Four UML ministers submitted their resignations to Chief Minister Jammakattel.
Most retail prices crossed Rs100 per kg in two days. Prices may rise again with large areas inundated, and landslides affecting the supply chain.
Prajina discusses her songwriting inspirations and the stories behind popular tracks ‘Yo Sahar’ and ‘Hami’.
Officials warn of potential outbreaks of waterborne and vector-borne diseases due to floods in the coming days.
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउनसक्ने स्थिति नरहेको बताएका छन् ।
नेकपा (एमाले) का सचिव योेगेशकुमार भट्टराईले कांग्रेस-एमाले सत्ता गठबन्धनको सरकारलाई साथ दिँदा प्रधानमन्त्री पुष्पकमल दाहालको पनि हित हुने बताएका छन् ।
युक्रेनको राजधानीस्थित एक बाल अस्पताल लगायतका क्षेत्रमा रूसको क्षेप्यास्त्र आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असिमित बचत संकलन गर्न दिादा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताएका छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदर घटे पनि कर्जाको माग बढ्न नसकेको बताएका छन् ।