News Summary from Nepal for Monday, November 11, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Monday, November 11, 2024
Posts 1 · Viewed 169 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place November 11, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • China should show magnanimity and waive off the Pokhara airport loan


  • Despite progress in infrastructure development, cross-border social engagement has been hindered. This can be rectified by opening new border points.

  • Domestic visitors flock to Tilicho Lake


  • The lake draws crowds in increasing numbers as domestic tourism thrives during the Dashain-Tihar-Chhath festive season.

  • Nepal eases NOC requirements for migrant workers using Indian airports


  • Migrant workers with valid permits are exempt from NOC; other travellers to the Middle East and Russia still require certification.

  • Pursuing her passion, stitch at a time


  • After years of self-doubt, embroidery artist and jewellery maker Navina Karki is turning passion into a creative career.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • डेडिकेटेड ट्रंकलाइन विवाद : लाल आयोगको प्रतिवेदन सार्वजनिक [पूर्णपाठ]
  • नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइन विवाद सम्बन्धमा निकै चासोका साथ हेरिएको सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन गर्दै उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।

  • जाजरकोट दुर्घटना : ११ जना घाइतेलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो
  • जाजरकोटमा भएका छुट्टा-छुट्टै दुर्घटनामा परी घाइते भएकाहरुमध्ये ११ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उनीहरूलाई थप उपचारका लागि सुर्खेत ल्याइएको हो ।

  • भारतमा परीक्षण भएको सिकलसेलको औषधि ल्याएर सरकारले वितरण गर्छ : प्रधानमन्त्री
  • प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन्।

  • गलत गर्ने जुनसुकै दलको भएपनि सरकारले छोड्दैन : सञ्चारमन्त्री गुरुङ
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले समाजमा देखापरेका सबै खालका विकृति, विसंगतिहरु हटाउन सरकारले काम गरिरहेको बताएका छन् ।

  • अलैँचीको मूल्य प्रतिमन एक लाख रुपैयाँ नजिक
  • पहाडी जिल्लामा उत्पादन हुने अलैँचीको मूल्य एक दशकपछि एक लाख रुपैयाँ नजिक पुगेको छ । व्यापारीहरूका अनुसार अलैँची प्रतिमन (४० किलो) एक लाख रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 2 · Viewed 180
    · Posts 2 · Viewed 213
    · Posts 13 · Viewed 2618 · Likes 1
    · Posts 1 · Viewed 183
    · Posts 2 · Viewed 350
    · Posts 1 · Viewed 80
    · Posts 1 · Viewed 87
    · Posts 12 · Viewed 2083
    · Posts 18 · Viewed 3240 · Likes 6
    · Posts 2 · Viewed 512



    Travel Partners
    Travel House Nepal