News Summary from Nepal for Sunday, May 26, 2024 - Sajha Mobile
SAJHA MOBILE
News Summary from Nepal for Sunday, May 26, 2024
Posts 1 · Viewed 447 · Go to Last Post
Nepalnews Sajha
· Snapshot 0
Like · Likedby · 0
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place May 26, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepali Congress stages protest in Kathmandu against cooperative scams


  • Protesters demand action against those guilty of cooperative fraud.

  • Nepal’s only hunting reserve is back in business


  • After the Covid pandemic, Dhorpatan reserve has started to draw foreigners who pay millions of rupees for the trophies of blue sheep and Himalayan Tahr.

  • 14 trading points along Nepal-China border reopen


  • The closure of the border in early 2020 impacted large numbers of Nepali traders, seasonal workers and common people of mountain villages.

  • New Congress proposal delays formation of House panel to probe cooperatives scam


  • The main opposition wants to name the cooperatives that the home minister received loans from and their office bearers in the probe terms of reference.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • तीन सय प्रतिशत म्याद थप्दा पनि सडक अधुरै
  • तीन सय प्रतिशतसम्म म्याद थप गर्दा पनि सडक योजना अधुरै रहेको पाइएको छ । आइतबार सार्वजनिक भएको महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदनअनुसार तोकिएको अवधिभित्र ठेक्काको कार्यसम्पन्न गर्नुपर्नेमा पटक/पटक म्याद थप हुँदा पनि कार्यसम्पन्न नगरी विभाग अन्तर्गतका २७ डिभिजन तथा योजना कार्यालयले १२ अर्ब २५ करोड २ लाखका २ सय ४ खरिद सम्झौतामध्ये ११५ ठेक्कामा २ अर्ब ५३ करोड ६४ लाख भुक्तानी भएको पाइएको छ ।

  • 'दुईवटा नागरिकता भएका गृहमन्त्री र संसद् महासचिव छन्, सहयोग गर्छु भन्नेलाई गिरफ्तार गरियो'
  • प्रमुख प्रतिपक्ष कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुईवटा नागरिकता र राहदानी भएका व्यक्तिले चलाएको गृह मन्त्रालयले नागरिकताका सम्बन्धमा उठेका प्रश्नमा सहयोग गर्छु भन्दा पनि कार्यालयबाटै गिरफ्तार गरिएको बताएका छन् ।

  • पुँजीगत खर्च वार्षिक औसत १८.२ प्रतिशत मात्र
  • सरकारको पुँजीगत खर्च वार्षिक औसत १८.२ प्रतिशत मात्र रहेको आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणले देखाएको छ ।

  • कांग्रेसको अवरोधबीच नीति तथा कार्यक्रम पारित
  • सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षले वेलमा नाराबाजी गरिरहेको बेला नीति तथा कार्यक्रम पारित भएको हो ।

  • १०८ गर्भवती तथा सुत्केरीको नि:शुल्क हवाइ उद्धार
  • सरकारले चालु आर्थिक वर्षको ०८० फागुनसम्ममा १०८ जना गर्भवती तथा सुत्केरी महिलाको नि:शुल्क हवाइ उद्धार गरेको छ ।

    Please log in to reply to this post

    You can also log in using your Facebook
    View in Desktop
    What people are reading
    You might like these other discussions...
    · Posts 1 · Viewed 10
    · Posts 2 · Viewed 201
    · Posts 21 · Viewed 5602 · Likes 3
    · Posts 4 · Viewed 316
    · Posts 21 · Viewed 3362 · Likes 1
    · Posts 17 · Viewed 2718
    · Posts 1 · Viewed 101
    · Posts 1 · Viewed 99
    · Posts 4 · Viewed 983
    · Posts 3 · Viewed 347



    Travel Partners
    Travel House Nepal