News Summary from Nepal for Tuesday, July 2, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Tuesday, July 2, 2024
Posts 1 · Viewed 213 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 2, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Maternity Hospital pushes for mental health screening training for all healthcare workers


  • It is estimated that around 20 percent of women suffer from mental health problems during pregnancy.

  • Court issues interlocutory interim order against cancellation of Sebon chair appointment process


  • A single bench of Justice Abdul Aziz Musalman summons both parties for next hearing.

  • Congress, UML strike deal to form new alliance


  • Oli and Deuba plot Dahal’s ouster as two largest parties plan a new government and several amendments to the constitution.

  • Congress insists on grants, not loans for funding BRI projects


  • Cites existing high debt burden as reason for its position.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सहकारी ठगी प्रकरण : गृहमन्त्री लामिछानेविरुद्धको रिट 'हेर्दाहेर्दै'मा
  • सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा मंगलबार पनि सुनुवाइ सकिएन । अन्तरिम आदेशका लागि भएको सुनुवाइमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

  • देउवाले ओलीसहितको बैठकमा प्रधानमन्त्री दाहाललाई पनि बोलाए
  • कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सरकार निर्माण गर्ने भन्दै एमाले र माओवादीका शीर्ष नेताको बैठक बोलाएका छन् । देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी मंगलबार हुने बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।

  • पहिरोले दुई सातादेखि सडक ठप्पै, बस्ती जोखिममा
  • जिल्लाको काठेखोला गाउँपालिका ६ र ८ को सिमानामा पर्ने भुँदी खोलामा आएको पहिरोले दुई सातादेखि यातायात ठप्प भएको छ । पहिरोले पैदलयात्रीलाई समेत सास्ती भएको छ । 

  • नक्कली मेनपावर सञ्चालन गर्ने दुई भारतीय पक्राउ
  • नक्कली मेनपावर सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-५ बाइपासमा सम्बन्धित निकायबाट दर्ता नगरी सञ्चालन गरिएको जेडी मेनपावरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

  • सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त
  • राष्ट्रपति रामचन्द्र पौडेलले संखुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका छन् ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 125 · Viewed 31260 · Likes 29
    · Posts 85 · Viewed 10424 · Likes 4
    · Posts 1 · Viewed 93
    · Posts 1 · Viewed 117
    · Posts 1 · Viewed 86
    · Posts 3 · Viewed 591
    · Posts 5 · Viewed 964
    · Posts 12 · Viewed 7253
    · Posts 1 · Viewed 187
    · Posts 1 · Viewed 165



    Travel Partners
    Travel House Nepal