अब चै यिनको दिमाग पुरै गए जस्तो छ ? - Sajha Mobile
SAJHA MOBILE
अब चै यिनको दिमाग पुरै गए जस्तो छ ?
Posts 5 · Viewed 1750 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 0
सुरुमा, विदेशमा काम गर्न जाने व्यक्तिहरुलाई हवाई जहाजबाट घरको शौचालयको प्रयोगसम्म सिकाउनु आवश्यक थियो। अहिले भने, राष्ट्रपतिको गरिमा के हो र कसरी निभाउनु पर्छ भन्ने कुरा सिकाउनु आवश्यक भएको छ।

White House कुनै पनि राष्ट्रपतिको पैत्रिक सम्पत्ति जस्तो व्यवहार गर्न हुँदैन, र यदि केही परिवर्तन गर्नु पर्छ भने, त्यसका लागि सम्बन्धित निकायबाट स्वीकृति लिनु अनिवार्य हुन्छ।
West Wing अब Ball Room बन्ने भएको छ। हालै, जसरी राष्ट्रपतिहरुको फोटो जोडिएको छ र उनीहरुको बारेमा जसरी लेखिएको छ, यस्ता विवरण लेख्ने र त्यसलाई सार्वजनिक गर्ने दुवैको दिमाग अब भने पुरै खुस्किएको छ भन्दा फरक नपर्ला।

त्यसो भए, अब उपरान्त, पुराना राष्ट्रपतिहरुको यस्ता अपशब्दले भरिएका विवरण र सबैभन्दा नराम्रो फोटो राष्ट्रपति भवनमा राख्न थाल्दा के हुनेछ?

https://www.msn.com/en-us/news/politics/trump-disparages-presidential-foes-in-plaques-attached-to-white-house/ar-AA1SxW4J?ocid=msedgdhp&pc=U531&cvid=6944395bb4264364b943868ef979f2dd&ei=39

लौ, तपाईंहरूको विचार के हो भने यसमा के के कुरा राख्दा ठीक हुनेछ? कृपया आफ्ना विचार व्यक्त गर्नुहोस्।

Oops i did it again
· Snapshot 195
Like · Liked by · 0
तपाई टेस्को आड़ा उमेर भयेर त एस्पस्थ लेखनु हुन्न
logan
· Snapshot 565
Like · Liked by · 0
होइन, TPS का धागाहरूमा नै ब्यस्त र मस्त हुने लौहपुरुषले मेरो धागो वा कमेन्ट देख्नेबित्तिकै यस्तै लेख्छन्— " तपाई टेस्को आड़ा उमेर भयेर त एस्पस्थ लेखनु हुन्न"। त्यसले TPS को पीडा मार्न खोजेको हो कि चूर्णा बनी मलद्वारमा गुजगुजाएर स्वर्गीय आनन्दमा रमाउन खोजेको हो, बुझ्न सकिएन |
आफैले कोरेको त्यो एक लाइन पढेर आफैले बुझ्नु भयो भएन र सुद्दता छ छैन भनि दिनुस |

Oops i did it again
· Snapshot 730
Like · Liked by · 0
आफ़नो वाक्यमसहरुलाई टीकाराम यात्रीझै बनाउन खोजनु भाको होला तर लोगन अबुझ तिमरा वाक्यहरू टीमीज़स्टाई छन . टीकारामको छेऊमाँ पनी परदैनौ तिमी सनकी अभुझ लोगन . की कूड़ा बुझाऊ नत्र भाघुम
logan
· Snapshot 1473
Like · Liked by · 0
टिका राम भन्ने व्यक्ति हजुरकै सहोदारी हुन ? लौ सुनाइ वहाका बारेमा केहि जानकारी पनि गराउनु भए तपाईले कुन सन्दर्भमा आफ्ना सहोदरिलाई पनि होम्नु भयो |

"ओह मैले फेरी टाउको छिराए" : मैले हजुरलाई लक्ष गरि लेख्या होईन | " खाए खा नखाए घिच " गरे झैँ सम्झदै किन अस्ट्रिच झैँ आफ्नो टाउको मेरो मल्द्वारमा छिराई आफ्ना दुखाइको उपचार गर्न खोज्नु हुन्छ | तपाइँ "मृग मरिचिका" ले ग्रसित हुनुहुन्छ | साझा छिरेर उपचार पाउनु हुन्न |
लौ साझा सदस्य हरु आफ्ना कुरा राखी सम्झाई दिनु हुन् अनुरोध गर्छु अनि मलद्वारको गुजगुजाई बाट मुक्त हुन सकु |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 721
· Posts 5 · Viewed 1750
· Posts 2 · Viewed 433
· Posts 1 · Viewed 224
· Posts 1 · Viewed 239
· Posts 21 · Viewed 4375
· Posts 1 · Viewed 341
· Posts 2 · Viewed 2470
· Posts 3 · Viewed 14529
· Posts 1 · Viewed 273



Travel Partners
Travel House Nepal