सर्ट लाएर अधिकान्ष १० वर्ष पुरानो गाडी चलाएर हिड्छन तर भेट हुदा कुरो पैसा र सफलता बाहेक अरु केहिको चर्चा हुदैन . प्रकृति ,योग ,हाइकिङ्ग , साधना जस्ता कुराको कुनै महत्तो नै छैन . म त यो भिडमा एकदमै निसासिये जस्तो हुन्छ .नेपालमा हुदा कामले कहिले कसैलाई फुर्सद नै हुदैन र भेट घाटमा अलि अलि राजनीतिको कुरा भए पनि यहाँ जस्तो खाली पैसा , लगानी , ४०१ को कुरो हुदैंन . त्यहाँको भेट घाट बिसुद्ध ओर्गानिक हुन्छ , सुख दुख , हासो ठट्टा उमङ्ग हुन्छ . यहाँका नेपाली छिमेकी लाइ मेरो हैकिंग /फोटोग्राफी को कुरा भन्दा हजारौ गुणा बढी मैले किन्न लागेको घरको चासो छ . यहाँ सबैलाई थाहा छ ब्याबसाए बाहेक मेरो सौख फोटोग्राफी हो र म संग निकै राम्रा राम्रा फोटोको संघ्रह र सुनाउन अनुभबहरु छ तर आज सम्म कसैले यस बारे चासो राखेको छैन . महिला वर्गको झन् के कुरा गर्नु , बरु नेपालमा आजकल महिलाले खासै गहना लाउन छोडी सके यहाँका महिलाको छड्के तिलहरी , नौगेडी आदि देख्नु भयो भने छक्क पर्नु हुन्छ . बाबाठाकुरे तेस्तो गहना लाएर हिड्न लाज हुन्न भन्या ?

निस्कर्ष :
अधिकांश अम्रिका आउने नेपालीहरुले आफ्नो काल खण्डमा चरम गरिबी देखेको हुनाले यिनीहरुको ध्याननै कसरि हुन्छ पैसा थुपार्ने तिर मात्र केन्द्रित हुदो रैछ . पैसा थुपार्ने क्रममा जिन्दगि पनि सकिदै गएको अनुभूति सायद हुन्न होला . लाग्छ नेपालीको यो पुस्ता र तयार हुदै गरेको अर्को थप एक पुस्ता जिन्दगिको सार्थकतामा भन्दा नि धन थुपार्नेमै केन्द्रित हुने देखिन्छ . अमेरिकी सपना बाट हामी अझै १०० वर्ष पछाडी छौ .

भोलि बेल्का अर्को ग्यादरिङ्ग छ त्यहाँ मैले किन्ने घरको प्रगति विवरण बुझाउनु पर्ने छ .
kale dai
· Snapshot 250
Like · Liked by · 2
यो नेपाली समाजमा मात्र होइन भारतीय समाजमा झन् बिकराल छ . भारतीय IT मा काम गर्नेको जमघटमा एकचोटी जानुस तपाई ५ मिलियन भन्दा तलको गफ नै सुन्नुहुन्न . यस्ता जमघटमा जानु भन्दा एउटा किताब लिएर पार्कमा बस्नु भयो भने मनोसान्ति मिल्छ .
meraj
· Snapshot 416
Like · Liked by · 3
I agree that Nepalese society puts extreme value on wealth/earning and considers it as only factor to measure human life/success . I believe this ideological social problem is main reason behind how nepal is today and extreme corruption in our society. Also have to agree with ugly taste Nepalese women have in terms of fashion, jewelry, elegance and hipocracy they carry around sex and relations .

But slamming people just because your interest doesn’t align is not right. It’s not only Nepalese people but people from all part or world. There are group of white/black/Hispanic/Asians people who are deep into money saving , FIRE enthusiasts, extreme savers , and they talk all these as well.

It’s not others who need to change, but most likely you need to change and hang out with the crowd with whom your interest aligns . Nothing is stopping you from hanging out with non-Nepalese either.
Last edited: 25-Sep-22 02:00 PM
edv2023
· Snapshot 469
Like · Liked by · 0
Kale dai sar i dont have bonding with intian IT guys but yes they are worst .

Cant agree more with meraj sar , these days im more with students and young people . These young people harldy talk about ststus , success or anything similar . They talk oppositre . That is the reason i visited mexico with them to have their h1b stpamped . They make you feel young as well.
logan
· Snapshot 513
Like · Liked by · 1
You deleted my Comment ? I did not delete even you wrote "drink Fusi"

I did not and have not written in that degree. I am not that low in value, culture and ETHICS.
You are like a women who is keeping eyes on others all the time. If you are in New York , act like a New Yorker.
If you are in USA , you are the one need to act like one.
Be a man , act and behave as one as you are in USA, stop judging and talking others.
You know this proverb " MIND YOUR OWN BUSINESS" This is not Nepali but English origin and you must understand as you said you have gone to a privet english school.

Why you have to care and know others' personal business and why it bothers you?
edv2023
· Snapshot 537
Like · Liked by · 0
Suste ,.why would i delete your commet while i even dont understand wat u trynna say .
chicagoan
· Snapshot 552
Like · Liked by · 0
There are a couple of things here. I notice a hint of jealousy. And yes Meraj hit the nail in the head. You may be exaggerating or the people you meet really only talk about money. Some discussion here and there can happen in every group but not continuously like you said.
logan
· Snapshot 692
Like · Liked by · 0
If you talk too much about other and look them down mean you have complex inferiority issue. We saw your first thread " कहाली लाग्यो" and it was directed to me ( I sold 2005 Camry and bought 2011 Prius). You have created 3-4 different thread and you have one with attached YouTube too. What ever I drove or drive it should not be your problem but you kept going on as if I have murdered one of your family or I screwed your female household member. I can not think any thing other than these two reasons I have mentioned. This will be the extreme case to be mad in that degree and length.
You are trying to be Trump giving nick name that is abusive and dragging us to your level. Somehow you did and I also acted in the same level. You were not backing down rather you started adding more on other's thread, even your comments are not related, so I started going to your level.


