News Summary from Nepal for Thursday, June 27, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Thursday, June 27, 2024
Posts 1 · Viewed 169 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place June 27, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • General Secretary Dhakal fears RSP is headed for accident


  • His report says the party’s popularity has nosedived.

  • SEE results published


  • As per the results published by the National Examinations Board, 52.14 percent students categorised as non-graded.

  • Government dragging feet on torture perpetrators: NHRC


  • Torture by security forces continues in detention centres and prisons, say National Human Rights Commission and two other rights organisations.

  • ‘Books are a window into our society’s intricacies’


  • Writer Ranjan Adiga discusses his debut book, the discipline writers require, and his portrayals of marginalised characters.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सत्तापक्ष र प्रतिपक्षबीच टीआरसी विधेयकमा सहमति खोज्न छलफल
  • संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति खोज्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दल कांग्रेसबीच छलफल भएको छ । कांग्रेससहितको गठबन्धनकै बेला अघि बढाउन खोजिएको टीआरसी विधेयक त्यसबेला एमालेको असहमतिका कारण रोकिएको थियो । 

  • प्राथमिक पुँजी कम भएका बैंकलाई अग्राधिकार सेयर
  • प्राथमिक पुँजी कोष कम भएकाले दबाबमा रहेका बैंक तथा वित्तीय संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर(प्रपेन्चुअल नन क्युमलेटिभ प्रिफरेन्स सेयर)  जारी गर्न बाटो खुलेको छ । अहिले बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता भए पनि केही बैंकहरुको प्राथमिक पुँजी कोष निकै कम छ । यसकारण ती बैंकहरुले थप कर्जा प्रवाह गर्न सकेका छैनन् ।

  • कर्मचारी संयन्त्रका कारण काम गर्न चुनौती : मुख्यमन्त्री सिंह
  • मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले कर्मचारीकै कारण काम गर्न चुनौती रहेको बताएका छन् । 'नेता परिवर्तन भइरहन्छन्, कर्मचारी उहीँ रहँदा गडबडी भइरहेको छ,' सिंहले भने ।

  • एकै विद्यालयका १० ले ल्याए ४ जीपीए
  • पोखराको मासबारमा रहेको निजी विद्यालय मदरल्यान्ड माविबाट २०८० मा एसईई दिएका १० विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । ४ जीपीए ल्याउने विद्यार्थीमा आशिष बस्ताकोटी, अविस वाग्ले, अपेक्षा ढुंगाना, इक्विटी पौडेल, कनक अधिकारी, कृपा बराल, कृपा गुरुङ, रेडियस पोखरेल, समीक्षा पहारी र युनिका ढकाल रहेका छन् ।

  • मुग्लिन–पोखरा सडक विस्तार : ५३ किलोमिटर कालोपत्र पूरा
  • मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ । ८० किलोमिटर लामो उक्त सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र गरिएको हो ।

  • ११ महिनामा २६ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन आयात
  • चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म २६ अर्ब ३३ करोड १० लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ । भन्सार विभागका अनुसार ११ महिनाको अवधिमा १७ लाख १० हजार १३५ वटा स्मार्टफोन आयात भएको हो ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 9 · Viewed 12937 · Likes 1
    · Posts 7 · Viewed 4450 · Likes 1
    · Posts 1 · Viewed 1236
    · Posts 1 · Viewed 1243
    · Posts 1 · Viewed 1143
    · Posts 1 · Viewed 1228
    · Posts 1 · Viewed 1173
    · Posts 21 · Viewed 10856 · Likes 1
    · Posts 3 · Viewed 2900
    · Posts 5 · Viewed 8155 · Likes 1



    Travel Partners
    Travel House Nepal