कल्लाई मुर्ख भन्या ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 

tekke024 · May 28, 2012 10:24 PM · 22,403 views

1 Reply

कल्लाई मुर्ख भन्या ? मलाइ यो सोध्ने को जबाफ सतप्रतिसत ठिक लाग्यो | अमेरिकी राजनीति पनि यहि तालमा नाच्दै छ | तिक्ष्ण आखा र तिक्ष्ण बुद्दि दुवै प्रतिभाबान व्यक्तिमा पाइन्छ | आफ्नो अंगमा टासिएको भैसी नदेख्ने तर अरुको अंगमा भएको जुम्रा पनि देख्नेमा कसको चै तिक्ष्ण आखा हुन्छ ? आफ्नै गल्फतिमा समय बिताउनु होला भनि यो  धागोमा कमेन्ट गरेको हु | यो पनि 'जसले खायो उ पछुतायो अनि जसले खाएन उ पनि पछुताउने "साझा भित्रको रमाइलो खेल हो | Out of thousands only one has presented Earning. सुद्दा  सुद्दी Last edited: 16-Apr-24 11:43 AM

Logan · Apr 5, 2024 12:54 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion