तीजमा लोग्नेको खुट्टाको पानि खाने सम्बन्धमा
तीज सकिए पनि यो बिषयको चर्चा सामाजिक संजालमा सेलाएको छैन । फेमिनिस्टहरुले यो प्रथाको सारै बिरधो गरेको देखियो, फेरी उत्तिकै मात्रामा आधुनिक महिलाहरुले श्रीमानको खुट्टाको जल खाएर ब्रत्त तोडेको भिडियो पनि देखियो।
यो बिषयमा को गलत र को सहि भन्दा पनि दुवै ठिक हुन् जस्तो लाग्छ। मन पर्नेले गर्छन, नपर्नेले गर्दैनन्, कसैलाइ जबरजस्ती खुट्टाको पानि खा वा नखा भन्नु चै हुदैन । आजकाल सबै महिला पढेका- लेखेका जानेका बुझेका छन्
पुरुषहरुलाइ खुट्टाको पानि खान दियो भनेर घोच-पेच गर्नु पनि जरुरि छैन। हो,उनीहरुले महिलाको खुट्टाको पानि खाएनन होला,तर त्यो भन्दा फोहोर चिज कतिले चाटछन्, तेस्को हिसाब किताब हामीले माग्न थाल्यौ भने लेना के देना पर्न सक्छ। आपसी सहमतिमा अंतराष्ट्रीयरुपमै खुट्टाको पानि त के, के के चाट्ने , चुस्ने क्रम परापूर्व काल देखि नै चल्दै आएको हो। तेसैले येस्मा मेरो केहि भन्नु छैन ।
जानकी बहिनिको धारणा एस्तो आयो फेरी
https://www.tiktok.com/@jahanwibasnet/video/7686786947565604117
jhapali$h
https://www.tiktok.com/@jhapalishliveclips/video/7686864320097193223
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 120
· Viewed 126297
· Likes 58
· Posts 4
· Viewed 9442
· Likes 1
· Posts 31
· Viewed 34268
· Likes 13
· Posts 2
· Viewed 10814
· Likes 1
· Posts 26
· Viewed 28335
· Likes 1