The Kaski district police had registered a supplementary case against Lamichhane for his alleged involvement in the misuse of funds of Suryadarshan Cooperative.
क्यानडा भ्रमणमा खेलेको विश्वकप क्रिकेट लिग–२ का २ खेललाई हेर्ने हो भने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आफ्नो लयभन्दा धेरै बाहिर देखिएको छ । टोरोन्टोमा नेपाल पहिलो दुई खेलमा क्यानडा र ओमानसँग पराजित भइसकेको छ । तेस्रो खेलमा नेपालले आइतबार पुनः क्यानडाको सामना गर्दैछ ।
गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवन भरतपुर महानगरपालिका-१० को वडा समितिका सचिवसमेत रहेका सहकारीपीडित शालिकराम दुवाडीले पार्टी परित्याग गरेका छन् । उनले आइतबार केन्द्रीय सभापति, जिल्ला सभापति लगायतलाई राजिनामा पत्र लेख्दै वडा सचिव र साधरण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।