News Summary from Nepal for Wednesday, June 26, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Wednesday, June 26, 2024
Posts 1 · Viewed 169 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place June 26, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Four of a family dead in Lamjung landside


  • Rescuers recover bodies after mudslide sweeps away homes in Kwholasothar Rural Municipality.

  • Parliamentary probe committee seeks documents from nine cooperatives


  • Panel asks them to provide details on funds transferred to Gorkha Media Network, among other documents.

  • Chinese Vice Minister of Foreign Affairs Sun calls on President Paudel


  • The Chinese vice minister leaves Kathmandu concluding his three-day official visit.

  • The intuitive empathy of ‘Three of Us’


  • In an industry that emphasises sensationalism, the film’s subtlety is a breath of fresh air.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • आमाको मृत्युका दोषी खोज्दै डाक्टर छोरा 
  • मोटरसाइकलको ठक्करबाट मृत्यु भएकी आफ्नी आमाको न्यायका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एसोसिएट प्रोफेसर एवं आकस्मिक कक्ष इन्चार्ज डा. तुलाकृष्ण गुप्ता पछिल्लो एक महिनादेखि लडिरहेका छन् । गुप्ताकी आमा जयमालाको गत जेठ ९ गते राति मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भई उपचारका क्रममा अस्पताल भर्ना भएकामा त्यहीं उनको मृत्यु भएको हो ।

  • लुम्बिनीको बजेट बहुमतले पारित
  • लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको छ । चौथो अधिवेशनको बुधबार बसेको २३ औं बैठकले आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले असार १ गते प्रस्तुत गरेको बजेट बहुमतले पारित गरेको हो ।

  • लमजुङ बगुम पहिरो :  बेपत्ता चारैजनाको शव भेटियो
  • लमजुङको क्व्होलासोथार गाउँपालिका ३, बगुममा मंगलबार राति पहिरोले घर बगाउँदै हराइरहेका एकै परिवारका ४ जनाको शव भेटिएको छ ।

  • स्थानीय तहलाई लाख समानीकरण अनुदान : १६ अर्ब ९९ करोड २२ निकासा 
  • सरकारले स्थानीय तहका लागि चालु आर्थिक वर्षमा विनियोजित समानीकरण अनुदान शीर्षकको करिब १७ अर्ब रुपैयाँ हस्तान्तरण गर्ने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त रकम निकासा गर्ने निर्णय गरेको हो ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 1 · Viewed 36
    · Posts 9 · Viewed 789
    · Posts 8 · Viewed 524
    · Posts 3 · Viewed 232
    · Posts 26 · Viewed 3538 · Likes 1
    · Posts 4 · Viewed 2398
    · Posts 6 · Viewed 1034
    · Posts 5 · Viewed 936
    · Posts 1 · Viewed 124
    · Posts 1 · Viewed 123



    Travel Partners
    Travel House Nepal