म को हूँ? न्यायको लागि भौतारिंदै छु - Sajha Mobile
SAJHA MOBILE
म को हूँ? न्यायको लागि भौतारिंदै छु
Posts 3 · Viewed 2543 · Go to Last Post
Bobby Ji
· Snapshot 0
Like · Likedby · 0
म बस्छु दिन भरी घरमा
कहिले यो नाम, कहिले त्यो नाममा
मेरो personality त छ multiple भाग,
म आफैंलाई भेट्दा पनि भन्छु—“को होला म जस्तो काग?”

मसँग नाम छन् यति धेरै,
मेडुसाका सर्पले पनि भन्छन्—“दाइ, अलि थोरै!”
सबैलाई हेर्छु, सबै उस्तै चाल,
मलाई लाग्छ संसार नै चल्छ एउटै ताल।

लेखक बन्ने सपना थियो ठूलो,
तर कलमले भन्यो—“तिम्रो भाग्य नै भुलो!”
लेख्न खोजेँ कथा, भएन केही कमाल,
अन्त्यमा यौन कथा तिर मोडियो मेरो कलमको चाल।
आफ्नै दिदि बहीनी भाउजु तीर स्त्री लम्पट
मेरो दिमागमा छ छल र कपट

कद मेरो छोटो, ego चाहिँ अग्लो,
मान्छेले भन्छन —“को हो यो सांगलो?”
म चिच्याउँछु—“म पनि छु नि, हेर!”
संसार भन्छ—“कहाँ? देखिएन त, फेरि हेर!”

यस्तै छु म, महान,
नाम धेरै, कद सानो, बिहानैदेखि हैरान।

असफलताको सर्टिफिकेट बोकेर हिँड्छु छातीमा टाँसी,
लुजर को तक्मा जितेको छु—अरूलाई जित्नै नपरी।
जिन्दगीले मौका दियो, मैले मौका नै गुमाएँ,
जहाँ जित्नुपर्ने थियो, त्यहीँ गएर फेरि हाराएँ।
भाग्यले भन्यो “तँ हारिस्,” मैले भने “अझै बाँकी छ र?”
Loser हुँ कि legend हुँ—मलाई पनि थाहा छैन यार!
Popat
· Snapshot 193
Like · Liked by · 0
Nice one bobby jee
Bobby Ji
· Snapshot 2447
Like · Liked by · 0
Thank you Popat
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 100
· Posts 3 · Viewed 2543
· Posts 1 · Viewed 89
· Posts 1 · Viewed 92
· Posts 1 · Viewed 236
· Posts 1 · Viewed 244
· Posts 1 · Viewed 487
· Posts 1 · Viewed 371
· Posts 1 · Viewed 559
· Posts 13 · Viewed 18452



Travel Partners
Travel House Nepal