News Summary from Nepal for Sunday, October 6, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Sunday, October 6, 2024
Posts 1 · Viewed 90 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place October 6, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • What LDC graduation will mean for pharma industry


  • Domestic pharmaceutical companies say losing patent rights flexibilities will make medicines more expensive, as producing them would be costly.

  • ‘Unbearable’: Travellers struggle to negotiate the Narayanghat-Butwal road


  • Ongoing expansion works, coupled with landslides, have turned travel on this essential route into a harrowing journey.

  • Disaster crisis zones declared. Now what?


  • Officials say the declaration means that rehabilitation, recovery and reconstruction works will be expedited based on local priorities.

  • Death toll from recent floods and landslides reaches 244


  • Kavrepalanchok reports the highest 77 fatalities.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • विपद्‌पछिको राहत र पुनर्स्थापनाका लागि कांग्रेसले बुझायो सरकारलाई ३४ बुँदे ध्यानाकर्षण
  • नेपाली कांग्रेसले बाढी, पहिरो र डुबानबाट पीडितहरूको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ ।

  • स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता [सूची]
  • आगामी मंसिर १६ गतेका लागि घोषणा गरिएको स्थानीय तहको उपनिर्वाचनका लागि २५ वटा दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

  • लेबनान र इजरायलमा रहेका नेपालीलाई आवश्यक सहयोग गर्न परराष्ट्रमन्त्रीको निर्देशन
  • परराष्ट्रमन्त्री आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी लिएर ‘अपडेट’ भइरहन त्यहाँस्थित नेपली दूतावासहरुलाई निर्देशन दिएकी छन् ।

  • 'बेरुतमा रातभर डरलाग्दो विस्फोट र आकाशमा आगोको ज्वाला मात्रै देखिन्छ'
  • लेबनानको राजधानी बेरुतमा कार्यरत नेपाली श्रमिक एकसाता देखि डरैडरमा बाँचिरहेका छन् । इजरायलले बेरुतमा नै आक्रमण केन्द्रित गर्न थालेपछि नेपाली त्रसित बन्न थालेका छन् । इजरायलले शनिबार राति पनि बेरुतको मध्यभागमा श्रृखलाबद्ध आक्रमण गरेको थियो । हेजबुल्लाहको पूर्वाधार र हतियार भण्डारमा लक्षित गरी आक्रमण गरिरहेको इजरायलको दाबी छ ।

  • गोरखामा ८ सय ४६ लाई डेंगी संक्रमण, साउनयता दुई जनाको मृत्यु
  • मौसम परिवर्तनसँगै गोरखामा डेंगीको संक्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ८ सय ४६ जनामा डेंगी संक्रमण देखिएको छ । संक्रिमित सबैभन्दा बढी गोरखा नगरपालिकामा ६ सय ८३ जना हुन् ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 1 · Viewed 87
    · Posts 1 · Viewed 129
    · Posts 1 · Viewed 90
    · Posts 2 · Viewed 560
    · Posts 1 · Viewed 214
    · Posts 1 · Viewed 232
    · Posts 12 · Viewed 2048 · Likes 1
    · Posts 2 · Viewed 985
    · Posts 7 · Viewed 1326 · Likes 1
    · Posts 1 · Viewed 336



    Travel Partners
    Travel House Nepal