CBD oil shipping to Nepal
Can we ship CBD oil from US to Nepal for personal use? (DHL/FED EX)
Nepal mai pani paula ni tyo ta. Have you checked? Sabai desh haru ko aafnai kanoon huncha. It's better you check the courier company's policy for this.
Last edited: 20-Sep-24 03:27 PM
श्रीराम, तिमि पनि त्यो पिते जस्तो प्रश्नै नपढी तेस्को जवाफ दिन हतारो गर्न आएको हौं ? हुन त हास कु झुण्डमा हास , बकुलो संग बकुल्लो हुनु कुन नौलो कुरो भयो र . कि अंग्रेजी बुझाईमा कमि रह्यो . नेपालमा पौछ कि पौधैना भन्ने प्रश्न होइन , नेपालमा लान् पैंचा कि पैन्ना भन्ने प्रस्न हो . के नेपालमा पाइने सबै चिज यहाँ बाट लान हुन्न भन्ने छ . आइफोंन, लप्तोप नेपालमा नपाइने जिन्सी हने र ? प्रस्न गरको मात्र हो झड्केलै भिनाजु ठानी सुरुवाल तान्न आउनु होला .
Suste ji kina ekkasi baulako? Ma ta achammit bhaye! Khasi kinna paisa bhayena ra sajha ma manche tokna aako?
Nepal ma Ganja ropyo ki jail halne thau ma kaha bata paula CBD oil.
Tyo Jadibuti tira paula ki bhaneko. Ganja ropnai ta rokya chaina hola natra Pashupati ma baba haru le ka bata lyauchan?
.. ओई ब्यान्डे तेरो ब्याण्ड बाजा बजाउने कोहि निक्लेनन ? मैले कोरेका कुरा लाइ बिउझाएर मेरो मल्वार्मा छिर्ने बनाउछस | गुहु मा कोबी फलाउने देखि ढ्याऊ आउने गरि महिना दिन कुहेको मासु खाए भनि लेखि बस्छस र साझाका खंदुकी मेरो पछि लागाउछस | झा लाइ पनि माथ गर्ने खत्री होस् कि कागलाई मै माथ गर्ने कोईलि होस् | किन प्युपा लाइ चलाई बस्छस | अनि मेरो मलद्वार मा सग्बगाउने बनाउछस? तैले चै आधा टाउको छिराएर कति सगबगाए भनि हेर्दै रामाएको होस् ?
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 6
· Viewed 905
· Likes 4
· Posts 6
· Viewed 1030
· Likes 2