नेपाल यू–१९ ले एसीसी यू–१९ विश्वकप एसिया छनोटमा बुधबार हङकङ यू–१९ विरुद्ध ९ विकेटको सानदार विजय हात पारेको छ। युवराज खत्रीले लगातार दोस्रो खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि नेपालले हङकङसँगको खेल जित्न १ सय १६ रनको लक्ष्य पाएको थियो।
मधेस प्रदेशका पूर्व प्रमुख राजेश झा (अहिराज) माथी यौन दुर्व्यवहार कसुरमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए ।