News Summary from Nepal for Monday, June 17, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Monday, June 17, 2024
Posts 1 · Viewed 282 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place June 17, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Petroleum truck drivers call off strike after agreement with NOC


  • Fuel supply expected to ease in Valley with signing of four-point deal.

  • Nepal lose to Bangladesh by 21 runs in T20 World Cup


  • Bangladesh post 107-run target and restrict the Rhinos to 85 runs.

  • NGO-sponsored meals kill House committee’s appetite for deliberations


  • Ex-minister Ramesh Nath Pandey calls for ending the influence of external elements in lawmaking.

  • Kathmandu’s queer ‘oasis’


  • Inclusive Galaxy, an eatery in Kathmandu true to its name, welcomes everyone—queer and non-queer alike—to share a comfortable space.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ट्यांकर चालक संघ र निगमबीच सहमति, आजैदेखि इन्धन ढुवानी हुने
  • नेपाल पेट्रोलियम ट्यांकर चालक संघ आन्दोलन फिर्ता लिने भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगमसँग भएको छलफलपछि संघले आन्दोलन फिर्ता लिने भएको हो । 

  • ५ लाख ऋणको आडमा बलात्कार र घरजग्गा कब्जा गर्ने मालीलाई १० वर्ष कैद र ५० हजार जरिवाना 
  • जिल्ला अदालत ललितपुरले मिटरब्याजी सूर्जमान मालीलाई मानव बेचविखन तथा ओसारपसार कसुरमा १० वर्ष कैद र ५० हजार जरिवाना हुनेगरी सजाय तोकेको छ ।

  • ‘नदी धमिलिने बित्तिकै मेलम्चीको पानी बन्द’
  • मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको हो ।

  • लामो खडेरीले मकैबाली सुक्न थाले
  • लामो समयदेखि परेको खडेरी कारण किसानले पाखो र खेतमा लगाएको मकै बाली सुक्न थालेको छ।  लामो समय पानी नपरेको र सिँचाइको पनि सुविधा नभएकोले मकैबाली सुक्न थालेको हो । 

  • ६ किलो सुन र ४८ लाख नगदसहित बौद्धबाट एक जना पक्राउ
  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ किलो सुन र करिब ४८ लाख नेपाली रुपैयाँसहित आइतबार राती काठमाडौंको बौद्ध तीनचुली क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ । ब्युरोका प्रवक्ता एपी होबिन्द्र बोगटीका अनुसार चिनियाँमूलका जस्ता देखिने तीन व्यक्तिसँग साथबाट सोनाम गुरुङ नामको नागरिकता फेला परेको छ ।

  • निराशाजनक ब्याटिङसँगै नेपालको विश्वकप यात्रा समाप्त
  • लगातार दोस्रो खेलमा पनि मध्यम स्कोर पछ्याउन नसकेपछि नेपालले ट्वान्टी-२० विश्वकप क्रिकेटमा जितविहीन यात्राका रूपमा टुंगाएको छ । बंगलादेशले आइतबार नेपाललाई २१ रनले पराजित गर्‍यो । १ सय ७ रनको लक्ष्य लिएर आएको नेपाल १९.२ ओभरमा ८५ रनमा अलआउट भयो ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 9 · Viewed 12903 · Likes 1
    · Posts 7 · Viewed 4401 · Likes 1
    · Posts 1 · Viewed 1219
    · Posts 1 · Viewed 1230
    · Posts 1 · Viewed 1129
    · Posts 1 · Viewed 1207
    · Posts 1 · Viewed 1162
    · Posts 21 · Viewed 10791 · Likes 1
    · Posts 3 · Viewed 2877
    · Posts 5 · Viewed 8120 · Likes 1



    Travel Partners
    Travel House Nepal