Nepali society doesn’t yet accommodate the idea of staying childless as a choice, say experts. And it’s women who are often blamed for not conceiving a child.
Archaeologists are divided on who installed the stone. Some believe it was Emperor Ashoka, while others think the residents of the nearby village did it.
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसद्को गरिमा र ओझ खस्कँदै गएको बताएका छन् । शनिवार काठमाडौंमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन वागमी प्रदेश समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले संसद्मा हुने बहस, छलफल, शब्द चयन स्तरहीन र मर्यादाहीन हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।
चार वर्षअघि दुई वर्षमा निर्माण सम्पन्न गरी सेवा सुचारु गर्ने उद्देश्यले संघीय सरकारले हरेक स्थानीय तहमा निर्माण गर्ने घोषणा गरेको आधारभूत अस्पतालको योजना अछामका स्थानीय तहमा अझै सम्पन्न हुन सकेका छैनन् ।