The Rs8 billion project will be Nepal’s largest hotel, featuring 363 rooms, including 30 service apartments. It will have two towers—24 and 15 stories tall.
In ‘The Future of Money’, Eswar S Prasad explains how the concept of money is evolving due to technology and the impact it will have on global economics and monetary systems.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबका निर्वाचनमा पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने बताएका छन् । दोलखा-काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार गरेको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका-२० राँजा बस्ने ४९ वर्षीया विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका-६ का ५ वर्षीय अभिषेक बुढा रहेका छन् । बुढा विष्णुसँग नेपालगन्ज मामा घर दसैं मान्न जान लागेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गरेको भन्दै प्रहरीले सहकारीपीडित अब्दुल मिया अन्सारीसहित चार जनालाई पक्राउ गरेको छ ।
विमान परिचारक/परिचारिकको अवकाश उमेर ४५ वर्षबाट ५० वर्ष बनाउन सरकार तयार भएको छ । आन्दोलनमा रहेका क्याबिन 'क्रू' सँगको शनिबारको छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अवकाशको उमेरहद संशोधन गर्ने निष्कर्षमा पुगेको बताएका हुन् ।