One year on, thousands are still awaiting promised relief funds for temporary shelters, struggling to cope with inadequate support and reconstruction delays.
Opinion polls show a historically close race, and both campaigns say they are not sure who will prevail in the seven states that are likely to determine the outcome.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
वैदेशिक रोजगारी ठगीको मुद्दामा फरार भई इन्टरपोलको खोजी सूचीमा रहेका सिन्धुपाल्चोक माङ्खाकी विनु शाक्य र उदयपुर त्रियुगाका सुजन आचार्य कम्बोडियाबाट पक्राउ परेका छन् ।
यस वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ । किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान गरिएको हो ।
अमेरिकाको ४७ औं राष्ट्रपति चयनका लागि मंगलबार हुने चुनावमा इतिहासकै कडा टक्कर हुने देखिएको छ । पछिल्ला चुनावी सर्वेक्षणमा रिपब्लिकन दलका उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटिक दलका उम्मेदवार कमला ह्यारिस केहीअघि देखिएकी छन् ।