India’s reservations, Nepal’s weak diplomacy blamed as bid to list Buddha’s childhood home fails. Expert say joint nomination with India could have helped.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ३५ अंकले घटेको छ । मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन आइतबार २९ अंकले बढेको नेप्सेको वृद्धि सोमबारसम्म पनि टिकेन । जसअनुसार सोमबार नेप्से ३५.०९ अंकले घटेर २ हजार ७ सय २५.७१ अंकमा ओर्लेको छ ।