यो माइ संसार भन्ने ब्लग हो कि वेबसाइट लाई कति पैसा चाइने रहेछ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

होईन हो , यो माइ संसार भन्ने ब्लग हो कि वेबसाइट लाई कति पैसा चाइने रहेछ ।। अस्ति सम्म पनि उठाएको थियो फेरी अर्को चरणमा उठाउन थालेछन ।। बिजिनेसनै गर्ने भए व्यवसायनै गर्ने तवरले आएर चलाए राम्रो हुने थियो नि ।। सुरुका दिन हरु मा पोर्नो ( यौन जन्य सामाग्री ) पनि राखेर चलाएर चर्चामा आएका सालोक्य उर्फ उमेश श्रेष्ठ ज्यु लाई व्यवसाहिक तवरले ब्लग चलायेर सत्य सामाग्री पस्कन र भिजिलान्ते बर्गलाई पनि समेट्न अनुरोध गरौ ।।

bhijilante · May 25, 2010 9:30 AM · 49 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion