MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
साझामा MAGA को बिजय पछि बिसेष गरि TPS मा हुने हरुलाई डर त्रास सिर्जना हुने धागा हरु देखिएका छन् | तिनी हरुका कुरा सुने पछि मैले यो उखान सम्झीए "भतुवालाई पाडा पाओस वा पाडी कुनै मतलब हुदैन" उनीहरुको दिमाग कति बिगौती खान पाइञ्छ मै सिमित हुन्छ | साझामा पनि एक थरि हरु MAGA मार्का छन् जो समस्या लाइ तेर्स्याई " पर पिडनम रति साधनम" को आनन्द लिन पछि पर्दैनन् | भतुवा याने MAGA मार्काका ( स्व-सम्मोहित/स्वार्थि ) कुरा पढेर दिमाग नखपाउनुस |
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 13
· Viewed 2618
· Likes 1
· Posts 18
· Viewed 3240
· Likes 6