नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल सकारात्मक भएको भन्दै पार्टी पदाधिकारी बैठकमा ब्रिफिङ गरेका छन् ।
रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका सरोकारवालाले यहाँस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र पूर्णरुपमा सञ्चालनको वातावरण बनाउन माग गरेका छन् ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण फेरबदल हुनेकुरा हल्ला मात्रै भएको बताएका छन् । सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेकोबारे आफूलाई कुनै जानकारी नभएको बताए ।