What Mahabhir told was " if someone think too much of others mean he is very much important person to him".

Am I that great so you are always thinking of me putting down ? My father did not buy a house or Real Estate for me.  I did all by myself and I am proud of it.  Not like you who is bragging of getting tons of money sounds your are a dependent financially as well mentally.


Last edited: 26-Sep-22 12:10 PM
Loganbennedictboka76
· Snapshot 712
Like · Liked by · 1
Sustey paagal sawailai gaali gardai hideko chas. Tero swasni kale sanga bhaago ki k ho .. sala ganauney boko sanga ko bascha ra
edv2023
· Snapshot 732
Like · Liked by · 0
सुस्ते, तेरो बाऊले जाने बेला तलाई सम्पतिको नाऊमा प्वाल परेको सुरुवाल मात्र छोडेर गयो भनेर तैले मेरो डाहा गरेर हुन्छ ? गधा, आफ्नो आफ्नो भाग्यको कुरा हो , सोह्र श्राद चलि रहेको पितृ संग तेती चित्त दुखाई छ भने पिण्ड नेदे न त भै हाल्यो . अम्रिका आएको छस मेहेनत गरेर आफ्नो छोरा छोरि लाइ अलि अलि छोडेर जा नत्र तैले जस्तो तेरो छोराले पनि तलाई सराप्ने छन् , पिण्ड नपाउलास फेरी . मैले पनि १५ बर्स सम्म दिन रात नभनी मेहेनत गरेर यहाँ सम्म आएको हो , तेरो नि दिन आउछ .

"My father did not buy a house or Real Estate for me. I did all by myself and I am proud of it." like what? 1995 camry ?
GayPride
· Snapshot 835
Like · Liked by · 0
लौन लोगने, तलाई त edv ले मुजी सुस्ते रे , मन्ध बुद्धि , अनपढ गवार रे . हुदा हुदा तेरो बाउले तलाई मर्ने बेला दुलो परेको सुरुवाल मात्र छोडेर गका रे . के सम्पतिको नाउमा तैले पाएको तेइ दुलो परेको सुरुवाल मात्र हो त ?
के तेही दुलो परेको सुरुवालकै झट्काले तैले भिनाजुको सुरुवाल लेखेको हो त ? अझ मुझी तँ त ट्रंपको फुसी चाटन जन्मेको रे . के तेरो जन्म ट्रंप मामाको फुसी चाटन मात्र भयको हो त ?

लोगने धेरै प्रंस अनुतर्रित छन् .
edv2023
· Snapshot 944
Like · Liked by · 0
हाहा GAY PRIDE सर , सुस्तेलाइ के उचाली राखेको ? म त एस्ता भाग्यले ठगेकाहरुलाई सकेको सहयोग गर्नु पर्छ भन्ने विश्वास गर्छु .
harkhe7
· Snapshot 1052
Like · Liked by · 1
I agree with Meraj. You can only live your life, not others! I want to build a lake house in Nepal, and buy a motor boat in my retirement.

What do you want to do guys?

Here are some ideas from the previous post.
https://sajha.com/mobile/info.cfm?threadid=70240
edv2023
· Snapshot 1232
Like · Liked by · 0
हैन होउ हर्खे सर लेखनै पो छाड्नु भयो त तपाईका लेखहरु खुब पढिन्थ्यो ऐले त बेपत्ता हुनु भयो त? हुन त यो पागल लोगनेले साझा भरि गोबर लोतर पतर गरे जस्तो लेखेर साझामा लेखनै मन नलागेर नलेख्नु भएको होला .साचै एस्ता किस्मतले ठगिएका ,सुस्त बुद्धि गोब्रेहरुको पोस्टले तपाईहरु जस्ताका सान्धर्बिक लेख कता हराउछन् हराउछन होउ . जति स्किप गर्दा नि सुखै नपाइने, तैपनि येसो समय साधर्बिक लेखहरु लेख्न्दै गर्नु होला तपाईलाइ चिन्नेले तपाईको लेख खोजि खोजि पढ्ने नै छन् . तपैले पेस्टगरेको १४ वर्ष पुरानोलेख सारै सान्धर्बिक लाग्यो.
harkhe7
· Snapshot 1305
Like · Liked by · 0
Thank you, edv sir. I am happy and humbled that you read my post from 14 years ago. Oh, that certainly gives me energy to keep writing here in sajha. 🙂
bandedv2023
· Snapshot 6573
Like · Liked by · 0
न पौने ले केरा पायो बोक्रे संग चपायो भन्ने प्रसङ्ग यहाँ जोड्न संधर्बिग लग्यो , छिमेकी भैयाले चन्द्रमा मा चंद्रायण पठाई सक्यो , लाटा गदा हरु जाबो अम्रिका घुमेको कहानी भन्दै छन्
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 135
· Posts 1 · Viewed 80
· Posts 1 · Viewed 86
· Posts 5 · Viewed 1140
· Posts 1 · Viewed 83
· Posts 65 · Viewed 12271 · Likes 12
· Posts 1 · Viewed 158
· Posts 1 · Viewed 167
· Posts 1 · Viewed 236
· Posts 1 · Viewed 243



Your Banner Here
Travel Partners
Travel House Nepal