यूएससीईएसले वेनेजुएलनहरू घर फ़रकाउन तैयार .के नेपालको टीपीएस पनी ख़तरामाँ छ?
बरिस्थ इमीग्रेशन वकील केशव सेदाई ईस्ट कोस्ट बासीले नेपालिहरूलाई ऐलेनाई ढुक्क न हुनको लागी अनुरोध गरेका छन . सरकार पक्षबाट जज तृणाको डिसिजनलाई सुप्रीम कोर्ट सम्म लेर जाना सकने संभावना १०० माँ ९९ परसेंट रहेको छ भण्डाई सतर्क अपनाउना अनुरोध गर्नू भको छ.
यो रोकावट ३ मैना ६ मैना को नी हुन सकच र हायर कोर्टले जुन बेला पनी फैसला दिन सकने छ ।
Last edited: 05-Jan-26 07:22 PM
.
Last edited: 05-Jan-26 02:23 PM
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...