अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिको बुधबारको बैठकले यादवको नाम अस्ट्रेलियाका लागि राजदूतमा सुनुवाइ गरेको थियो ।
वैदेशिक रोजगारीमा कतार गएको जेठो छोरा केशव आइतबार घर फर्कंदै थिए । आफ्नो पनि पेन्सनको कागजात मिलाउनु थियो । तीन वर्षदेखि निर्माणाधीन बुटवलको घर सम्पन्न हुनै लागेकोले परिवारमा उत्साह थियो ।
इजरायलमा मंगलबार साँझ ७ : ३० बज्दै थियो । इजरायल नै थर्किने गरी लगातार साइरन बजिरह्यो । जब इजरायलको आकासमाथि बाहिरी क्षेप्यास्त्रको प्रवेश हुन्छ, तब क्षेप्यास्त्र खस्ने क्षेत्रमा साइरन बज्न सुरु हुन्छ ।
इजरायलले बुधबार गाजामा गरेका आक्रमणमा कम्तीमा ५१ जनाको ज्यान गएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार खान युनिस क्षेत्रमा इजरायली रक्षा बल (आईडीएफ) को आक्रमणमा महिला र बालबालिकासहित कम्तीमा ५१ जना मारिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।