Jorge Mario Bergoglio was elected pope on March 13, 2013, surprising many Church watchers who had seen the Argentine cleric, known for his concern for the poor, as an outsider.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
रास्वपा नेता तथा संघीय सांसद स्वर्णिम वाग्लेले मुलुक आर्थिक शिथिलता र संकटकाबीच रहेको जनाउँदै संविधानको पुनर्संरचना गरेरै भएपनि प्रदेशसभाका विषयमा पुनर्विचार गरिनुपर्ने बताएका छन् । आर्थिक रुपमा मुलुकले धान्न नसक्ने अवस्था सिर्जना भएकाले प्रदेशसभा खारेजीको मोडमा पुगेको वाग्लेको भनाइ थियो ।