मेरो साझा को परम मित्र को प्रेम कहानी मा समर्पित यो धागो - Sajha Mobile
SAJHA MOBILE
मेरो साझा को परम मित्र को प्रेम कहानी मा समर्पित यो धागो
Posts 6 · Viewed 5942 · Likes 6 · Go to Last Post
Punter
· Snapshot 0
Like · Likedby · 2
मेरो साझा को परम मित्र अ क अ "साझा को बोका", "भाते " नास ब्रो लै प्रेम मा पर्नु भाको ले हार्दिक सुभकामन बेक्त गर्दछु !! नास ब्रो र "MY RIDE or DIE BABY GIRL" को प्रेम साहल होस यो साल को "प्रेम दिवस " १४ तारिक मा


अनि तपाई को प्रेम कहानी भन्न मिल्छ भने कृपया भन्नुस न यो धागो मार्फत



https://www.youtube.com/watch?v=8cQlsPadei0
mabirkhe
· Snapshot 42
Like · Liked by · 2
पुन्तर ब्रो ले सहि भन्नु भयो। हामी एकदमै आतुर छौ नाज ब्रो को प्रेमको बिरुवा (कि रुख नै भै सक्यो?) कसरी कहाँ कहिले पलाएको हो थाहा पाउन।
अनि अस्ति "MY RIDE or DIE BABY GIRL" लाइ आँखा लगाउन पाइन्छ भनेको मा यसै कमेन्ट मार्फत माफी माग्न चाहन्छु। 🙇‍♂️🙇‍♂️ अब वहाँ लाइ भाउजु को नजर ले मात्र हेर्ने जानकारी गराउन चाहन्छु 🙏🙏
mabirkhe
· Snapshot 197
Like · Liked by · 0
"उन्हाको मन जिती दिंदा तल को मेसेज पाको नि"
सहि तरिकाले सुरुवात भएको रहेछ। बधाई नै दिनु उचित ठाने हुन त म यस्तो कुरालाई सिकार भएको ठान्ने मान्छे 😜
यो लेखाइ कस्को हुन सक्ला भनेर मैले १० सेकेन्ड भन्दा बढि सोच्नु परेन नि ब्रो। मेरो गेस फेल नखानु पर्ने हो। यहि भनौ कि डिएन?😜😜
सलाम ब्रो ले नि गेस गर्न पर्ने हो है मेरो बिचारमा
Punter
· Snapshot 477
Like · Liked by · 1
नास ब्रो, तपाई ले तपाई को नया "माल पुवा " खानु भयो ?

https://www.youtube.com/watch?v=w09H2DUGZwo
Punter
· Snapshot 492
Like · Liked by · 1

https://www.youtube.com/watch?v=rbXrOWFHd0g
mabirkhe
· Snapshot 538
Like · Liked by · 0
सेक्सि रे? मैंले त कुनै तरिकाले पनि देखिन त्यस्तो साह्रो पुन्तर ब्रो।

"अर्काको दोष औल्याउनु भन्दा आफ्नो दोष चिन्नु सक्नु नै उत्तम हो बिर्खे ब्रो ! यो कुरा सहि हो नि होइन र बिर्खे ब्रो ?"
सहि हो नाज ब्रो तर यो सुरुवात मात्र हुन्छ। अलिक पछि ( बिसेस गरि ठोकाइ सुरु भइसकेपछि ) के हुन्छ आफै यो थ्रेड मा आएर भन्नुस् ला ब्रो?
"बिर्खे ब्रोले डीकोड गर्न सक्न हुन्छ कि हुँदैन हेरम त् ? 🙄"
यही गरौ कि प्राइभेट मा गरे नाज ब्रो?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12871 · Likes 1
· Posts 7 · Viewed 4353 · Likes 1
· Posts 1 · Viewed 1196
· Posts 1 · Viewed 1215
· Posts 1 · Viewed 1107
· Posts 1 · Viewed 1193
· Posts 1 · Viewed 1151
· Posts 21 · Viewed 10681 · Likes 1
· Posts 3 · Viewed 2849
· Posts 5 · Viewed 8077 · Likes 1



Travel Partners
Travel House Nepal