Of the listed companies, 145 recorded gains while 103 declined, reflecting a balanced but cautious investor sentiment.
Nepali delegates will attend an event in Yushu to mark 70 years of Nepal-China relations, and explore trade and cultural cooperation.
As second-rung leaders failed to check his excesses, Bhandari was their best bet.
They cap off their 100th international game with a goal rush, sending nine past Laos while keeping a clean sheet.
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले युवाहरुले देशभित्रै गर्न सक्छु भन्ने दृढ आत्मविश्वास जगाउनुपर्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । पार्टी विधानअनुसार दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक यसपटक ९ महिनापछि बस्न लागेको हो ।
गत साता इरानको राजधानी तेहरानको एभिन जेलमा इजरायली आक्रमणमा कम्तिमा ७१ जनाको मृत्यु भएको इरानको न्यायपालिकाले घोषणा गरेको छ ।