Five grounded aircraft cost NAC Rs200 million a year on insurance and parking fees.
Dozens left homeless; local officials say Rs80 million in properties destroyed in April 8 inferno.
Despite ongoing teachers’ protests, the National Examination Board confirms exams will start on April 24.
The race for central bank head has been marred by intense lobbying by various individuals and interest groups.
भृकुटीमण्डपको उद्यानमा भइरहेको ‘खाना महोत्सव'मा इङ्वा सुब्बा कागुनो, याङ्बेन र मकैको खीर पकाउनमा व्यस्त छिन् । छेवैमा पाक्दै छ तात्तातो सेल अनि लहरै राखिएका छन् थप परिकार । सिस्नुको सुप र च्याउ साँधेको परिकारले खानाका पारखीको ध्यान गइरहेको देखिन्छ । खाना पारखी स्वाद मानीमानी खाइरहेका छन् ।
रौतहट सदरमुकाम गौर र भारतीय सीमासँग जोडिएको बौधिमाई नगरपालिकास्थित कोपवा गाउँमा आगलागी हुँदा झन्डै दुई करोडको धनमाल जलेर नष्ट भएको छ ।