News Summary from Nepal for Sunday, June 30, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Sunday, June 30, 2024
Posts 1 · Viewed 219 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place June 30, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Former provincial lawmaker Yadav arrested in Thaman BK murder case


  • Yadav is charged with lynching the injured APF officer in Jaleshwar during the Madhesh agitation in September 2015.

  • Nepal, China officials to meet next in Kathmandu for boundary talks


  • Two countries are preparing for a joint boundary inspection to investigate issues and disputes on their common border.

  • India beat S Africa by 7 runs to win T20 World Cup


  • Electing to bat, India posted a competitive total of 176-7 and restricted their opponents to 169-8.

  • Police readjustment: Provinces to pile pressure on Centre


  • Repeated calls to adjust police force at the provincial level and promulgate federal civil service law have been ignored.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कांग्रेस सांसदका संशोधन हराएपछि सभामुख-लेखकबीच सवालजवाफ
  • प्रमुख प्रतिपक्षी दल कांग्रेसका चार सांसदले आर्थिक विधेयक, २०८१ माथि राखेका संशोधन संसद् सचिवालयले हराएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसका चार सांसदले आर्थिक विधेयकमाथि राखेका संशोधन हराएको भन्दै सभामुख देवराज घिमिरेसँग यस्तो त्रुटी नदोहोर्‍याउन आग्रह गरेको छ । 

  • माओवादी र नेकपा एसलाई एउटै पार्टी बनाउने प्रयासमा छौं : प्रधानमन्त्री दाहाल
  • प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको प्रयास भइरहेको बताएका छन् । उनले एउटै मोर्चामा बसेर अहिले पनि काम गरिरहेकाले पार्टीको महाधिवेशनबाट एकताको ठोस प्रस्ताव पारित गर्न आग्रह गरेका छन् ।

  • संविधान रक्षामार्फत दिगो शान्ति, सुशासन, समृद्धि महत्त्वपूर्ण एजेन्डा हुन् : देउवा
  • प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको महत्त्वपूर्ण एजेन्डा भनेको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति रहेको बताएका छन् ।

  • असई थमन विकको हत्या प्रकरणमा पूर्व प्रदेश सांसद यादव पक्राउ
  • मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा पूर्व प्रदेश सांसद कौशाल यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले आइतबार जिल्ला अदालत महोत्तरीमा पेश गरेको हो ।

  • म्याद थप नहुँदा जिल्ला अस्पताल भवन अलपत्र 
  • ५० शय्यामा विस्तार गर्ने उद्देश्यले जिल्ला अस्पताल सल्यानमा निर्माणाधीन दुई भवनको काम तीन महिनादेखि अलपत्र छ । ठेकेदारको बैंक ग्यारेन्टी नभएको भन्दै म्याद थप हुन नसक्दा भवन निर्माण अलपत्र परेको हो । 

  • राष्ट्रिय परिचयपत्र : जनशक्ति अभावले पालिका र वडाबाट विवरण संकलन गर्न कठिन
  • गृह मन्त्रालयले सम्बन्धित स्थानीय तह र वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरणको व्यवस्था मिलाइने भने पनि जनशक्ति अभावमा कार्यान्वयन हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालयमा परिचयपत्रका लागि ज्येष्ठ नागरिकले सास्ती पाउन थालेपछि मन्त्रालयले असार १० मा विज्ञप्ति जारी गर्दै उक्त निर्देशन गरेको हो ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 9 · Viewed 12955 · Likes 1
    · Posts 7 · Viewed 4467 · Likes 1
    · Posts 1 · Viewed 1245
    · Posts 1 · Viewed 1253
    · Posts 1 · Viewed 1151
    · Posts 1 · Viewed 1236
    · Posts 1 · Viewed 1180
    · Posts 21 · Viewed 10894 · Likes 1
    · Posts 3 · Viewed 2919
    · Posts 5 · Viewed 8176 · Likes 1



    Travel Partners
    Travel House Nepal